default_image

ताजा समाचारहरु

Nepal Police women

April 11, 2017

राष्ट्रिय भलिबलमा पुलिसलाई सफलता

काठमाडौंँ (हाम्रो खेलकुद) मंगलबारबाट राजधानीमा शुरु भएको ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगितामा नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा मंगलवार भएको महिलातर्फको उद्घाटन खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो भने पुरुषतर्फ पुलिसले नेपाल एपिएफलाई […]

sponsor

April 11, 2017

कमर्श क्याम्पस स्पोन्सर युनिभर्सिटी क्रिकेट कपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल कमर्श क्याम्पस स्पोन्सर युनिर्सिटी टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा शंकरदेव क्याम्पसलाई ६ विकेटले पराजित गर्दै कमर्श क्याम्पसले पहिलो संस्करणको स्पोन्सर युनिभर्सिटी कपको उपाधि रक्षा गरेको हो । शंकरदेवले दिएको १ सय ३१ रनको लक्ष्य कमर्शले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा […]

Kathmandu Goldens

April 11, 2017

काठमाडौँको पहिलो जित, कन्चनपुरको लगातार दोस्रो हार

दिपेन्द्र पोखरेल धनगढी – धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा कन्चनपुर आइकनिकलाई २४ रनले पराजित गरेको छ । प्रतियोगितामा दुवै टोलि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। खेलको म्यान अफ द म्याच भुवन कार्की घोषित हुदै नगद १० हजार प्राप्त गरे।  टस जितेर पहिलो ब्याटिंग रोजेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० […]

default_image

April 11, 2017

शरद- ‘पारसको विकेट म्याचको टर्निंग प्वाइन्ट’

धनगढी (हाम्रो खेलकुद) – बिराटनगर किङ्सका कप्तान शरद भेषावकरले टिम चौराहाविरुद्धको जितमा पारस खड्काको विकेट महत्वपुर्ण रहेको बताएका छन् । युवा स्पिनर सुशील कणेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका पारसले ९ बलमा २ रन मात्र प्रहार गर्न सकेका थिए । धनगढी प्रिमियर लिग अन्तर्गतको तेस्रो खेलमा बिराटनगर किङ्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको थियो […]

April 11, 2017

समर्थकमाझ ‘मिसफिट’ रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

Sharad

April 11, 2017

कप्तान शरद चम्कदा बिराटनगर किङ्स विजयी

दिपेन्द्र पोखरेल धनगढी – सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिग अन्तर्गतको आफ्नो पहिलो खेलमा बिराटनगर किंग्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको छ। खेलका म्यान अफ द म्याच कप्तान शरद भेषावकरको अलराउन्ड प्रदर्शनमा बिराटनगरले पारस खड्काको नेतृत्वमा रहेको धनगढीलाई पराजित गरेको हो। टस जितेर बलिङ रोजेको चौराहासामु किंग्सले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १३५ रनको […]

paras vs Sharad

April 11, 2017

डिपिएलमा पारस र शरदको टोली भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहाले शरद भेषावकरलाई विराटनगर किंग्सको सामना गर्दै छ । दुवै टोलीको यो डिपिएलमा पहिलो खेल हो । त्यस्तै आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले कन्चनपुर आइकनिकको सामना गर्दै छ । काठमाडौँ र कन्चनपुर […]

April 11, 2017

आर्सनलको लज्जास्पद हार

एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा क्रिस्टल प्यालेसले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको १७औं मिनेटमा विल्फ्रिड जाहाको पासलाई सदुपयोग गर्दै आन्ड्रोस टाउनसेण्डले प्यालेसलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। खेलको अधिकांश समय बल पोसेसन राखे पनि आर्सनलले राम्रो आक्रमण सिर्जना गर्न सकेको थिएन। खेलको ६३औं मिनेटमा […]

April 11, 2017

लेवान्डोस्कीले रियलविरुद्धको खेल गुमाउने सम्भावना

एजेन्सी – बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रियल म्याड्रिड विरुद्ध हुने युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको पहिलो लेगको खेल गुमाउने खतरा बढेको छ। काँधमा लागेका चोटका कारण विगत २ दिनयता प्रशिक्षणमा अनुपस्थित रहेपछि पोल्याण्डका स्ट्राइकर रियल विरुद्धको खेलका लागि फिट नहुने सम्भावना बढ्दै गएको हो। युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगका लागि बायर्नले बुधबार राती घरेलु […]

April 11, 2017

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनल चरणको खेलको पहिलो लेगमा युभेन्टसले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा निम्त्याउँदै छ। घरेलु लिगमा किएभोसंगको २-०को जितमा आफ्नो महत्वपूर्ण खेलाडीहरुलाई विश्राम दिएका प्रशिक्षक मासिमिलानो एलेग्रीले यस खेलका लागि आफ्नो उत्कृष्ट ११ लाई मैदानमा उतार्ने पक्का छ। लिओनार्डो बोनुची, जिओर्गियो किएलिनी, मारियो मान्जुकिच र मिरालेम प्यानिचले लिगको खेलमा विश्राम लिएका […]

Success

Thank you for your time.