default_image

ताजा समाचारहरु

April 19, 2017

तस्बिरमा डीपीएल: प्लेअफ चरणको पहिलो दिन

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी धनगढी प्रिमिएर लिगको प्लेअफ चरणको पहिलो दिनको खेलमा टिम चौराहा धनगढी र बिराटनगर किङस विजयी भए। प्लेअफको पहिलो दिनका केही तस्बिरहरु:

April 19, 2017

सिन्धुपाल्चोकमा जिल्ला लिग सुरु

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलमा राइजिङ युथ क्लब र अधेरी युथ क्लबले विजयी सुरुआत गरेका छन् । लामोसाँघुमा सुरु भएको प्रतियोगितामा राइजिङ युथले लामोसाँघु फुटबल क्लबलाई ३–१ ले र अर्को खेलमा अधेरी युथले योङ स्पोर्टस क्लबलाई २–१ ले पराजित गरेको थियो । अखिल नेपाल फुटबल संघ […]

April 19, 2017

एपिएफ पूर्वाञ्चल पाँचथर गोल्ड कपको फाइनलमा

दिपक बोहोरा फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्ड कप प्रतियोगिताको फाइलनमा पुगेको छ । पथरी स्पोर्टिङ क्लब युनाइटेडमाथि बुधबार सेमिफाइनलमा ३–० को एकपक्षिय नतिजा निकाल्दै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले रेडहर्स इलाम र विर्ता युनाइटेड झापाबीचको विजेतासँग फाइनल खेल्नेछ । फिदिम माविको मैदानमा एपिएफलाई जित दिलाउन बुद्धिमान राई , सुशिल राई र झलक […]

April 19, 2017

जितसंगै पारसको चौराहा क्वालिफायरमा प्रवेश; काठमाडौँ बाहिरियो

धनगढी (हाम्रो खेलकुद)– धनगढी टिम चौरहा सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको दोस्रो क्लालिफायरमा पुगेको छ। वसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई आज ६ विकेटले हराउँदै पारस खड्काको कप्तानीमा चौराहाले फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ। पारस खड्काको नेतृत्वमा फाइनल प्रवेशका लागि चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ। रुपन्देहीलाई बुधबार बिहानको खेलमा विराटनगर किङ्सले २९ रनले हराउँदै […]

April 19, 2017

बार्सिलोनालाई कमब्याकको चुनौती

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलको जस्तै दोस्रो लेगमा पुनरागमन गर्न सक्ला ? आज राती युभेन्ट्सविरुद्ध हुने क्वार्टरफाइनलको दोस्रो लेगमा नतिजा उल्टाउन नसके बार्सिलोना प्रतियोगिताबाट बाहिरिनेछ। बार्सिलोनाले प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पछि परेको स्थितिमा दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ६–१ को प्रभावशाली जितसहित समग्रमा ६–५ को जित निकाल्दै […]

April 19, 2017

विराटनगर किङ्स डिपिएलको फाइनलमा

धनगढी (हाम्रो खेलकुद)– विराटनगर किङ्ग सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल पुगेको छ। रुपन्देही च्यालेन्जर्सलाई क्वालिफायर्स बुधबार २९ रनले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर उपाधि नजिक पुगेको हो। विराटनगर फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । फाइनल पुग्ने अर्को टोली टुंगो भोलीमात्र लाग्नेछ । फाइनल पुग्नका लागि रुपन्देहीसँग अर्को एउटा मौका रहेको छ । धनगढी […]

Atletico

April 19, 2017

च्याम्पियन्स लिगमा लेस्टरको यात्रा टुंगियो

लेस्टर(एजेन्सी)– एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गए राती क्वार्टरफाइनलको दोस्रो लेगमा लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएपनि पहिलो लेगको १–० को जित हासिल गरेको एट्लेटिको अन्तिम चारमा पुगेको हो । समग्रमा २–१ को अग्रताका सहित एट्लेटिको सेमिफाइनल पुगेको हो । अर्को क्वार्टरफाइनलमा वायर्न म्युनिखलाई समग्रमा ६–३ ले पछि पार्दै साविक विजेता रियल […]

April 19, 2017

बायर्नलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा

म्याड्रिड(एजेन्सी) – युरोपेली च्याम्पीयन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा विजयी हुँदै घरेलु टोली रियल म्याड्रिड सेमीफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-१को जित दर्ता गरेको म्याड्रिडले मंगलबारको खेलमा बायर्नले पुनरागमन गर्दै अतिरिक्त समयतर्फ तानेपछि अतिरिक्त संयको ३ गोलको मद्दतले जित दर्ता गरेको थियो। निर्धारीत समयको खेल २-१मा बायर्नको पक्षमा रहेपछि खेलमा ३० मिनेटको अतिरिक्त […]

April 19, 2017

बेंगलोरको जितमा गेलको उत्कृष्ट प्रदर्शन

राजकोट (एजेन्सी) – बेंगलोरको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार भएको खेलमा गुजरात लायन्सले घरेलु मैदानमा २१ रनको हार व्येहोरेको छ। टस जितेर फिल्डीङ रोजेको गुजरातको लागि बलरहरु चल्न नसकेपछि ठुलो लक्ष्यको सामना गर्नुपरेको थियो। बेंगलोरले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै २ सय १३ रनको योगफल तयार पारेको थियो। ओपनर […]

April 18, 2017

धनगढीमा विराटनगर किंग्सको परोपकारी काम

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपिएल) विराटनगर किंग्सले बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ । क्वालिफायर्सको अघिल्लो दिन मंगलबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सले मंगलबार परोपकारी कामका लागि समय निकाल्यो । धनगढीमा रहेको जनजाती कल्याण आश्राम आमाको माया छात्रबासमा गएर किंग्सले खेलकुद लगायतका सामाग्री प्रदान गर्यो । १० वर्ष अगाडि […]

Success

Thank you for your time.