default_image

ताजा समाचारहरु

default_image

April 18, 2017

स्वास्थ्य सेवामा सहुलियत दिन खेलाडीको माग

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गिकरण गरी स्वास्थ्य सेवामा सहुलियत माग गर्दै स्वास्थ्य मन्त्रालयलाई मंगलबार माग पत्र बुझाएको छ । राष्ट्रिय खेलुकद परिषद् (राखेप) द्वारा गठित उपेन्द्रकुमार पौडेलको नेतृत्वमा रहेको कार्यदलले स्वास्थ्य मन्त्री गगनकुमार थापालाई माग पत्र हस्तान्तरण गर्यो । रामशाह पथस्थित मन्त्री थापाकै कार्यकक्षमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

April 18, 2017

विशालको ह्याट्रिकसंगै झापा सेमिफाइनलमा

दिपक बोहोरा फिदिम – बिर्ता युनाइटेड झापा पाँचथरमा जारी प्रथम पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम मा.बिको मैदानमा मंगलबार भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाइ ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै बिर्ता युनाइटेड झापा अन्तिम चारमा प्रवेश गरेको हो। बिर्ताको जितमा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईले ह्याट्रिक गरेका थिए। विशालको ह्याट्रिक सहित निशान […]

April 18, 2017

रुपन्देही र बिराटनगर क्वालिफायरमा भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन्। लिग चरणमा शीर्षस्थानमा रही छनोट भएको रुपन्देहीले आफुले खेलेको पाँच खेलमध्य चार खेलमा जित दर्ता गरेको थियो। उता बिराटनगरले भने ३ जित र २ हारसंगै ६ अंकका साथ […]

April 18, 2017

तेस्रो संस्करणको ट्रेल वैशाख १२मा

काठमाडौँ (हाम्रोखेलकुद)- बतासे ट्रेल्सकै आयोजनामा तेस्रो संस्करणको बतासे ट्रेल विनाशकारी भूकम्प गएको वैशाख १२ गतेनै दिवंगतहरुको सम्झनामा बतासे ट्रेल रेस आयोजना गर्ने जानकारी गरायो । यसपटकबाट वर्षमा दुईपटक वैशाख १२ गते र अर्काे पुसमा बतासे ट्रेल आयोजना गरिने कार्यक्रम संयोजक मिङमार ग्याल्पो लामाले जानकारी गरायो । ट्रेल रेस १२, ३७ र ८५ किलोमिटरमा हुनेछ । […]

default_image

April 18, 2017

एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता समिर र भीम सम्मानित

 काठमाडौं (हाम्रो खेलकुद)-  विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी सम्मानित भएका छन् । दुवै पदक विजेता खेलाडीलाई बतासे ट्रेल्सले जनही १०–१० हजार र सम्मान पत्रले मंगलबार सम्मानित गरेको हो । खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, बतासे ट्रेल्सका अध्यक्ष सुजन तामाङ र सिन्धुपाल्चोक जिल्ला […]

April 18, 2017

डीपीएलमा बुधबारबाट प्लेअफ हुने

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत लिग चरणको खेल समाप्त भएसंगै प्लेअफमा पुग्ने टोली र प्लेअफ समीकरण पनि पुरा भएको छ। लिगको पाँच खेलमा ४ जित र १ हारसंगै ८ अंक जोडेको रुपन्देही लिग तालिकाको शीर्षस्थानमा रह्यो। उसले ६ अंक बोकेर दोश्रो स्थानमा रहेको बिराटनगर किङससंग पहिलो क्वालिफायर खेल खेल्नेछ। यस खेलमा जित […]

April 18, 2017

रियलविरुद्ध खेल उल्टाउने दाउमा बायर्न

मड्रीड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बायर्न म्युनिख र रियल म्याड्रिडबीच क्वार्टरफाइनल चरणको दोश्रो लेगको खेल हुँदैछ। पहिलो लेगमा २-१को महत्वपूर्ण अवे जित हासिल गरेको रियल यहाँ सुखद नतिजा निकाल्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ भने बायर्न खेलको नतिजा उल्टाउने प्रयासमा उत्रनेछ। पहिलो लेगमा २ गोल गरेका क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको लिग अन्तर्गतको खेलमा […]

April 18, 2017

आर्सनलको कठिन जित

एजेन्सी – इङ्गलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा आर्सनलले मिडल्सब्रोलाई २-१ ले पराजित गरेको छ। दुवै हाफमा १/१ गोल गरेको आर्सनलले महत्वपूर्ण अवे जित दर्ता गरेको हो। खेलको ४२औं मिनेटमा एलेक्सिस स्यान्चेजको गोलमा अग्रता लिएको आर्सनलले पहिलो हाफमा १-० को अग्रता कायम गरेको थियो। तर, दोश्रो हाफको सुरुवात तिर अल्भारो नेग्रेडोले गोल गर्दै […]

April 18, 2017

भुवनेश्वर कुमार चम्कदा हैदराबादको जित

भारत (एजेन्सी)- जारी इन्डियन प्रिमियर लिगको आज भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले किङ्गस् ११ पन्जाबलाई ५ रनले पराजित गरेको छ।  घरेलु मैदानमा टस हार्दै पहिले ब्याटिंग गर्ने निम्तो पाएको हैदराबादले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। हैदराबादकालागि ओपनिंग ब्याट्सम्यान डेभिड वार्नर पुरा इनिंग नटआउट रहदै ५४ बल खेलेर टोलिका लागि […]

April 17, 2017

चेल्सी छोड्ने तयारीमा टेरी

लन्डन (एजेन्सी)– चेल्सीका कप्तान जोन टेरीले सिजनको अन्त्यसँगै क्लबसँगको लामो सहकार्यको अन्त्य गर्ने भएका छन् । टेरी र चेल्सीले संयुक्त रुपमा विज्ञप्ती जारी विज्ञप्तीमा सिजनको अन्त्यपछि क्लब छोड्ने जानकारी दिइएको छ । ‘ एउटा महान क्लबमा २२ बर्ष विताएपछि धेरै भन्नु छ र धेरैलाई धन्यवाद दिनुछ ’ टेरीले चेल्सी एफसी डटकमलाई भनेका छन्,‘प्रशिक्षक, टोलीका साथीहरु, […]

Success

Thank you for your time.