default_image

ताजा समाचारहरु

April 17, 2017

ज्ञानेन्द्रको अत्तरिया र बिनोदको आइकोनिक डिपिएलबाट बाहिरीए

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलको समापनसंगै प्लेअफमा पुग्ने अन्तिम ४ टोलीको टुंगो लागेको छ। ६ टोली सम्मिलित डीपीएलबाट तलका दुइ टोली, सिवाईसी अत्तरिया र कन्चनपुर आइकोनिक प्रतियोगिता बाटै बाहिरिएका छन्। पाँच खेलमा समान २ जित र ३ हार व्येहोरेका ४ टोलीमध्ये अत्तरिया र कन्चनपुर रनरेटका आधारमा […]

April 17, 2017

शानदार जितसंगै पारसको चौराह प्लेअफमा

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा कप्तान पारस खड्का र बलिङमा ललित नारायण राजवंशी चलेपछि धनगढी प्रिमिएर लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराह धनगढीले एलिमीनेटरमा आफ्नो स्थान बनाएको छ। सोमबार एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले सातौं नम्बरमा ब्याटिङ गर्न आएका प्रकाश केसीको […]

April 17, 2017

मोउरिन्होले रियल म्याड्रिडका खेलाडी म्यानचेस्टर ल्याउँदै

म्याड्रिड (एजेन्सी)- म्यानचेस्टर युनाईटेडका प्रशिक्षक एवं रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मोउरिन्होले आफु पुरानो क्लबमा छँदा आफैंले ल्याएको खेलाडीलाई म्यानचेस्टर युनाईटेड ल्याउन लागेका छन्। सन् २०११मा मोउरिन्हो रियल म्याड्रिडमा छँदा उनले फ्रान्सका डिफेन्डर राफेल भारानलाई बर्नाबाउ ल्याएका थिए। म्याड्रिडको टोलीमा जिनेदिन जिदान प्रशिक्षक भएदेखि भारानले पहिलो टिममा खासै मौका पाएका छैनन्। प्रशिक्षक जिदानले पेपे र […]

April 17, 2017

प्रिमियर लिगमा युनाइटेडसँग चेल्सीको हार

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग आज शीर्ष स्थानको चेल्सीलाई २–० ले पराजित गरेको छ । यो सिजनमा अघिल्ला दुई खेलमा चेल्सीले युनाइटेडलाई हराएको थियो । युनाइटेडले चेल्सीलाई ९ खेलयता पहिलो पटक हराएको छ । खेल सुरु हुन अगाडि वार्मअपमा नियमित रक्षक मार्कस ओलन्सो घाइते भएपछि चेल्सीको रक्षापक्ति सुरुआतबाट कमजोर देखिएको थियो । त्यसको […]

April 17, 2017

बेंगलोरको लगातार हार

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा राइजिङ पुने सुपरजाएन्ट्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरलाई २७ रनले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको बेंगलोरले राम्रो सुरुआत पाउन सकेन। पुनेका लागि ओपनर अजिङ्क्या रहाने र राहुल त्रिपाठीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। रहानेले ३० रन बनाउँदा त्रिपाठीले ३१ […]

April 17, 2017

लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

लन्डन (एजेन्सी)– रोर्बेटो फेर्मिनोले सिजनको व्यक्तिगत ११औ गोल गरेपछि प्रिमियर लिगमा आइतबार लिभरपुलले वेस्ट ब्रुमविचलाई १–० ले हराएको छ । पहिलो हाफको इन्जुरी समयमा फेर्मिनोले गरेको गोलनै लिभरपुललाई जित दिलाउन पर्याप्त रह्यो । जेम्स मिल्नरको फ्रिकिकलाई लुकास लिभाले फ्लिक गर्दै मिलाएको बललाई फेर्मिनोले हेडमार्फत गोल गरेका थिए । जितपछि ६६ अंकका साथ लिभरपुल तेस्रो स्थानमा छ […]

April 16, 2017

सिएमजी संकटाले पुरस्कारको आधा रकम खेलाडीलाई बाड्यो

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटाले गत बर्ष मोफोसलका सात प्रतियोगितामा जितेको पुरस्कार रकममध्ये ५० प्रतिशत खेलाडीलाई वितरण गरेको छ । २०७३ सालमा आयोजित नकआउट प्रतियोगितामध्ये सात वटामा संकटा फाइनल पुगेको थियो भने त्यसमध्ये तीन वटा उपाधि जितेको थियो । टोलीले चितवनको विकास रनिङ शिल्ड, सिमरा गोल्ड कप र तिलोत्तमा गोल्ड कप जितेको थियो । […]

रोहित शर्मा

April 16, 2017

जितसंगै मुम्बई शीर्षस्थानमा

मुम्बई(एजेन्सी) – इन्डियन प्रिमिएर लिगमा आइतबारको खेलमा घरेलु टोली मुम्बईले गुजरातमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । पाँच खेलमा ४ जित संगै मुम्बईको ८ अंक छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी रहंदा जित हासिल गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ […]

April 16, 2017

तस्बिरमा डिपिएलको सातौँ दिन

धनगढी – सुदूरपश्चिमको धनगढीमा जारी धनगढी प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किङ्सलाई ६१ रनले पराजित गर्दा कन्चनपुर आइकोनिकले सिवाईसी अत्तरियालाई ६ विकेटले पराजित गर्यो तस्बिरमा हेर्नुहोस:  

Red Horse

April 16, 2017

रेडहर्स इलाम पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा फिदिम – रेडहर्स इलाम पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । डिएफसी मोरङलाई आइतबार ३–१ ले हराउँदै रेडहर्स इलाम अन्तिम चारमा प्रवेश गरेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै रेडहर्सले जित हासिल गरेको थियो । फिदिम उच्च माविको मैदानमा आठौं मिनेटमा रोजिन धिमालले गोल गर्दै मोरङलाई अग्रता दिलाए । […]

Success

Thank you for your time.