default_image

ताजा समाचारहरु

Ibrahimovic

April 21, 2017

इब्राहिमोभिचले सिजनका बाँकी खेल गुमाउन सक्ने

म्यानचेस्टर (एजेन्सी)– युरोपा लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा चोट लागेका म्यानचेस्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिचले सिजनका बाँकी खेल गुमाउने सम्भावना बढेको छ । एन्डरलेकसँग बिहीबार भएको खेलको थप समयमा इब्राहिमोभिचको घुँडामा चोट लागे थियो । चोट जोखिमपूर्ण नभएको अनुमान लगाएका युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफुले सोचेभन्दा इब्राहिमोभिचको अवस्था चिन्ताजनक रहेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) […]

April 21, 2017

गुरुङ भुतपूर्व खेलाडी मंचको अध्यक्षमा निर्वाचित

पोखरा (हाम्रो खेलकुद) – तेज गुरुङ नेपाल भुतपूर्व खेलाडी मंचको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य गुरुङ नेपाल ह्याण्डबल संघका अध्यक्ष हुन् । यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष थिए । अधिवेशनले खेम गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ । अधिवेशनले […]

Rabin Shrestha

April 21, 2017

रविनले घुँडाको शल्यक्रिया गराए, कम्तिमा सात महिना मैदान बाहिर

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले हिजो घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो ।  मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने घुँडाको चोट हो| शल्यक्रियासंगै रविनले कम्तिमा सात महिना आराम गर्नुपर्नेछ। गत महिना फिलिपिन्स […]

April 21, 2017

डीपीएल फाइनलमा भिड्दै शेख दाजुभाई

सुबास हुमागाईं धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलमा धनगढी टिम चौराहा र बिराटनगर किङस आमने-सामने हुँदैछन्। उक्त खेलमा दाजु आरीफ शेख चौराहाबाट र भाई आसिफ शेख बिराटनगरबाट पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा आमने सामने हुँदैछन्। प्रतियोगितामा टिम चौराहा धनगढीको पुनरागमनमा ठुलो भूमिका खेल्दै आएका आरीफ शेख राष्ट्रिय टोलीका […]

April 21, 2017

धनगढीमा पारस र सुवाश सम्मानित

धनगढी (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सुदुरपश्चिमका क्रिकेट अभियन्ता सुवाश शाही सम्मानित भएका छन् । कैलालीको सदरमुकाम धनगढीदेखि झण्डै ६० किलोमिटरको दुरीमा रहेको बौनीया स्थित जगत तारा स्कुलले उनीहरुलाई सम्मान गरेको हो । पारस र सुवाशलाई विद्यालयका संस्थापक योगेन्द्र मल्लले अभिनन्दन पत्र सहित […]

Dhoni Pune

April 21, 2017

धोनीलाई पुनेको कप्तानबाट हटाउदा रैना निराश

भारत (एजेन्सी)- भारतमा जारी आईपिएलको टोली राइजिङ्ग पुने सुपरजाएन्टसले महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाएपछि सुरेश रैनाले आफु निराश भएको बताएका छन्। हाल गुजरात लायन्सका कप्तान रहेका रैनाले धोनीको कप्तानीमा राष्ट्रिय टोली र चेन्नई सुपर किंग्सबाट खेलिसकेका छन्। यस सिजन आईपीएलमा धोनीको सर्वत्र आलोचना हुँदै आएको छ। निकै खराब फर्ममा रहेका उनले ५ खेलमा ८७को स्ट्राईक रेटमा […]

April 21, 2017

च्याम्पियन्स लिग सेमिफाइनलमा रियल र एटलेटिको भिड्ने

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज भएको सेमिफाइनलको ड्रमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्ने पक्का भएको छ। सेमिफाइनलको अर्को खेलमा भने इटालियन टोली युभेन्टसले फ्रेन्च टोली मोनाकोको सामना गर्नेछ। रियलले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। बार्सिलोनालाई स्तब्ध पर्दै सेमिमा आइपुगेको युभेन्टसले डर्टमुण्डलाई पराजित […]

April 21, 2017

एएफसी यु-१९मा नेपाल कठिन समुहमा

क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१९ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल समुह ‘ए’ मा परेको छ। ४३ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्। समूह ‘ए’ मा रहेको नेपालको समुहमा […]

April 21, 2017

एएफसी यु-१६मा नेपाल र भारत एकै समुहमा

क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१६ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल भारतसंगै समुह ‘डी’ मा परेको छ। ४५ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालको […]

Bale

April 21, 2017

बेल प्रशिक्षणमा फर्किए , ‘एल क्लासिको’मा खेल्न सक्ने

म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र बायर्न म्युनिखको क्वार्टरफाइनल खेल चोटका कारण गुमाएका स्टार मिडफिल्डर ग्यारेथ बेल पुन: प्रशिक्षणमा फर्किएका छन् । बायर्नसंगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएका रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले त्यसयताको खेल खेलेका थिएनन्। बायर्नसंगको पहिलो लेगको खेलमा दोस्रो हाफमा मैदानबाट बाहिरिएका बेलले भोलीपल्ट रियलको प्रशिक्षणमा […]

Success

Thank you for your time.