default_image

ताजा समाचारहरु

Trophy

May 31, 2017

रियल-युभेन्टस बीचको १९९८ च्याम्पियन्स लिग फाइनलको सम्झना

एजेन्सी – रियल म्याड्रिड र युभेन्ट्सबीच झन्डै दुई दशकअघि च्याम्पियन लिग फाइनल भएयता फुटबलमा धेरै परिवर्तन आइसकेको छ । विश्वकै चर्चित यी दुई टोलीबीच सन् १९९८ मा च्याम्पियन्स लिग फाइनल भएको थियो । यसपटक पनि यीनै दुई टोलीबीच शनिबार च्याम्पियन्स लिग फाइनल हुँदैछ । ब्राजिलका रोनाल्डो त्यति बेला विश्वका महंगा फुटबल खेलाडी थिए । प्रिमियर […]

May 31, 2017

टोट्टीप्रति मेस्सीको आदर

एजेन्सी – एएस रोमाबाट झन्डै ३ दशक लामो करियर अन्त्य गरेका दिग्गज फरवार्ड फ्रान्सेस्को टोट्टीलाई बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले सामाजिक संजाल मार्फत उनको करियरको प्रशंसा गर्दै शुभकामना दिएका छन्। ५ पटकका ब्यालन दि’ओर विजेता मेस्सीले आफ्नो फेसबुक पेजमा टोट्टी र उनको फोटोसँगै सानो संदेश पनि छाडेका छन्। उनले सन्देशमा “कप्तान, तपाईं महान हुनुहुन्छ! जिन्दगिका आउने […]

May 31, 2017

वेंगरको आर्सनलसँग अनुबन्धन थपियो

एजेन्सी – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो करार सकिएसँगै क्लबसँग नयाँ अनुबन्धन हुने पक्का भएको छ। सोमबार भएको क्लब मालिक स्टान क्रोएन्केसँगको भेटघाट पछि उनको करार थपिने पक्का भएको हो। वेंगर सन १९९६मा आर्सनलसँग आवद्ध रहँदै आएका वेंगरको करार यसै सिजन सकिएको थियो। उनको प्रशिक्षणकालमा आर्सनल पहिलो पटक शीर्ष ४ बाट यसै सिजन तल झरेको […]

May 31, 2017

चेल्सीका स्ट्राइकर लिभरपुलमा आबद्ध

लिभरपुल (एजेन्सी) – इङ्लिश क्लब लिभरपुलले चेल्सीबाट १९ वर्षीय इङ्लिश खेलाडी डोमिनिक सोलान्केलाई आबद्ध गरेको छ । सोलान्के चेल्सीसँगको सम्झौता अन्त्यपछि जुन १ मा आधिकारिक रुपमा लिभरपुलका खेलाडी हुनेछन । सम्झौताको अन्त्यपछि खेलाडीलाई आबद्ध गर्दा कुनै रकम तिर्नु नपर्ने भएपनि युवा खेलाडीको हकमा भने क्षतिपूर्ति रकम तिर्नुपर्ने प्रावधान छ। सोलान्केको सम्झौता अन्त्य भएसँगै लिभरपुलले चेल्सीलाई क्षतिपूर्ति […]

Neymar

May 31, 2017

बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले आगामी सिजनमा प्रयोग गरिने होम जर्सी सार्वाजनिक गरेको छ। सोमबार नयाँ प्रशिक्षकको रुपमा अर्नेस्टो भालभर्देलाई सार्वजनिक गर्नु अघि बार्सिलोनाले आउदो २०१७/१८ सिजनको जर्सी सार्वजनिक गरेको हो । बार्सिलोनाको नयाँ जर्सीमा मुख्य परिवर्तन भनेको प्रायोजक हो । यसअघि कतार एयरवेज मुख्य प्रायोजकका रुपमा रहेको जर्सीमा पहिलो पटक जापानी कम्पनी राकुटेन देखिनेछ ।

Mahrez

May 31, 2017

माहरेजले गरे लेस्टरसँग क्लब छोड्ने माग

लेस्टर (एजेन्सी) – लेस्टर सिटीका मिडफिल्डर रियाल माहरेजले क्लब छाड्ने निर्णय गर्दै क्लब समक्ष ट्रान्सफरको अनुरोध गरेका छन्। उनले क्लबसामु आफुलाई अर्को स्तरको टोलीमा खेल्न मन लागेकाले यस्तो निर्णय लिनुपरेको बताए। चार सिजन अघि २०१४ को जनवरीमा लेस्टरसँग आबद्ध भएका माहरेजले लेस्टरलाई प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लेस्टरसँगको लिग जित्दाको अकल्पनीय सिजनमा पनि […]

Casillas and Buffon

May 31, 2017

कासिलासको समर्थन रियललाई, सहानुभूति बुफोनलाई

स्पेन (एजेन्सी)– रियल म्याड्रिडका पूर्व गोलकिपर इकर कासिलासले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडलाई समर्थन गरेपनि युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोन च्याम्पियन्स लिग जित्नुपर्ने खेलाडी रहेको बताएका छन् ।  ‘बुफोन च्याम्पियन्स लिग जित्नुपर्ने खेलाडी हुन्, तर च्याम्पियन्स लिगको फाइनलमा मेरो समर्थन रियललाई हुनेछ’ , रियल र युभेन्ट्स शनिबार हुने च्याम्पियन्स लिगका बारेमा कासिलासले भने । कासिलासले बुफोनको […]

May 30, 2017

सैनिक हल्दिबार गोल्ड कपको सेमिफाइनलमा

सबिन शेर्मा झापा – सैनिक फुटबल क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबारको उद्घाटन खेलमा सिताक्षी स्पोर्टिङ एफसीलाई ३–० ले हराउँदै सैनिक अन्तिम चारमा पुगेको हो । सैनिकलाई जित दिलाउन समिर कटुवाल, गणेश हेम्रुम र विकास लिम्बुले गोल गरे । सिताक्षीका अरुण श्रेष्ठ खेलको म्यान अफ दि म्याच […]

May 30, 2017

रौतहटको विजयी सुरुवात: सावित्राको ९ गोल

स्याङजा (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु भएको एन्फा महिला लिग च्याम्पियनसिप २०७४ अन्तर्गत पहिलो दिनको खेलमा रौतहटले पाँचथरलाई १५-०को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। रौतहटको जितमा रजनी ठोकर र रश्मि कुमारी घिसिङले ह्याट्रिक गरेका थिए भने कप्तान मेनुका नगरकोटे, अन्जली योन्जन र अनिता केसीको २/२ गोलको योगदान रह्यो। यसैगरि राष्ट्रिय टोलीकी फरवार्ड […]

May 30, 2017

मकाउमा नेपाली तेक्वान्दोलाई एक स्वर्ण र पाँच रजत

काठमाडौं (हाम्रो खेलकुद) – मकाउ ओपन तेक्वान्दो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण सहित पाँच रजत हात पारेको छ। बब्लु सिवाकोटीको प्रशिक्षणमा रहेको नेपालका लागि जुनियर फाइटतर्फ सर्मुला बाबु मियाँले स्वर्ण पदक दिलाए । उनले ५९ केजीमुनि तौल स्वर्ण हात पारेका हुन् । फाइटकै जुनियर पुरुषतर्फ ४८ केजीमा निश्चल बस्नेत तथा सिनियरतर्फ  ५१ केजीमा पारस […]

Success

Thank you for your time.