default_image

ताजा समाचारहरु

May 21, 2017

चेल्सीले प्रिमियर लिग उपाधि उचाल्यो

लण्डन (एजन्सी) – इङ्गलिस प्रिमियर लिगको जारी सिजनको अन्तिम लिग खेलमा सन्डरल्याण्डलाई ५-१ले पराजित गर्दै लिग उपाधि उचालेको छ। लिगको अन्तिम खेलमा कप्तान जोन टेरीलाई सुरुवाती ११मा उतार्दै बिदाई दिएको थियो। उनको स्थानमा २६औं मिनेटमा ग्यारी केहिल मैदानमा प्रवेश गरेका थिए। १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै चेल्सीले ५-१ गोलअन्तरले खेल जितेको हो। चेल्सीका लागि […]

May 21, 2017

नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेल भोली – कसले मार्ला बाजी ?

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ६ महिनामा नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेलमा दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ । त्यति बेला अपरिचित लाग्ने मलेसियालाई १–० ले हराएको नेपालका लागि यसपटक भने केही सहज देखिन्छ । एन्फा कम्प्लेक्सको मैदानमा त्यतिबेलाको खेल १–० ले जितेको नेपाल अहिले दुईवटा मैत्रीपूर्ण खेलका लागि मलेसिसया पुगेको छ । एकपटक खेलिसकेको […]

May 21, 2017

इन्डोनेसियामा रोहितको टोलीको अर्को बराबरी

जाकार्ता (एजेन्सी)– नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दको क्लब इन्डोनेसियाको पर्सिजा जाकार्ताले लिगा १ मा अर्को बराबरी खेलेको छ । पर्सिजा र बाली युनाइटेडबीच आइतबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । २७ औं मिनेटमा लुइज जुनियरले पेनाल्टी चुकाएपछि रोहितको टोलीले अग्रताको मौका गुमाएको थियो । पहिलो रोजाइमा परेका रोहितले पुरै समय खेलेका थिए । […]

May 21, 2017

‘एमएसएन’लाई बार्सिलोनामा नयाँ कीर्तिमान रच्ने अवसर

बार्सिलोना (एजेन्सी) – ला लिगाको उपाधि जित्न बार्सिलोनाको संभावना कठिन भएपनि क्लबको इतिहासमा एक सिजनमा सबै भन्दा धेरै गोल गर्ने किर्तिमान भने बार्सिलोनाले तोड्ने संभावना छ । २०१२ / १३ मा गरेको ११५ गोल बार्सिलोनाले ला लिगाको एकै सिजनमा गरेको सर्वाधिक गोल हो  । यो सिजनको अन्तिम खेल खेल्दा बार्सिलोनालाई आफ्नो तथ्याङ्क सुधार्ने मौका मिल्ने छ […]

Pique

May 21, 2017

बार्सिलोनाको अन्तिम खेलमा पिके नखेल्ने पक्का

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आफ्नो घरेलु मैदानमा ऐबारको सामना गर्दा जेरार्ड पिके नखेल्ने पक्का भएको छ । पेटको समस्याका कारण २०१६/१७ को अन्तिम खेलमा पिके नखेल्ने निश्चित भएको छ  ।  बार्सिलोनाका सेन्टर ब्याकलाई कोपा डेल रे को फाइनलमा भने खेल्नलाई भने ठिक हुन सक्नेछन । बार्सिलोनाकालागि मास्चेरानो र जेरेमी म्याथु पनि चोटका कारण […]

May 21, 2017

सुखद पुनरागमनको आशा लिएर मैदानमा फर्किंदै सजना

काठमाडौँ (हाम्रो खेलकुद) – चोटका कारण विगत १ वर्षदेखि मैदान बाहिर रहेकी मिडफिल्डर सजना राना मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलको अन्तिम टोलीमा अटाउन सफल रहिन्। साफ च्याम्पियनसिप खेलेको टोलीबाट एकमात्र नयाँ खेलाडीका रुपमा टोलीमा प्रवेश पाएकी उनले सुरुवाती एघारमै उत्रने सम्भावना प्रवल रहेको छ। भारतमा सन् २०१६को डिसेम्बर महिनामा भएको साफ च्याम्पियनसिपमा केहि फितलो देखिएको नेपालको […]

May 21, 2017

प्रिमियर लिगको अन्तिम चरणका खेल आज खेलिंदै

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती यस सिजनको अन्तिम चरणका खेलहरु खेलिंदै छन्। चेल्सीले लिग उपाधि जितिसकेको र घटुवामा पर्ने ३ टोलीको पनि छिनोफानो भइसकेको अवस्थामा सबैको आँखा अब शीर्ष ४ मा पर्ने टोलीमाथि रहेको छ। शीर्षस्थानमा रहेको चेल्सीले ३७ खेलमा ९० अंक जोड्दै उपाधि आफ्नो पोल्टामा पारिसकेको छ भने ८३ अंक बोकेको […]

May 21, 2017

उपाधि लडाईंको अन्तिम दिन – बार्सिलोनाले ऐबारको सामना गर्ने

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आफ्नो घरेलु मैदानमा ऐबारको सामना गर्दै छ। अंक तालिकामा ३ अंकले पछाडी रहँदै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ । सिजनको अन्तिम खेल खेल्दै गर्दा बार्सिलोनालाई जितको नतिजा मात्र अपुग छ । शीर्षस्थानको रियल म्याड्रिडले मालागासँगको खेल हारेमात्र बार्साको जित […]

May 21, 2017

उपाधि टुंगो लगाउन रियल र मालागा भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा रियल म्याड्रिडले मालागाको मैदानमा आफ्नो लिगको अन्तिम चरणको खेल खेल्दैछ। दोश्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ३ अंकको अग्रता बोकेको म्याड्रिडलाई यस खेलबाट कम्तिमा १ अंक आवश्यक रहेको छ। रियल म्याड्रिडले चोटका कारण विगतका केहि खेल गुमाएका स्टार विङ्गर ग्यारेथ बेल, राइट ब्याक ड्यानी कर्भाजल, डिफेन्डर पेपे लगायतका […]

May 21, 2017

मोनाकोलाई फ्रेन्च लिग; पीएसजी दोश्रो स्थानमा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ८ अंकले पछि पार्दै ए.एस. मोनाकोले फ्रेन्च लिगको उपाधि जितेको छ। गतसाता मार्सेलाई २-०ले पराजित गरेसँगै मोनाकोको जित पक्का भएपछि उसलाई उपाधि प्रदान गरिएको थियो। अन्तिम चरणको खेलमा मोनाकोले स्टाद रेन्नेसलाई ३-२ले पराजित गर्दै लिग सिजनलाई सुखद अन्त्य गरेको छ। मोनाकोका लागि फबिन्हो, जेमर्सन र योर्गेले गोल […]

Success

Thank you for your time.