default_image

ताजा समाचारहरु

amar-dangol

March 16, 2017

अमर अग्नी नेपालगञ्ज गोल्ड कपको सर्वोत्कृष्ट खेलाडी

नेपालगञ्ज (हाम्रो खेलकुद)– टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताका विधागत पुरस्कार फाइनल पुग्ने दुई टोली अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटका खेलाडीले जितेका छन् । अग्नी रुपन्देही ११ का अमर डंगोल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अमरले सुजुकीको मोटरसाइकल जितेका छन् । उत्कृष्टमध्ये रुपन्देहीका मौउसका उत्कृष्ट रक्षक र गौरव बुढाथोकी उत्कृष्ट मिडफिल्डर घोषित […]

rupandehi

March 16, 2017

अग्नी रुपन्देहीलाई नेपालगञ्ज गोल्ड कप उपाधि, संकटा बर्ष चौथो उपाधि जित्नबाट चुक्यो

प्रकाश तिमल्सिना/सौरभ गिरी नेपालगञ्ज– अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा १–१(५–६) ले  पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो । ६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको […]

March 16, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल फाइनल – प्रत्यक्ष अपडेट

टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल फाइनल अग्नी रुपन्देही ११ विरुद्ध सिएमजी क्लब संकटा नेपालगञ्ज रंगशाला सिएमजी क्लब संकटा – अजय महर्जन (गोलकिपर), रवि सिलवाल (कप्तान), सविन खड्का, लावल ओलालेकान, विश्व अधिकारी, शुसील केसी, अनिल गुरुङ, राज पौडेल, मार्टिन अजयी, एगबोल मोसुद, भुषण सुब्बा अग्नी रुपन्देही ११ – सोजित गुरुङ (गोलकिपर, कप्तान), कालु थापा, सौरभ मगर, […]

March 16, 2017

टुबार्ग नेपालगञ्ज गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल

सौरभ गिरी नेपालगञ्ज – टुबार्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजुकीको मोटरसाइकल पुरस्कार जित्नेछन् । सर्वोत्कृष्ट छनोटका लागि छुट्टै समिति बनाइएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । आज अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटाको फाइनल पछि सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । नेपालगञ्ज गोल्डकपलाई मध्यपश्चिमकै ठूलो फुटबल प्रतियोगिताका […]

March 16, 2017

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल

मोनाको (एजेन्सी)– पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल भएको छ । अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब मोनाकोसँग ३–१ ले पराजित भएपछि अवे गोलका आधारमा इङ्लिस क्बल प्रतियोगिताबाट बाहिरिएको हो । यो सिजनमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इङ्लिस क्लबमध्ये लेस्टरमात्र बाँकी रहेको छ । पहिलो लेगमा ५–३ को जित हासिल गरेको सिटीले […]

March 15, 2017

मोनाको र म्यानचेस्टर सिटि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत ‘राउण्ड अफ १६’को दोश्रो लेगको खेलमा बुधबार राती म्यानचेस्टर सिटि मोनाकोको घरेलु मैदानमा उत्रदैछ। म्यानचेस्टरमा भएको पहिलो लेगको खेलमा घरेलु टोलि ५-३ले विजयी भएको थियो। पहिलो खेलमा जित हात पारेपनि मोनाकोले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेकोले खेल अझै समाप्त नभएको सिटीका प्रशिक्षक पेप गुअर्डीओलाले बताएका छन्। सिटीले यस खेलको […]

March 15, 2017

अग्नी रुपन्देही ११ र सिएमजी संकटाबीच उपाधि भिडन्त

सौरभ गिरी नेपालगञ्ज– मध्यपश्चिमकै ठूलो प्रतियोगिताका रुपमा रहेको टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । नेपालगञ्जमा संचालन हुदै आइरहेको दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकपको उपाधिका लागि ए डिभिजन टोली सिएमजी क्लब संकटा र मोफसलको अग्नी रुपन्देही–११ बीच भिडन्त हुदैछ । सशस्त्र प्रहरीको एपीएफलाई २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा ५ –४ गोलले […]

March 15, 2017

१३ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १३ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

March 15, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालको पहिलो प्रतिद्धन्द्धी तुर्केमिनिस्तान

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले तुर्केमिनिस्तानसँग खेल्ने भएको छ । एसियन भलिबल फेडेरेसनले सार्वजनिक गरेको ‘ड्र’ मा नेपालले पहिलो प्रतिद्धन्द्धीका रुपमा तुर्केमिनिस्तान पाएको हो । नेपालको पहिलो खेल मार्च २३ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा २४ मार्चमा आयोजक माल्दिभ्स तथा २७ मार्चमा किर्गिस्तानको […]

default_image

March 15, 2017

एसियन जोनल चेस शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एसियन जोनल चेस च्याम्पियनसिप शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा विश्व चेस महासंघ (फिडे) को आधिकारिक प्रतियोगिताको रूपमा रहेको विश्वकप चेसको छनोट प्रतियोगिता एशियन जोनल ३.२ चेस च्याम्पियनसिप चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गरायो । च्याम्पियनसिप कान्तिपथस्थित होटल यलो प्यागोडामा हुनेछ । च्याम्पियनसिपमा एशियन […]

Success

Thank you for your time.