default_image

ताजा समाचारहरु

innins-break

March 13, 2017

नेपाललाई १ सय ५६ रनको लक्ष्य, शरदले ४ विकेट लिए

कीर्तिपुर (हाम्रो खेलकुद)– पार्ट टाइमर बलर शरद भेषवाकर झन्डै दुई बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका महबुब आलमको उच्च बलिङबाट प्रेरित नेपालले दोस्रो खेलमा केन्यालाई १ सय ५५ रनमा अलआउट गरेको छ । शरदले ७.१ ओभरमा २८ रन दिदै  ४ विकेट र महबुब आलमले ७ ओभरमा ५ मेडनसहित दुई विकेट लिएपछि पहिले ब्याटिङ गरेको केन्या […]

March 13, 2017

रियल मड्रिड पुनः ला लिगाको शीर्षस्थानमा

मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा पुनरागमन गरेको छ । गए राती भएको खेलमा सर्जियो रामोसको निर्णायक गोलमा रियल बेटिसलाई २ – १ ले हराउँदै रियल पुनः अग्रस्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन रामोसका अलवा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । १–० ले पछि परेको […]

wicket

March 13, 2017

नेपाल विरुद्ध केन्या : प्रत्यक्ष अपडेट

३० ओभर २ बल  – नेपाल १६०/३ (ज्ञानेन्द्र ६४  , शरद २४) – शरदले पहिलो बलमा चौका र दोस्रोमा छक्का प्रहार गर्दै नेपालले खेल ७ विकेटले जितेको छ  ३० ओभर – नेपाल १५०/३  (ज्ञानेन्द्र ६४  , शरद १४) – ज्ञानेन्द्रको चौका र  छक्का २९ ओभर – नेपाल १४०/३  (ज्ञानेन्द्र ५४  , शरद १४) – शरदको तीन […]

March 13, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा संकटा र सुदूरपश्चिम भिड्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)– यो बर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको सिएमजी क्लब संकटाले टुबार्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार हुने पहिलो सेमिफाइनलमा सुदूरपश्मिाञ्चलको सामना गर्दैछ । संकटाले विभागिय टोली एपिएफ क्लबलाई हराउँदै र सुदूरपश्चिमाञ्चलले भारतको दिल्ली युनाइटेडलाई हराउँदै एक अर्कोसँगको भेट पक्का गरेका थिए । उता संकटा भने बर्षको सर्वाधिक सफल […]

March 13, 2017

बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग पराजित

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा आइतबार बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग २–१ ले स्तब्ध भएको छ । डेपोर्टिभोले खेलको ४० औं मिनेटमा होसेलुको गोलमा अग्रता लिएको थियो।  तर, दोश्रो हाफको पहिलो मिनेटमै लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७४औं मिनेटमा एलेजान्द्रो बर्गान्टिनोसको गोलको मद्दतले डेपोर्टिभो पुनः खेलमा अघि बढ्यो र त्यहि […]

March 12, 2017

नेपाल र केन्याबीचको दोस्रो खेल सोमबार

काठमाडौं (हाम्रो खेलकुद)– नेदरल्यान्ड्सलाई उसकै मैदानमा एउटा खेलमा हराएर फर्केको नेपालले घरेलु मैदानमा शनिबार केन्यालाई हराउने अपेक्षा गरिएको थियो । तर, बर्षाले प्रभावित खेलमा अनुभवी केन्याले नेपालसँगको खेल ५ विकेटले आफ्नो पक्षमा पार्यो । सोमबार फेरी नेपाल र केन्याबीच दोस्रो खेल हुँदैछ । केन्यासँगको दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन […]

nepal-u-16

March 12, 2017

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा टोली आइतबार साँझ जापानको युवा टोलीसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गतको पहिलो खेलमा शनिबार नेपाली टोलीले भुटानको युवालाई ७–१ ले हराएको थियो । नेपाली यू १५ टोलीले सुरुआतमा केही समय रोकेपनि पछि जापानी यू १६ […]

March 12, 2017

कस्तो रह्यो खेलाडी र खेलकर्मीको होली [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद)– अन्य क्षेत्रका व्यक्तिले जस्तै होली आइतबार खेलाडी, खेलकर्मीले पनि मनाएका छन् । त्यसमध्ये केही खेल कर्मीको तस्बिरलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ। तस्बिर- फेसबुकबाट      

March 12, 2017

१६ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १६ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

March 12, 2017

न्यू डाइमन्डलाई दिदिबहिनी कप भलिब उपाधि, प्रतिभा सर्वोत्कृष्ट खेलाडी

कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]

Success

Thank you for your time.