default_image

ताजा समाचारहरु

May 9, 2017

इब्राहिमोभिचको तलब सार्वजनिक

जर्मनी (एजेन्सी) – जर्मनीका पत्रकारहरुले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको तलब सार्वजनिक गरेका छन् । उनीहरुको दावी अनुसार युनाइटेडका स्ट्राइकरले एक बर्षमा १९ मिलियन पाउण्ड कमाउछन् । जर्मनीमा प्रकाशित ‘फुटबल लिक्स’ नामक किताब अनुसार ज्लाटनले साताको ३ लाख ६७ हजार पाउण्ड(करिब ५ करोड नेपाली रुपैंया) कमाउछन्। उक्त रिपोर्टका अनुसार यो तलब संसारका सबैभन्दा महँगा खेलाडी पल […]

May 9, 2017

राष्ट्रिय क्रिकेट खेलाडी सुबास विवाह बन्धनमा बाँधिए

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेल विवाह बन्धनमा बाँधिएका छन् । विगत केहि वर्षयता राष्ट्रिय टोलीको विकेटकिपिङ संगै ओपनिङको कमान सम्हालेका खकुरेलले बन्दना बज्राचार्यसंग लगनगाँठो कसेका हुन्। घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलबाट खेल्दै आएका सुबास भर्खरै सम्पन्न धनगढी प्रिमिएर लिगमा भने पारिवारिक समस्याका कारण अनुपस्थित रहेका थिए। हाम्रो खेलकुद डट कम […]

May 9, 2017

अत्तरिया कपका व्यक्तिगत उपाधि विजेताहरु

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै जित्यो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत उपाधि जित्न सफल खेलाडीहरु निम्नानुसार छन्: उत्कृष्ट खेलाडी: पुजा निमा भाट (राइजिङ क्रिकेट फर वुमन) – नगद २५ हजार उत्कृष्ट ब्याट्सवुमन: ज्योति पाण्डे […]

May 9, 2017

च्याम्पियन्स लिग: युभेन्टसको सम्भावती सुरुवाती एघार

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगमा आज युभेन्टस र ए.एस. मोनाको भिड्दैछन्। पहिलो लेगमा २-०को जित दर्ता गरेको युभेन्टस कुनै दबाबमा छैन र सहज नतिजा दर्ता गर्दै फाइनलमा आफ्नो ठाउँ बनाउने दाउमा हुनेछ। युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि […]

May 9, 2017

राइजिङलाई अत्तरिया कपको उपाधि

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले जितेको छ। आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै राइजिङले उपाधि हात पारेको हो। टस जितेर पहिलो ब्याटिङ रोजेको राइजिङले निर्धारित २० ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १ सय ५२ रनको योगफल खडा गरेको […]

May 9, 2017

सुर्यको अग्रता कायमै; शिवराम पछ्याउँदै

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गत दोश्रो चरणको खेल समाप्त हुँदा सुर्य प्रसाद शर्मा समग्रमा ७ अन्डर १ सय ३७को स्कोर सहित शीर्षस्थानमा कायम रहेका छन्। राजधानीको पार-७२ गोकर्ण गल्फ क्लबमा मंगलबार भएको खेलमा सुर्यले १ अन्डर ७१को स्कोर बनाए। टुरको पहिलो दिन सोमबार उनले ६ अन्डर ६६को स्कोर बनाएका थिए। […]

kiran

May 9, 2017

किरणको टोली टि.सी. स्पोर्ट्स पराजित

माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्सले दोस्रो हारको सामना गरेको छ । किरणले खेलको पुरा समय खेलेका थिए । घरेलु मैदानमा टि.सी. स्पोर्ट्सले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटसँग ३-१ को हार व्यहोरेको हो । खेलको पहिलो हाफमा सोबोल इलियाले […]

May 9, 2017

युभेन्टस र मोनाको भिड्दै

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा आज युभेन्टस र मोनाको भिड्दैछन्। मोनाकोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस विजयी रहेको थियो। प्पहिलो लेगमा गोन्जालो हिगुआइनको २ गोलको मद्दतले युभेन्टस २-०ले विजयी रहेको थियो। युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि […]

May 9, 2017

हैदराबादको प्लेअफ सम्भावना बलियो हुँदै

हैदराबाद (एजेन्सी) – इण्डियन प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदराबादले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ३८ रन बनाएको थियो […]

May 9, 2017

चेल्सीको उपाधितर्फ नजिकिंदै

एजेन्सी – इंगलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको छ। जीतसँगै पहिलो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहामसँगको अंक दुरी ७ अंकको बनाएको छ। खेलको २३ औँ मिनेटमा डिएगो कोष्टाले गोल गर्दै अग्रता दिलाएका थिए भने मार्कोस अलोन्सोले ३४ औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए। नेमान्जा माटिचले ६५ […]

Success

Thank you for your time.