default_image

ताजा समाचारहरु

June 11, 2017

म्यानचेस्टर युनाइटेडले लिन्डेलफलाई भित्र्यायो

एजेन्सी – इङलिस क्लब म्यानचेस्टर युनाइटेडले बेन्फिकाका डिफेन्डर भिक्टर लिन्डेलफलाई भित्र्याउँदै सिजनको पहिलो अनुबन्धन गरेको छ। स्विडेनका नागरिक लिन्डेलफलाई मोउरिन्होले जनवरीदेखिनै पछ्याइरहेका थिए। क्लबहरु बीच सहमति भएपनि खेलाडीसँग भने युनाइटेडले अझै सम्झौता गर्न बाँकी रहेको छ। खेलाडी स्थानान्तरणको रकम नखुलाइएको भएपनि पोर्चुगलका केहि मिडियाका अनुसार युनाइटेडले  करिब ३१ मिलियन पाउण्ड खर्च गरेको बुझिएको छ। मोउरिन्होले […]

June 11, 2017

बंगलादेश च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली इङल्याण्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा रहेको इङल्याण्डले शत प्रतिशत जित हात पार्दै ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ जित, १ हार र १ बराबरी सहित ३ अंक बोकेको बंगलादेश दोश्रो […]

June 11, 2017

अष्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरियो

एजेन्सी – बेन स्टोक्स र कप्तान ओइन मोर्गनको उत्कृष्ट साझेदारीको मद्दतले च्याम्पियन्स ट्रफी अन्तर्गत  समूह’ए’को अन्तिम खेलमा इङल्याण्डले अष्ट्रेलियालाई ४० रनले पराजित गरेको छ। यस हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने इङल्याण्ड शत प्रतिशत जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ। शीर्ष ३ ब्याट्सम्यान चल्न नसकेको घरेलु टोलीका लागि कप्तान मोर्गन र स्टोक्सले चौथो विकेटका लागि […]

June 11, 2017

विश्वकप छनोटमा जर्मनीको ७ गोल

एजेन्सी – फिफा विश्वकप २०१८को युरोपियन छनोट अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा जर्मनीले सान मारिनोलाई ७-०ले पराजित गरेको छ। जर्मनीको जितमा स्यान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने जुलियन ड्रयाक्स्लर, जुलियन ब्रान्ट, अमिन युनेस र स्कोडरान मुस्ताफीले १/१ गोल गरेका थिए। आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको जर्मनीले यहि टोली लिएर फिफा कन्फेडेरेसन कप खेल्दैछ। यससँगै, समूह ‘सी’कै […]

Football

June 10, 2017

फ्युचर र रस आवर बागलुङ लिगको सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ– फ्युचर स्पोर्टस् क्लब र रस आवर फुटसल बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समुह ‘ख’बाट फ्युचर स्पोर्टस् विजेता र रस आवर उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शनिबार भएको पहिलो खेलमा फ्युचर स्पोर्टस् र रस आवरले गोलरहित बराबरी खेलेपछि दुवै टोली सेमिफाइनल पुग्न सफल […]

June 10, 2017

नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेल साउन दोस्रो साता नेपाल आउने भएका छन् । नेदरल्यान्ड्सका विजेल साउन १० गते नेपाल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले शनिबार संघको बार्षिक कार्यक्रम सार्वजनिकका दौरान जानकारी दिएका हुन् । एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर […]

June 10, 2017

दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले करिब २ वर्षपछि पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण दशरथ रंगशालामा गरेको छ। मंगलबार हुने यमन विरुद्धको खेलको तयारीमा जुटेको नेपाली टोलीले रंगशालाको प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण गरेको हो। यसअघि नेपाली टोलीले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा प्रशिक्षण गर्दै आएको थियो। पछिल्लो पटक सन् २०१५को अगष्ट महिनामा […]

June 10, 2017

एक्सपर्ट क्रिकेट च्याम्पियनसिप भोली सुरु हुने

भैरहवा (हाम्रो खेलकुद)– हिमालयन क्रिकेट एमेडेमीको आयोजनामा एक्सपर्ट क्रिकृट च्याम्पियनसिप लिग प्रतियोगिता आइतबार सुरु हुने भएके छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, काठमाडौं ,कैलाली र कञ्चनपुर गरी ६ जिल्लाको टिम सहभागिता रहने आयोजक हिमालयन क्रिकेट एमेडेमीका प्रबन्ध निर्देशक तथा प्रतियोगिता निर्देशक सुभाष प्रधानले शनिबार आयोजित पत्रकार […]

June 10, 2017

आर्मी र संकटा उपाधिको लागि भिड्ने

काठमाडौँ (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय नेपाल पुलिस क्लबलाई तथा संकटाले फ्रेन्डस् क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। आर्मीले विभागीय प्रतिद्धन्द्धीलाई ४–० को फराकिलो […]

June 10, 2017

राजधानीमा बार्सा फ्यानको भेला

राकेश तिमल्सिना काठमाडौं – स्पेनिस क्लब बार्सिलोना फ्यान क्लब नेपालले शनिबार राजधानीमा भेला आयोजना गरेको छ । बानेश्वरस्थित हिरा पार्टी प्यालेसमा बार्सा नेपालका वरिष्ठ उपाध्यक्ष प्रकाश घर्तीमगरले संस्थाको स्थापना र गतिविधिका बारेमा चर्चा गरेका थिए । क्लबका सचिव रघु खड्काले क्लबले सामजिक क्षेत्रमा गरेका कामका बारेमा जानकारी दिए । कार्यक्रममा ९० भन्दा बढी बार्सा समर्थकको […]

Success

Thank you for your time.