default_image

ताजा समाचारहरु

June 4, 2017

हङकङमा सहारा क्लबलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा हङकङमा आज सहारा साँझ कार्यक्रम भएको छ । सो अवसरमा सुकुटी ग्रुप हङकङले सहारा एकेडेमीको अक्षयकोषका लागि संकलन गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई प्रदान गरिएको थियो । सहारा साँझका लागि अध्यक्ष आचार्यसहितको टोली केही दिनअघि […]

James

June 4, 2017

रियलमा एक्लिएका रोड्रिग्वेज

म्याड्रिड (एजेन्सी) – शनिबार राति रियल म्याड्रिडले युभेन्टसलाई हराउँदा कोलम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज दोस्रोपटक युरोपियन च्याम्पियन बने।  रियलसँग पर्याप्त खेल खेल्न नपाएका रोड्रिग्वेजकालागि यो उपलब्धि ‘पानी मुनिको ओभानो’ मात्र बन्यो। कुनै खेलाडीकालागि च्याम्पियन्स लिगमा खेल्न पाउनु ठूलो उपलब्धि हुन्छ। त्यसमाथि लगातार दोस्रो पटक क्लब फुटबलमा सर्वाधिक चासो लिइएको प्रतियोगिता जित्न पाउनु आफैमा ठूलो प्रतिष्ठा हुने […]

June 4, 2017

नेपाली टोली मुम्बई पुग्यो [फोटोफिचर]

मुम्बई (हाम्रो खेलकुद) – भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आज दिउसो नेपालबाट प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोली आज अपरान्ह मुम्बई पुगेको छ। नेपालले मंगलबार साँझ ७:१५ बजे भारतको सामना गर्नेछ। नेपाली टोलीले भोलि खेल अगाडी औपचारिक प्रशिक्षण गर्नेछ। मुम्बईबाट हाम्रा संवाददाता सुमन नेपालले नेपाली टोलीलाई स्वागत गर्दा लिनुभएको तस्बिर:

June 4, 2017

महिला लिगमा क्वार्टरफाइनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा महिला लिग च्याम्पियनसिपको फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार पाल्पा र स्याङ्जामा संयुक्त रुपमा जारी प्रतियोगितामा आइतबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । स्याङ्जामा समूह ‘क’ बाट रौतहट, समूह ‘ख’बाट सर्लाही, समूह ‘ग’ बाट मोरङ र समूह ‘घ’ बाट […]

June 4, 2017

विभागीय टोलीको सुखद दिन; आर्मी र सशस्त्र विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब शतप्रतिशत जित निकाल्दै दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वार्टरपाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा आर्मीले फ्रेन्डस् क्लबमाथि ४–० को फराकिलो जित दर्ता गर्दै शतप्रतिशत जित निकालेको हो । आर्मीलाई एकपक्षीय जित दिलाउन क्षितिज राज जिटीले दुई […]

default_image

June 4, 2017

रियल मड्रिडको प्रशिक्षण क्याम्प भोलिबाट

काठमाडौं (हाम्रो खेलकुद) – क्लब फुटबलको सबैभन्दा सफल टोली स्पेनिस रियल मड्रिडको प्रशिक्षण क्याम्प शनिबारबाट काठमाडौंमा शुरु हुदैछ । रियल मड्रिड फाउन्डेसन र शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालिको संयुक्त आयोजनामा यु–१८ फुटबल प्रशिक्षण हुन लागेको हो । पाँचदिने प्रशिक्षण क्याम्पलाई १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए […]

June 4, 2017

राष्ट्रिय महिला भलिबलमा थप प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा मंगलबार सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार प्रायोजन गरेको क्वायरटुफ म्याटे«सले थप पुरस्कार प्रायोजनको व्यवस्था मिलाएको छ । यसअघि नै घोषणा गरिसकेको प्रथम पुरस्कार रकम १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरणका लागि आइतबार क्वायरटुफ म्याट्र«सले थप प्रायोजनको घोषणा गरेको हो । शान्तिनगर स्थित […]

June 4, 2017

नेपाली टेबल टेनिसलाई स्ट्यागको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिस खेल सामाग्री उत्पादक भारतीय कम्पनी स्ट्याग इन्टरनेसनलले नेपाली टेबल टेनिसलाई प्रायोजन गर्ने भएको छ । विगतमा अनौपचारिक रुपमा सहयोग गर्दै आएको स्ट्यागले औपचारिक रुपमा नेपाली टेबल टेनिसलाई सहयोग गर्न लागेको यो पहिलो पटक हो । स्ट्यागले एक बर्ष बिराएर टेबल टेनिसका आवश्यक सामाग्री उपलब्ध गराउने सम्झौता भएको अन्तर्राष्ट्रिय टेबल टेनिस […]

June 4, 2017

काठमाडौं अन्तर नगर कप फुटबल मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्लाका १० नगरपालिकाको सहभागिता प्रथम नगरकप फुटबल प्रतियोगिता मंगलबार सुरु हुने भएको छ । काठमाडौं महानरपालिका बाहेकका १० नगरपालिकाबीच हुने प्रतिस्पर्धाको विजेताले उपाधि १ लाख ११ हजार १ सय ११ रुपैयाँ जित्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेलले जानकारी दिए । नगरभित्र रहेका फुटबल प्रतिभालाई मौका […]

June 4, 2017

खेलाडीलाई आश्वासनकै भर

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनु अगावै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । तर, सातौै सकिएको पाँच महिना पुरा हुदा पनि सदस्य सचिवले दिने भनेको पुरस्कार खेलाडीले अझै पाउन सकेको छैन ।  सातौंका क्रममा मात्र होइन, […]

Success

Thank you for your time.