default_image

ताजा समाचारहरु

May 3, 2017

रोनाल्डोको ह्याट्रिकमा रियलको जित

म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ह्याट्रिक गरेपछि रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई ३-०ले पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा एट्लेटिको सुरुवातदेखि दवावमा रहेको थियो।खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-०ले पछि […]

May 3, 2017

दिल्लीको शानदार जित

एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले राखेको १ सय ८६ रनको लक्ष्यलाई ५ बल खेल्न बाँकी रहँदै दिल्लीले ४ विकेटको क्षतिमा पुरा गरेर जित हासील गरेको थियो। दिल्लीका लागि ओपनर सञ्जु स्यामसनले २४, करुण नायरले २० बलमा ३९, ऋषव […]

May 2, 2017

नेपाली क्रिकेटको विवाद सुल्झाउन एक महिने अल्टिमेटम

काठमाडौँ (हाम्रो खेलकुद) – गत बैशाखमा निलम्बनमा परेको नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसीले दिएको म्याण्डेट अब केहि सातामात्र बाँकी छ। निलम्बनमा परेको १ वर्ष बितिसक्दापनि केहि विकास हुन नसकेपछि अब नेपाली क्रिकेटनै आइसीसीबाट खारेजीमा पर्ने खतरा बढ्दै गएको छ। आइसीसीको जुनमा बस्ने बोर्ड बैठकले नेपालजस्तै निलम्बनमा रहेको अमेरिकी क्रिकेट बोर्डलाई खारेज गर्न सक्ने समाचार […]

May 2, 2017

दक्षिण एसियाली योग हुने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिप बैशाख २३ गतेदेखि हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । च्याम्पियनसिपमा ८ देखि १२ वर्षसम्म, १२ देखि १४ वर्षसम्म, १४ देखि १८ वर्षसम्म तथा १८ देखि ३५ वर्षसम्म समूह निर्धारण गरी प्रतिस्पर्धा गराइने […]

May 2, 2017

एनएफसीलाई जिल्ला लिगको उपाधि

चितवन (हाम्रो खेलकुद) – साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी)ले चितवन जिल्ला लिग फुटबलको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा सोमबार भएको फाइनलमा एभरेष्ट क्लबलाई टाइब्रेकरमा ४–२ मा हराउँदै एनएफसीले उपाधि रक्षा गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । पेनाल्टीमा एनएफसीका यदु सिलवाल, पुकार आले, विमल तामाङ […]

May 2, 2017

फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै गएको छ । अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि ड्रिम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाखभन्दा वढी रकम निजि क्षेत्रका संस्था र व्यक्तीवाट संकलन भएको छ । देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डिपिएलको आयोजनावाट पनि डेढ लाख रकम […]

May 2, 2017

खड्का परिवारलाई सहयोग हस्तान्तरण

धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको क्रिकेट विकासमा योगदान पुर्याउनु भएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । खड्काको स्मृतिमा आयोजना भएको धनगढी प्रिमियर लिगवाट टिकट मार्फत उठेको रकम र डिपिएलका टीम कप्तानले दिएको रकम हस्तान्तरण गरिएको हो । लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्थात ९३ हजार ५ सय ९१ रुपैंया […]

May 2, 2017

धनगढी प्रिमियर लिगको हिसाब-किताब सार्वजनिक

धनगढी (हाम्रो खेलकुद) – देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक गरिएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले आर्थिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो । प्रतियोगिता आयोजनावाट अपुग भएको झण्डै १५ लाख रकम सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले व्यहोर्ने भएको छ । धनगढी प्रिमियर लिगले हौसलता थपेकोले अर्को वर्ष […]

May 2, 2017

रियलविरुद्ध एटलेटिकोको सम्भावित सुरुवाती ११

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने छैनन्, उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्। गोलरक्षकको भुमिकामा जान ओब्लाक रहनेछन् भने […]

May 2, 2017

एटलेटिको विरुद्ध रियलको सम्भावित सुरुवाती ११

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि बेन्चबाट आएर खेलमा प्रभाव पार्ने धुनमा […]

Success

Thank you for your time.