default_image

ताजा समाचारहरु

June 5, 2017

सरुको ४ गोलसँगै मोरङ सेमिफाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौका लागि मुना तामाङ्गले […]

June 5, 2017

पुलिस र जावलाखेल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह विजेताको रुपमा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । संकटा भने समूह उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा सोमबार भएको खेलमा संकटालाई २–१ ले पराजित गर्दै पुलिस समूह ‘डी’ विजेता बनेको हो । समूहमा पुलिसले सात […]

June 5, 2017

बर्षाले प्रभावित खेलमा एपिएफलाई हराउदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई डगवर्थ लुईस पद्दतिका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले दिएको २ सय […]

June 5, 2017

चेल्सीका हाजार्ड चोटका कारण आठ साता मैदान बाहिर

लन्डन (एजेन्सी)– बेल्जियमको राष्ट्रिय टोलीबाट प्रशिक्षण गर्दा घाइते भएपछि चेल्सीका स्ट्राइकर इडेन हाजार्डको गोलीगाठाको शल्यक्रिया गर्नु पर्ने भएको छ । टुबिजिको राष्ट्रिय फुटबल केन्द्रमा आइतबार अभ्यासका क्रममा उनलाई चोट लागेको थियो । उनको शल्यक्रिया भने लन्डनमा हुने भएको छ । चोट गम्भिर खालको भएकाले अब कम्तीमा आठ साता उनी मैदान बाहिर रहने अनुमान गरिएको छ […]

June 5, 2017

भलिबलका पदाधिकारी उत्साहित, खेलाडी निराश

दिपक बोहोरा फिदिम– मन्त्री परिषद्ले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको दुई साता नाघिसकेको छ । यस्तोमा जनस्तरबाट भलिबल राष्ट्रिय खेल भएकामा नकारात्मक टिप्पणी सुनिएको छैन । कम लगानी, नेपालको भौगोलि बनावट सुहाँउदो खेल र अन्य खेलको तुलनामा भलिबलको व्यापकतालाई नै राष्ट्रिय खेल घोषणा गरिनुको आधारका रुपमा प्रस्तुत गरिएको छ । राष्ट्रिय खेल भएपछि यसको […]

June 5, 2017

बागलुङ जिल्ला लिग फुटबल एक दिन सर्योे

अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिता एक दिन पछिबाट मात्र सुरु हुने भएको छ । प्राविधिक कारणवश एक दिन पछिबाट सुरु गर्नु पर्ने भएको प्रतियोगिताका संयोजक टकबहादुर बोहोराले जानकारी दिए । हामीले खेल सोमबारदेखिनै गर्ने भनेका थियौं संयोजक बोहोराले भने ‘प्रतियोगितामा सहभागि हुने टिमहरुले सम्पूर्ण खेलाडीहरुको नामावली उपलब्ध नगराएकोले खेल सर्न पुगेको […]

June 5, 2017

विर्तामोड युनाइटेड हल्दिबारी गोल्ड कपको फाइनलमा

सबिन शेर्मा झापा – विर्तामोड युनाइटेड प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइनलमा जन जागृती क्लब धरानलाई २–१ ले हराउँदै विर्तामोड उपाधि नजिक पुगेको हो । विर्तामोडले मंगलबार हुने फाइनलमा सैनिक फुटबल क्लबको सामना गर्नेछ । अघिल्लो दिन झापा ७ शरनामतीलाई ३–१ ले हराउँदै सैनिक फाइनल पुगेको […]

June 5, 2017

विक्रम र रबिनको अनुपस्थितिले नेपाललाई समस्या

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – मुम्बईमा मंगलबार भारतविरुद्ध हुने मैत्रीपूर्ण खेल जेठ ३० गते हुने एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि तयारीको रुपमा लिइएको छ। फिलिपिन्सविरुद्ध खेलिएको पछिल्लो खेलको टोलीबाट ५ खेलाडी परिवर्तन गरिएकाले टोलीमा केहि नयाँपन आएको छ। फिलिपिन्स विरुद्धलको खेलमा रातो कार्ड पाएका कारण विक्रम लामा टोलीमा सहभागी रहने […]

June 5, 2017

कर्णको व्यवहार देखेर प्रशिक्षक कोजी रुष्ट

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलको लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका फरवार्ड कर्ण लिम्बु भने राष्ट्रिय टोलीको व्यवस्थापकलाई जानकारी दिएर बिहिबारनै झापा पुगेका थिए। एसियन कपको छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अन्तिम २०मा परेका कर्णको यस्तो व्यवहार देखेर प्रशिक्षक […]

June 5, 2017

भारतले पाकिस्तानलाई हरायो

एजेन्सी – वर्षाले पटक पटक खेलमा बाधा ल्याएपनि भारतले आइसीसी च्याम्पियन्स ट्रफी २०१७को पहिलो खेलमा चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एण्ड लेविस पद्दति अनुसार १ सय २४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय पाकिस्तानको लागि खासै राम्रो रहेन। भारतीय ब्याटिङको क्रममा २ पटक पानी परेपछि अम्पायरले खेललाई ४८ ओभरमा […]

Success

Thank you for your time.