default_image

ताजा समाचारहरु

May 27, 2017

झापा र च्यासलले अंक बाँडे

काठमाडौँ (हाम्रो खेलकुद) – दोश्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा फ्रिकिक मार्फत गोल भएपछि ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा च्यासल युवा क्लबले रमपम झापा एघार फुटबल क्लबलाई १-१को बराबरीमा रोकेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा एघार फुटबल क्लब र […]

May 27, 2017

साविक विजेता आर्मीको विजयी सुरुवात

काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सुदुरपश्चिम फुटबल क्लबलाई २-०ले पराजित गर्दै सुखद सुरुवात गरेको छ। प्रतियोगिताको दावेदार टोली मानिएको त्रिभुवन आर्मी क्लबले दुवै हाफमा १/१ गोल गरेको थियो। उसका लागि १४औं मिनेटमा विश्वास उदासले गोल गर्दै अग्रता दिलाएका थिए। राइट ब्याक विश्वासले ओभरल्यापमा […]

May 27, 2017

आर्मीविरुद्ध सुदुरको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – पेसर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि किर्तिपुरस्थित टि.यु. मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘बी’को पाँचौ खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाइ ८ विकेटले पराजित गरेको छ। मैदान भिजेका कारण आधा घण्टा सुरु भएको खेलमा सुदुरले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै […]

Suarez

May 27, 2017

कोपा डेल रेमा प्रतिबन्धित स्वारेजले उरुग्वेको खेल पनि गुमाउने

बार्सिलोना (एजेन्सी) – एटलेटिको म्याड्रिडसँगको सेमिफाइनलमा रातो कार्डको दर्शन गरेका कारण लुइस स्वारेजले आज हुने कोपा डेल रेको फाइनल गुमाउने छन् । स्वारेजले उरुग्वेबाट आयरल्यान्ड र इटालीसँगको खेल पनि गुमाउने भएको छन् । बार्सिलोनासँग प्रशिक्षणको क्रममा चोट बोक्दै स्वारेजले कम्तिमा १५ दिन मैदान बाहिर रहनु पर्ने भएकाले उनले राष्ट्रिय टोलीको खेल गुमाउने भएका छन् । […]

messi and ronaldo

May 27, 2017

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर , मेस्सी दोस्रो

एजेन्सी – फर्ब्सको सर्वाधिक कमाउने फुटबलरको सूचीमा पुनः रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेका छन् । फर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोले लियोन मेस्सीलाई उछिन्दै पहिलो स्थानमा रहेका छन् ।  उनको कमाई ९३ मिलियन डलर रहेको छ । त्यस्तै ला लिगाको सर्वाधिक गोलककर्ता मेस्सीले ८० मिलियन डलर कमाउछन् । बार्सिलोनाका नेइमार सर्वाधिक कमाउनेको सूचीमा तेस्रो […]

City

May 27, 2017

सिल्भा मोनाकोबाट म्यानचेस्टर सिटी पुगे

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब मोनाकोबाट २२ बर्षे मिडफिल्डर बर्नान्डो सिल्भालाई भित्राएको छ । सिल्भा सिटीसँग ५ वर्षको सम्झौतामा आबद्ध भएका हुन् । प्रशिक्षक पेप ग्वार्डिओलाले ‘समर साइनिंङ’ को सुरुआत सिल्भाबाट गर्दा ट्रान्सफर रकम क्लबले सार्वजनिक गरेको छैन । यद्दपी उनलाई भित्राउन ४३ मिलियन पाउण्डको हाराहारीमा खर्च गरेको अनुमान गरिएको छ । ‘म उत्साहित […]

May 27, 2017

बार्सिलोना र आलाभेस कोपा डेल रे उपाधिका लागि भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा दोश्रो स्थान हासिल गरेसँगै बार्सिलोनाको यस सिजनको उपाधि जित्ने अन्तिम आशा कोपा डेल रेमा अडिएको छ। आज हुने फाइनल खेलमा उसले उपाधिको लागि आलाभेसको सामना गर्दैछ। बार्सिलोनाको लागि फाइनल खेलमा लुइस सुआरेज र सर्जी रोबर्टो उपलब्ध हुनेछैनन्। दुवै खेलाडी यस खेलका लागि प्रतिबन्धित रहेका छन्। चोटका कारण राफिन्हा पनि विश्राममा […]

May 27, 2017

एफए कप फाइनलमा आर्सनल र चेल्सी भिड्दै

एजेन्सी – दुई लन्डन टोली चेल्सी र आर्सनल सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेलमा एफ ए कप उपाधिको लागि आमनेसामने हुँदैछन्। लिग उपाधि जितिसकेको चेल्सी दोहोरो उपाधिसँगै सिजन अन्त्य गर्ने धुनमा छ भने २० वर्षपछि च्याम्पियन्स लिगमा पुग्न असफल रहेको आर्सनल सिजनलाई सुखद अन्त्य दिने सुरमा हुनेछ। चोटका कारण ग्याब्रिएल पाउलिस्टा विश्राममा रहेको र लौरेंट कोसिएलनी प्रतिबन्धका […]

May 27, 2017

टोट्टीले मलाई रोमामा खेल्न राजी गराइसकेका थिए – बेकह्याम

रोम (एजेन्सी)– फ्रान्सिको टोट्टीले इटालियन क्लब रोमासँगको लामो यात्राको अन्त्य गर्दैछन् । अर्को तिर उनै टोट्टीसँग कुनै बेला खेल्ने अवसर जुरेको रियल म्याड्रिडका पूर्व स्टार डेभिड ब्याकह्यामले बताएका छन् । उनले पुरानो प्रसंग स्मरण गर्दै टोट्टीले आफुलाई रोमामा खेल्न राजी गराइ सकेको बताए । टोट्टी आइतबार रोमाबाट अन्तिम पटक उत्रने तयारीमा छन् । इटालियन सिरि […]

Morata

May 27, 2017

मोराटा रियल छाडेर मिलान जान सक्ने

स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन इटालीको सिरी ‘ए’ मा खेल्न सक्ने सम्भावना छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो। यो सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि मिलानले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन युरोमा पुगेका मोराटा इटालीमा सफल […]

Success

Thank you for your time.