default_image

ताजा समाचारहरु

May 5, 2017

फुटबल टोलीले मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आगामी जेष्ठ ९ गते मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। फुटबल एसोसिएसन अफ मलेसियाको आमन्त्रणमा नेपाली टोली मलेसिया जान लागेको एन्फाले बताएको छ। दक्षिण पूर्वी खेलकुदलाई लक्षित गरेर मलेसियाले आफ्नो टोलीको तयारीको सिलसिलामा नेपाललाई मैत्रीपूर्ण खेलको लागि आमन्त्रण गरेको हो। यसघि नेपाल र मलेसियाले […]

May 5, 2017

कोस्टाको स्थानमा को किन्ला चेल्सीले?

एजेन्सी (हाम्रोखेलकुद)- यस सिजनको प्रिमियर लिगको अन्त्य-अन्त्य समयसंगै खेलाडी किनबेचको हल्लाले पनि बजार खुब तात्तिएको छ। चेल्सीका स्टाइकर डिएगो कोस्टा सिजनको अन्त्य पछि चाइना जाने हल्ला छ। आफ्नो पहिलो सिजनमै २० गोल गरेर गोल्डेन बुटको लागि आफ्नो दाबेदारी पेस गरेका उनले सोहि सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। यस सिजन पनि स्थिति लगभग उस्तै छ लिगको […]

May 5, 2017

दिल्लीको जितमा पन्तको ९७ रन

एजेन्सी – युवा खेलाडीद्वय ऋषव पन्त र सन्जु स्यामसनले आक्रमक पारी खेलेपछि इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबर राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले ७ विकेटको सहज जित हात पार्यो। पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रनको विशाल योगफल खडा गरेपनि त्यो जितको लागि पर्याप्त रहेन। कप्तान सुरेश रैनाको ७७ रन […]

May 5, 2017

म्यानचेस्टर युनाईटेडको कठिन जित

स्पेन (एजेन्सी) – युरोपा लिग अन्तर्गत बिहिबार राती भएको सेमिफाइनल चरणको पहिलो लेगमा पाहुना टोली म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई १-०ले पराजित गरेको छ। सेल्टाका गोलरक्षक बाधक बनेको खेलमा युनाईटेडले खेलको एकमात्र गोल फ्रिकिक मार्फत गरेको थियो। खेलको ६७औं मिनेटमा मार्कस र्यासफर्डको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो। यस जितसंगै युनाईटेडले युरोपा लिगको फाइनल पुग्ने सम्भावनालाई […]

May 4, 2017

राखेपले विद्यालय खेल संघ खारेज गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]

May 4, 2017

प्रिमियर लिगका पूर्व खेलाडीको गोलपछि रोहितको टोलीको हार

एजेन्सी – इन्डोनेसियाको लिगा १ अन्तर्गत बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले जारी लिगमा लगातार दोश्रो हार व्येहोरेको छ। मदुरा युनाइटेड विरुद्ध आज पर्सिजाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि पिटर ओडेमविङ्गीले गरेको ६९औं मिनेटको गोल निर्णायक सावित भयो। इङ्गलिस प्रिमियर लिगका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका ओडेमविङ्गी […]

May 4, 2017

कास्की क्रिकेट संघलाई सहयोग

पोखरा(हाम्रो खेलकुद) –बेलायत स्थित ग्लोसेष्टर क्रिकेट क्लवले कास्की जिल्ला क्रिकेट संघलाई सहयोग प्रदान गरेकोे छ । यस क्षेत्रको क्रिकेट विकासका लागि भन्दै उक्त क्लबले कास्की जिल्ला क्रिकेट संघलाई जर्सी प्रदान गरेको छ । क्लबले कास्की जिल्ला क्रिकेट संघलाई रोटरी क्लव अफ व्रिस्टोल युकेका पूर्व अध्यक्ष डा. टिम मिचेल मार्फत रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व […]

May 4, 2017

रुस्लान अत्तरिया महिला क्रिकेट सुरु, एपिएफ ७ विकेटले विजयी

धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एपिएफले पहिलो दिन बिहीबार मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको छ । ९४ रनको लक्ष्य पछ्याएको एपिएफले ज्योती पाण्डेको अविजित अर्धशतकसँगै १५.५ ओभरमा ३ विकेट गुमाएर ९६ रन बटुलेको थियो । पुरा इनिङ ब्याटिङ गरेकी ओपनर […]

May 4, 2017

नेपाल फिफा वरियतामा तल झर्यो

काठमाडौँ (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको वरियतामा ३ स्थान तल झर्दै नेपाल १ सय ७३ स्थानमा पुगेको छ । बिहिबार सार्वजनिक गरिएको वरियतामा नेपाल ३ स्थान तल झरेको हो । वरियताक्रममा तल झरेपनि दक्षिण एसियाली राष्ट्रमा नेपाल पाँचौं स्थानमा यथावत छ । अघिल्लो महिना १०१ स्थानमा रहेको भारत १०० स्थानमा उक्लेको छ । २१ […]

May 4, 2017

राष्ट्रिय टोलीको प्रशिक्षण [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनका प्रशिक्षणक केहि तस्बिरहरु:

Success

Thank you for your time.