default_image

ताजा समाचारहरु

May 2, 2017

रियलविरुद्ध एटलेटिकोको सम्भावित सुरुवाती ११

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने छैनन्, उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्। गोलरक्षकको भुमिकामा जान ओब्लाक रहनेछन् भने […]

May 2, 2017

एटलेटिको विरुद्ध रियलको सम्भावित सुरुवाती ११

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि बेन्चबाट आएर खेलमा प्रभाव पार्ने धुनमा […]

May 2, 2017

रियल र एटलेटिको सेमिफाइनलमा भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। एकै सहरका यी दुइ टोली बिचको आज हुने खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ। रियल म्याड्रिडले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। रियल म्याड्रिडको लागि चोटका […]

May 2, 2017

क्रिकेट खेलाडी ममताको नयाँ इनिङ सुरु

काठमाडौं, वैशाख १८ गते–  राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप कप्तान ममता थापा विवाह बन्धनमा बाधिएकी छिन् । बाँकेकी ममताले आफ्नै जिल्लाका सूर्य खड्कासँग आइतबार विवाह गरेकी हुन् । त्यस्तै भलिबल खेलाडी प्रज्वल मल्लले बाँके कोहलपुरकी कविता शाहीसँग विवाह गरेका छन् । प्रज्वल पुलिसमा आवद्ध छन् । पछिल्लो समय सञ्चारकर्मीका रुपमा क्रियासिल ममता नेपाली महिला […]

May 2, 2017

जितसंगै लिभरपुल तेश्रो स्थानमा पकड जमाउँदै

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा लिभरपुलले वाटफर्डलाई १-०ले पराजित गरेको छ। वाटफर्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा भएको गोल निर्णायक सावित भएको थियो। लुकास लेभियाको पासमा एम्रे च्यानले उकृष्ट एक्रोब्याटिक गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो। जितसंगै लिभरपुलको ३५ खेलमा ६९ अंक भएको छ। ३४ खेलमा […]

May 2, 2017

पुनको जितमा स्टोक्सको शतक

पुने (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा राइजिङ पुने सुपरजाएन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेर गुजरातले १९ ओभर ५ बलमा सबै विकेट गुमेर १ सय ६१ र बनाएको थियो। गुजरातका लागि ओपनरद्वय इशान किसन र ब्रेण्डन मक्कुलमले राम्रो सुरुवात दिलाएका थिए। किसनले २४ बलमा ३१ रन जोडे […]

May 1, 2017

मुम्बई इन्डियन्स बन्यो प्ले अफमा पुग्ने पहिलो टोली

भारत (एजेन्सी)- आज भएको इन्डियन प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेंजर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै जारी सिजनमा प्ले अफमा स्थान पक्का गर्ने पहिलो टोली भएको छ। खेलमा पहिले ब्याटिंग गरेको खराब फर्ममा रहेको टोलि रोयल च्यालेंजर्स बैंगलोरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। बैंगलोरका लागि ए […]

May 1, 2017

अत्तरिया कप महिला राष्ट्रिय क्रिकेटको तयारी पूरा,६ टोली भिड्दै

अत्तरिया (हाम्रो खेलकुद )- महिला क्रिकेटमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रथम अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले बैशाख २१ गतेबाट सुरु हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानर लगाउने लगायतका थोरै काम गर्न […]

May 1, 2017

रोनाल्डो र जिदान क्यासेमिरोसंग निराश

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको भ्यालेन्सिया विरुद्धको खेलमा टोलीको योजना नबुझेर गल्ती गरेपछि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान मिडफिल्डर क्यासेमिरोसंग निराश भएका छन्। स्पेनी मिडियाहरुको रिपोर्ट अनुसार भ्यालेन्सिया विरुद्धको खेलको अन्तिम समयमा रोनाल्डोले पहेंलो कार्ड पाउन जानाजान फ्रिकिक प्रहार गर्न ढिलाई गरिरहेका थिए। रोनाल्डोले अब पहेंलो […]

May 1, 2017

नेपालमा ८ ‘ए’ लाइसेन्स प्रशिक्षक थपिए

काठमाडौँ (हाम्रो खेलकुद) – एसियन फुटबल महासंघले प्रदान गर्दै आएको प्रशिक्षक लाइसेन्स प्रणाली अन्तर्गत थप ८ नेपाली प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ सर्टिफिकेट हासिल गरेका छन्। नेपालकै फुटबल इतिहासमा गतवर्ष एन्फाले एएफसी ‘ए’ लाइसेन्स कोचिङ सर्टिफिकेट कोर्स आयोजना गरेको थियो। उक्त कोर्समा सहभागी भएका २४ ‘बि’ लाइसेन्स प्राप्त प्रशिक्षक मध्ये ८ जना उत्तीर्ण भएका थिए भने […]

Success

Thank you for your time.