default_image

ताजा समाचारहरु

June 4, 2017

खेलाडीलाई आश्वासनकै भर

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनु अगावै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । तर, सातौै सकिएको पाँच महिना पुरा हुदा पनि सदस्य सचिवले दिने भनेको पुरस्कार खेलाडीले अझै पाउन सकेको छैन ।  सातौंका क्रममा मात्र होइन, […]

Gareth Bale

June 4, 2017

बेलमाथि म्यानचेस्टर युनाइटेडको नजर

म्याड्रिड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडबाट ग्यारेथ बेल ल्याउने तयारी गरेको छ । टोटेनह्यामबाट कीर्तिमानी रकममा रियल पुगेका बेलले यो सिजन चोटका संघर्ष गर्नुपर्यो । पटक पटकको कारण रियलको पहिलो रोजाइमा पर्न मुस्किल परेपछि युनाइटेडले यो मौका सदुपयोग गर्दै बेल खरिद प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ । बेल चोटका बाहिरिदा अवसर पाएको कारण […]

June 4, 2017

‘सपना पुरा भयो’ – राष्ट्रिय टोलीमा नवप्रवेशी बिमल बस्नेत

सुबास हुमागाईं काठमाडौँ  – आगामी मंगलबार हुने भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नामावली प्रकाशन गर्दा त्यसमा २ खेलाडी राष्ट्रिय टोलीमा पहिलो पटक सम्मिलित भएका थिए। मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका हेमन्त थापा मगर र बिमल बस्नेत राष्ट्रिय टोलीमा पहिलोपटक अन्तिम टोलीमा परेका हुन्। २३ वर्षीय डिफेन्डर […]

June 4, 2017

भारत जाने टोलीलाई एन्फाको बिदाई

काठमाडौँ (हाम्रो खेलकुद) –  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनका लागि भारत प्रस्थान गर्न लागेको राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ । जेठ २३ गते भारतसँग प्रतिस्पर्धा गर्ने टोली आइतबारनै भारत प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ। नेपाली टोली आज २ बजे नेपाल […]

June 4, 2017

भारत र पाकिस्तान भिड्दै

एजेन्सी – इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स लिग अन्तर्गत आइतबार हुने खेलमा दक्षिण एसियाका दुई ठुला टोली भारत र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताको पहिलो खेलमा विजयी सुरुवात गर्न आतुर यी दुई टोलीको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आफ्नो पछिल्लो ५ खेलमध्ये ३ खेलमा जित हात पारेको भारत प्रतियोगिताको उपाधिको दावेदार टोलीमध्य एक बलियो […]

June 4, 2017

दक्षिण अफ्रीकाको विजयी सुरुवात

एजेन्सी – ब्याटिङमा ओपनर हसिम अमला र बलिङमा स्पिनर इमरान ताहिर चम्किएसँगै दक्षिण अफ्रीकाले इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी २०१७मा श्रीलंकालाई ९६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९९ रनको योगफल खडा गर्यो। ओपनर क्विन्टन डे कक् २३ रन बनाउँदै […]

June 4, 2017

रोनाल्डोलाई चौथो च्याम्पियन्स लिग उपाधि

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार भएको युभेन्टसविरुद्धको च्याम्पियन्स लिग फाइनलमा २ गोल गर्दै आफ्नो टोलीको लागि लगातार च्याम्पियन्स लिग उपाधि पक्का गरे। यससँगै उनले व्यक्तिगत चौथो च्याम्पियन्स लिग उपाधि पनि हात पारे। रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा छंदा १ पटक च्याम्पियन्स लिग जितेका थिए भने म्याड्रिडमा रहेर पछिल्ला ४ सिजनमा उनले ३ उपाधि जितेका […]

June 4, 2017

रियललाई च्याम्पियन्स लिग उपाधिः युभेन्ट्स पराजित

कार्डिफ (एजेन्सी)– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १/१ गोल रह्यो। क्रिसट्यानो रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । […]

June 4, 2017

च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने रियल पहिलो क्लब

कार्डिफ (एजेन्सी)– च्याम्पियन्स लिग इतिहासमा रियल मड्रिड उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ । आइतबार बिहान भएको फाइनलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै स्पेनिस क्लब रियलले च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलको जितमा फेरी एकपटक क्रिस्टियानो रोनाल्डो नायक बनेका छन् । उनले २ गोल गरे ।  पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको […]

June 3, 2017

स्याङ्जाको जितमा सावित्रा एक्लैको १० गोल

काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी एक्लले १० गोल गरेपछि एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार स्याङ्जाले पाँचथरलाई १६–० ले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत पाल्पामा शनिबार झापा र कञ्चनपुर महिला फुटबल टिम विजयी भएका छन् । सोही प्रतियोगिताको स्याङ्जामा आयोजक स्याङ्जासहित मोरङ , रौतहट विजयी भएका छन् । एकतर्फी खेलमा सावित्राले पाँचरथविरुद्ध २, […]

Success

Thank you for your time.