default_image

ताजा समाचारहरु

April 3, 2017

क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर सत्यजितलाई मातृशोक

भैरहवा (हाम्रो खेलकुद) – क्रिकेटका अन्तराष्ट्रिय अम्पायर सत्यजित सरकारलाई मातृशोक परेको छ । सरकारको ममतामयी माता बेनु सरकारको ७६ बर्षको उमेरमा आइतबार राती निधन भएको हो । स्वर्गिय बेनु सरकार लामो समयदेखि मुटु रोगको समस्या थियो। पछिल्लो समय उनको सिद्धार्थनगर वडा नम्बर ३, दरखसवा स्थित घरमा उपचार हुँदै आएको थियो । स्वर्गिय सरकारको सोमबार भैरहवा […]

April 3, 2017

इलाममा आज मनाङ र पुलिसबीच प्रतिस्पर्धा

दिपक बोहोरा इलाम – घरेलु फुटबलमा यो सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले आज अर्को उपाधि यात्राको प्रारम्भ गर्दैछ । इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपको तेस्रो क्वार्टरफाइनलमा मनाङले आज ए डिभिजन प्रतिद्वन्द्वि नेपाल पुलिस क्लबको सामना गर्नेछ । केही बर्षअघि सम्म घरेलु फुटबलमा सबै खाले फुटबलको दाबेदार रहने गरेको पुलिस […]

arsenal-and-city

April 3, 2017

प्रिमियर लिगमा सिटी र आर्सनलले बराबरी खेले

लन्डन (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा गए राताी म्यानचेस्टर सिटीले दुई पटकको अग्रतलाई जोगाउन नक्सदा आर्सनलसँग २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ । पाँचौं मिनेटमा ल्योरोइ सानेको गोलमा सिटीले खेलमा अग्रता दिलएको थियो । केभिन डी ब्रुइनाको पासलाई सानेले गोल गरेका थिए । घरेलु समर्थकसामु थियो वालकटले ४० औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा […]

neymar

April 3, 2017

मेस्सी विना बार्सिलोनाको जित, क्लबका लागि नेमारको सय गोल पुरा

ग्रानाडा (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोनाले ग्रानाडालाई हराउँदा नेमारले काटालान क्लबका लागि १ सयौं गोल गरेका छन् । गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ । शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको […]

default_image

April 2, 2017

सहारा एकेडेमीको अक्षयकोषमा सहयोग थपिदै

पोखरा (हाम्रो खेलकुद) – पोखराको सहारा एकेडेमीको अक्षयकोषका लागि सचित गुरुङले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सचित सहारा यू केका सल्लाकार चन्द्रबहादुर गुरुङका छोरा हुन् । सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा एकेडेमी दोविल्लामा क्लबका अध्यक्ष वीरबहादुर आचार्य र अन्य पदाधिकारीले सचित र उनीकी आमा शान्तालाई आइतबार स्वागत गरेका थिए । गुरुङ परिवारले एकेडेमीका […]

benzema

April 2, 2017

स्पेनिस लिगमा रियल थप मजबुद बन्दै

मड्रिड (एजेन्सी)– रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शीर्षस्तालाई थप मजबुद बनाउँदै लगेको छ । रियल आइतबार घरेलु मैदानमा अलभेसलाई ३–० ले हराउँदै १० चरणको खेल बाँकी रहँदा बार्सिलोनालाई ५ अंकले पछाडि पारेको छ । रियललाइ आजको खेलमा जित दिलाउन करिम बेन्जेमा , इस्को र नाचो फर्नान्डेजले गोल गरे । घरेलु मैदानमा सुरुबाट खेल नियन्त्रणमा […]

fb-madrid-barca

April 2, 2017

अप्रत्यक्ष फेसबुक भिडन्तमा बार्सिलोनाभन्दा रियल अगाडि

स्पेन (एजेन्सी ) –एल क्लासिकोमा भिड्ने स्पेनका दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना सामाजिक संजालमा पनि अप्रत्यक्ष रुपमा भिडेका थिए । लोकप्रिय सामाजिक संजाल फेसबुकमा १ सय मिलियन (१० करोड) लाइक बनाउने पहिलो स्पोट्र्स क्लब बन्न दुइ टोली बीच होडबाजीमा रियलले बाजी मारेको छ । बार्सिलोनाले पहिले १ सय मिलियन लाइक पुर्याउनका लागि विभिन्न […]

Hazard celebrates after scoring against Tottenham

April 2, 2017

रियल हाजार्ड किन्ने प्रयास गर्दै, तर उनी चेल्सीमै खुसी

लन्डन (एजेन्सी)– स्पेनिस क्लब रियल मड्रिड इङ्लिस क्लब चेल्सीका मिडफिल्डर इडेन हाजार्डलाई १ सय मिलियन पाउण्ड (१३ अर्ब नेपाली रुपैयाँ) खर्चिन तयार भएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।  तर, हाजार्ड भने आफु चेल्सीमा सन्तुष्ट रहेको बताएका छन् । भविष्यको बारेमा सोध्दा बेल्जियमका स्टार खेलाडी हाजार्डले आफु अर्को सिजन पनि चेल्सीमै रहन चाहेको संकेत […]

April 2, 2017

कर्णको झापा माईभ्याली गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहरा इलाम – कर्ण लिम्बुको कप्तानीमा रहेको रमपम झापा इलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । ठूलो टुडिखेलमा आइतबार अग्नी रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ हराउँदै कर्ण लिम्बुको कप्तानीमा रहेको झापा अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप १५ मिनेट गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा झापाले बाजी मारेको थियो […]

Volleyball

April 2, 2017

भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको साथ

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले मुख्य प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई पाएको छ । नेपाल भलिबल संघलाई राष्ट्रिय वाणिज्य बैंकले दुई वर्षको लागि वार्षिक १० लाख दिने शर्तसहित मुख्य प्रायोजन गरेको हो । यो प्रायोजन चैत अन्तिम सातादेखि शुरु हुने तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप देखि नै लागु हुनेछ […]

Success

Thank you for your time.