default_image

ताजा समाचारहरु

Biratnagar Captain Sharad Veshawakar

April 21, 2017

‘घरेलु समर्थकलाई निराश बनाऊँदै उपाधि जित्छौं’ – कप्तान शरद

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलमा घरेलु समर्थकसामु उपाधि जित्नेमा ढुक्क रहेको बिराटनगर किङसका कप्तान शरद भेषावकरले  बताएका छन। प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शरदले आफ्नो टोलीले राम्रो प्रदर्शन गरिरहेकोले उपाधि जित्न कुनै कसर नछाड्ने बताए। “प्रतियोगिताको सबै खेल महत्वपूर्ण हुन्छ, र यो फाइनल खेल भएकोले […]

April 21, 2017

‘चौराहाको पुनरागमनलाई सुखद अन्त्य गर्न तत्पर छौँ’ – कप्तान पारस

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले चौराहाको लक्ष्य घरेलु समर्थकमाझ उपाधि जित्ने रहेको बताएका छन्। उनले डीपीएल जस्तो ठुलो प्रतियोगिता आयोजना हुनुमा आफु एकदम खुसी रहेको अभिव्यक्ति दिए। ‘ नेपालका विभिन्न ६ ठाउँको नाममा प्रतियोगिता गर्दा क्रिकेटको प्रवर्द्धन त हुन्छ […]

April 21, 2017

नेयमार संसारकै प्रभावशाली फुटबलर

एजेन्सी – टाइम्स म्यागजिनको विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा नेयमार पनि परेका छन्। उक्त सुचीमा पर्ने नेइमार एक मात्र फुटबल खेलाडी हुन्। नेयमार बाहेक एम.एम.एका खेलाडी कनर मक्ग्रेगर, अमेरिकन फुटबल खेलाडी टम ब्रेडी, बास्केटबल खेलाडी लेब्रन जेम्स, जिमनास्टिक खेलाडी सिमोन बेल्स उक्त सुचीमा पर्ने अन्य खेलाडी हरु हुन्। सन् २०१४ मा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो […]

Mumbai

April 21, 2017

मुम्बईको कीर्तिमानी जित

इन्दोर (एजेन्सी) –  इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा मुम्बई इन्डीयन्सले  किङ्गस ११ पन्जाबलाई ८ विकेटले पराजित गरेको छ। १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २ विकेट गुमाएर २७ बल बाँकी रहदै लक्ष्य पुरा गर्यो । ब्याटिङलाई समर्थन गरेको विकेटमा टस जितेर पहिले बलिङ रोजेको मुम्बईको यो आइपिएलमा किर्तिमान पनि हो। यो मुम्बईले लक्ष्य पछ्याएर […]

April 21, 2017

बिराटनगर र चौराहा डिपिएल उपाधिको लागि भिड्दै

धनगढी (हाम्रो खेलकुद) – शनिबार हुने धनगढी प्रिमिएर लिगको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषावकर कप्तान रहेका बिराटनगर किङ्स भिड्दै छन्। पहिलो ३ खेल हारेको चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो। एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराहाले दोश्रो क्वालिफायरमा रुपन्देहीलाई […]

April 21, 2017

म्यानचेस्टर युनाईटेड युरोपाको सेमिफाइनलमा

म्यानचेस्टर (एजेन्सी) – युरोपा लिगको क्वार्टरफाइनल खेलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेडले एन्द्रेलेविरुद्ध २-१को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। युनाईटेडको घरेलु मैदान वर्ल्ड ट्राफर्डमा भएको खेलको १०औं मिनेटमा हेनरिक मिखितार्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ३२औं मिनेटमा सोफियाने हान्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। गतसाता बेल्जियममा भएको पहिलो लेगको खेल […]

Iniesta

April 21, 2017

‘एल क्लासिको’ अन्तिम मौका – इनियस्टा

बार्सिलोना (एजेन्सी) – युभेन्टससंगको पराजय पछि च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका मिडफिल्डर एनड्रेस इनियस्टाका अनुसार सोमबार हुने एल क्लासिको बार्सिलोनाको लागि सिजनको अन्तिम अवसर हुनेछ । च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले आफ्नो ध्यान रियल मड्रिडसंगको खेलमा केन्द्रित गर्ने इनियस्टाले बताएका छन् । ‘च्याम्पियन्स लिगबाट बाहिरिदा हामी अत्यन्तै निराश छौ । तर, बाकी रहेको संभावनाका लागि लड्न हामी […]

April 20, 2017

नेपाली खेलाडीले थाइल्यान्ड ओपन करातेमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । थाइल्यान्डको राजधानी बैंकक अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा सोनाम लामा, ६० केजीमा रविन्द्र कार्की, ८४ केजीमुनि दिवस श्रेष्ठ र विप्लव श्रेष्ठ तथा ८४ केजीमाथि लेखनाथ मैनालीले […]

Asenio

April 20, 2017

रियलबाट युवा मिडफिल्डर भित्राउने लिभरपुलको तयारी

म्याड्रिड (एजेन्सी)– लिभरपुल फुटबल क्लबले ट्रान्सफर विन्डोको सुरुवातसंगै रियल म्याड्रिडका युवा मिडफिल्डरलाई एनफिल्ड भित्राउन सम्भावना बढेको छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लप रियलबाट मार्को एसेन्सियोलाई किन्न इच्छुक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसघि रियल कै हामेस रोड्रिग्वेजसंग जोडिएको लिभरपुलले एसेन्सियोलाई भित्राउन रियललाई ४२ मिलियन पाउन्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) सम्म खर्च गर्न […]

April 20, 2017

शीरिष फाउन्डेसनले खेलाडीलाई छात्रबृति दिने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शिरिष फाउन्डेसनले पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ । दर्ता प्रक्रिया पुरा भएपनि औपचारिक उद्घाटनमार्फत फाउन्डेसन स्थापनाको जानकारी दिने तयारी गरिरहेको फाउन्डेनसले छात्रवृतिका लागि प्रक्रिया भने थालिसकेको छ । फाउन्डेसनले आफ्ना योजनावारे छलफल गरी सुझाव संकलन तथा खेलाडी […]

Success

Thank you for your time.