default_image

ताजा समाचारहरु

April 8, 2017

अशोकलाई मिस्टर हिमालय उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको प्रतियोगितामा रिभर फिल्ड फिट्नेस, चमतीका अशोकले पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसँग मुख्य उपाधि मिस्टर हिमालय लागि प्रतिस्पर्धा गरेका थिए । अशोकले क्रममा अन्य तौल समूहका विजेता ५५ […]

April 8, 2017

म्याड्रिड डर्बी बराबरीमा टुंगियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले १-१को बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव भएको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल नहुँदा दोश्रो हाफमा खेल केहि आक्रामक बनेको थियो। ५४औं मिनेटमा म्याड्रिडले पेपेको गोल […]

April 8, 2017

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक (तस्बिर सहित)

दिपेन्द्र पोखरेल धनगढी – धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको आयोजनामा आइतबार सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए) को ट्रफी सार्वजनिक गरिएको छ । धनगढीको ‘होटेल फ्लोरा’मा आयोजित शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागिता टोली ६ टोलीका कप्तानले टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । आइतबार हुने उद्घाटन समारोहमा नेपाल ११ […]

April 8, 2017

पन्जाबको विजयी सुरुवात

इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग(आइ.पी.एल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा किङ्गस एलेभेन पन्जाबले राइजिङ्ग पुने सुपरजाएन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पन्जाबले पहिलो ओभरमै सफलता प्राप्त गरेको थियो पहिलो ओभरको पाँचौ बलमा मयंक अग्रवाललाई सन्दिप शर्माले बोल्ड गरेका थिए। पुनेका लागि अर्का ओपनर अजिंक्या रहानेले १९ रन बनाए भने स्टिभ […]

April 8, 2017

माईभ्याली गोल्डकपमा आर्मीका विवेक सर्वोत्कृष्ट खेलाडी

दिपक बोहोरा इलाम – गोलकिपर किशोर गिरीले दुईवटा पेनाल्टी रोकेपछि रमपम झापा ११ ले टुबार्ग माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उनले यामाहाको १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गरेका छन् । ठूलो टुडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । सिजनमा झापाको […]

April 8, 2017

अस्ट्रेलियामा जगजितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ आबद्ध अष्ट्रेलियन क्बल सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । अवे खेलमा जगजितको टोली बालाराट सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । अघिल्लो साताको खेलमा जगजितको टोलीले १–१ को बराबरी खेलेको थियो । आठ खेलको समाप्तीमा जगजितको टोलीको १२ अंक छ । उनको […]

April 8, 2017

बायर्न र डर्टमुण्ड भिड्दै

एजेन्सी – बायर्न र डर्टमुण्डको खेल सामान्यतया जर्मन लिगमा ठुलो खेल मानिन्छ, तर यस सिजन डर्टमुण्डको खराब प्रदर्शनसंगै यो खेलले खासै महत्व पाउन सकेको छैन। बायर्न अंक तालिकामा डर्टमुण्डभन्दा १५ अंकले अगाडी छ र उसको लिग उपाधि लगभग पक्का भइसकेको छ। उता डर्टमुण्ड भने चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्न नसक्ने अवस्थामा […]

barcelona-messi-neymar-suarez

April 8, 2017

मालागा र बार्सलोना भिड्दै

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा मालागा र बार्सलोना भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो खेल गोल रहित बराबरीमा टुंगिएको थियो। बार्सलोनाको मैदानमा भएको खेलमा मालागाका दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। खेल रातको १२:३०बजे सुरु हुने छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सा आजको खेल जित्दै पहिलो स्थानमा रहेको […]

April 8, 2017

झापालाई माई भ्याली गोल्ड कप उपाधि, आर्मी फेरी चुक्यो

दिपक बोहोरा इलाम – गोलकिपर किशोर गिरीले दुईवटा पेनाल्टी रोकेपछि रमपम झापा ११ ले टुबार्ग माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ठूलो टुडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । सिजनमा झापाको यो दोस्रो उपाधि हो । यसअघि पुसमा झापाले मेची नेत्रालय काँकरभिट्टा […]

April 8, 2017

भोलीबाट एसी मिलान जुनियर क्याम्प सुरु हुँदै

काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने एसी मिलान जुनियर फुटबल क्याम्प भोलिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुँदैछ। चैत्र २७ गतेदेखि सुरु हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो। […]

Success

Thank you for your time.