default_image

ताजा समाचारहरु

April 24, 2017

डेले वर्षकै उत्कृष्ट युवा खेलाडी घोषित

लण्डन (एजेन्सी) – टोटेनहम हट्सपरबाट व्यवसायीक फुटबल खेल्दै आएका मिडफिल्डर डेले आलीले प्रिमियर लिगकै उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन्। पिएफएले वर्षेनि प्रदान गर्दै आएको प्रतिष्ठित उपाधि आलीले लगातार दोश्रो सिजन जितेका हुन्। २१ वर्षीय आलीले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले उपाधि जित्ने क्रममा एभर्टनका रोमेलु लुकाकु, बर्नलीका माइकल किन, सन्डरल्याण्डका जोर्डन पिक्फर्ड […]

April 24, 2017

कान्टेलाई ‘प्लेएर अफ द इयर’ उपाधि

लण्डन (एजेन्सी) – चेल्सीका स्टार मिडफिल्डर एन’गोलो कान्टेले पिएफए प्लेएर अफ द इयर अवार्डको उपाधि जितेका छन्। चेल्सीकै एडेन हजार्ड, टोटेनहमका ह्यारी केन, आर्सनलका एलेक्सीस स्यान्चेज, एभर्टनका रोमेलु लुकाकु र म्यानचेस्टर युनाईटेडका ज्लाटन इब्राहिमोभिचलाई पछि पार्दै कान्टेले उपाधि जितेका हुन्। व्यवसायिक फुटबलरहरुको संघ पिएफएले खेलाडीहरुको मतका आधारमा दिने यो उपाधि प्रतिष्ठित उपाधि हो। कान्टे यो […]

April 24, 2017

कोहलीको बेंगलोर ४९ रनमा अलआउट

कोलकाता (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा १ सय ३२ रनको सामान्य लक्ष्य पछ्याएको बेगंलोर ४९ रनमा अलआउट भएपछि घरेलु टोली कोलकाता नाइट राइडर्सले ८२ रनको जित दर्ता गरेको छ। कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसकेको बेंगलोरको पारी पहिलो ओभरमा विराट कोहली गोल्डेन डक भएसंगै खस्किएको थियो। १०औं ओभरको चौथो […]

April 24, 2017

रियलको मैदानमा मेस्सी नायक

म्याड्रिड (एजेन्सी) – लियोनेल मेस्सीले खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विजयी गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ ले पराजित गरेको छ। नेयमार बिना नै मैदान उत्रेको पाहुना टोली बार्सिलोनाको लागि लियोनेल मेस्सीले २ गोल गरेका हुन्। खेलअघि लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडलाई दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३-२ […]

April 24, 2017

प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा पराजित

लिभरपुल (एजेन्सी)– क्रिस्टियन बेन्टेकेको २ गोलको मद्दतमा क्रिस्टल प्यालेन्सले आइतबार प्रिमियर लिगमा लिभरपुललाई २–१ ले हराएको छ । घरेलु मैदानमा लिएको अग्रतालाई लिभरपुलले जोगाउन सकेन । २४ औं मिनेटमा फिलिप्पे काउटिन्होले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, क्रिस्टल प्यालेस हार मान्ने पक्षमा थिएन । पहिलो हाफको केही मिनेटअघि बेन्टेकेले याहान काबायेको […]

April 23, 2017

थाइल्यान्ड ओपन कराते नेपाललाई थप ६ पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्ड ओपन कराते च्याम्पिनसिपको दोस्रो दिन पनि पदक जितेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले ३ रजत र त्यति नै कास्य पदक जितेको छ । पहिलो दिन शनिबार नेपालले १ रजत र २ कास्य पदक जितेको थियो ।  दोस्रो दिन कुमुते ६१ केजी तौल समुहमा सपना लामा, ८४ […]

April 23, 2017

म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाईनलमा

लण्डन (एजेन्सी)- म्यानचेस्टर सिटीलाई २-१ले पराजित गर्दै अर्सेनल एफए कपको फाईनलमा प्रवेश गरेको छ। आज भएको सेमीफाईनल खेल निर्धारित ९० मिनेटमा १-१को बराबरीमा सकिए पछि अतरिक्त समयमा धकेलिएको खेलमा अर्सेनल २-१ले बिजयी भएको हो। अर्सेनलले फाईनलमा अर्को लण्डन टोलि चेल्सीको सामना गर्ने छ। यस सिजन यस प्रतियोगिता बाहेक अर्को जित्ने सम्भावना नभएको दुवै टोलीको लागि […]

Axar Patel

April 23, 2017

आइपिएलमा पन्जाबको तेस्रो जित

राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा किङ्ग ११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले पराजित गरेको छ  । हासिल आम्लाको उच्च प्रदर्शन जारि रहदा पन्जाबले प्रतियोगितामा तेस्रो जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा पुगेको हो । टस हारेर पहिले ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो । अघिल्लो […]

April 23, 2017

म्यानचेस्टर युनाइटेड बर्नलीबिरुद्ध २-०ले बिजयी

लण्डन (एजेन्सी)- आज भएको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा म्यानचेस्टर  युनाइटेडले बर्नलीबिरुद्द २-०को जित हात पारेको छ। यस नतिजा पश्चात म्यानचेस्टर युनाइटेडले लिगमा चौथो स्थानमा पुग्दै च्याम्पियन्स लिग खेल्ने आशा मजबुत बनाएको छ। ४१ बर्षपछि बर्नलीलाई अवे खेलमा पराजित गरेको म्यानचेस्टर युनाइटेडका लागि कप्तान वयन रूनी र एन्थोनी मार्सलले गोल गरेका थिए। खेलको २१औ मिनेटमा […]

Neymar

April 23, 2017

बार्सिलोनाले ‘एल क्लासिकोमा’ नेयमारलाई नखेलाउने पक्का

बार्सिलोना (एजेन्सी) – नेयमारको प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास/टाड) समक्ष दबाव दिदै आएको बार्सिलोनाले ‘एल क्लासिको’ अघि नेयमारलाई नखेलाउने बताएको छ । बार्सिलोनाले आधिकारिक विवरणमा कासले खेल सुरु हुनुभन्दा १२ घण्टा अघि सम्म कुनै निर्णय नदिदा नेयमारलाई नखेलाउने बताएको छ । ‘कानुनी अनिश्चितताको बिचमा कासले खेल सुरु हुनुभन्दा १२ घण्टा पहिले सम्म कुनै निर्णय नदिदा हामीले […]

Success

Thank you for your time.