default_image

ताजा समाचारहरु

ANFA Complex, Satdobato [एन्फा कम्प्लेक्स सातदोबाटो]

June 9, 2017

ताप्लेजुङलाई महिला लिगको उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – रौतहटलाई फाइनल खेलमा पराजित गर्दै ताप्लेजुङले एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को उपाधि जितेको छ। अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल […]

June 9, 2017

एपिएफले महिला भलिबल उपाधि रक्षा गर्यो

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल एपिएफल क्लबले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । प्रतिस्पर्धात्मक फाइनलमा न्यू डायमण्ड एकेडेमीलाई ३–२ हराउँदै एपिएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएको थियो । त्यो अवस्थामा सम्म एपिएफले सजिलै फाइनल जित्ने अनुमान गरिएको थियो […]

default_image

June 9, 2017

विदित रियल म्याड्रिडका लागि छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट प्रशिक्षकले उत्कृष्ट खेलाडी विदित मान तुलाधरलाई सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेसनमा प्रशिक्षणका लागि छनोट गरेका छन्। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन […]

June 9, 2017

चिल्ड्रेन लाइफ र रुद्रेपिपल बागलुङ लिगको सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ – चिल्ड्रेन  लाइफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चिल्ड्रने लाइफ विजेता र रुद्रेपिपल उपविजेताका समूह ‘क’ बाट अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको समुह ‘क’ को अन्तिम खेलमा रुद्रेपिपलले बागलुङ खेलकुद क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनल पुग्न सफल […]

June 9, 2017

कसरी किन्ने यमन विरुद्धको खेलको टिकट?

काठमाडौँ (हाम्रो खेलकुद) – एन्फाले यमनविरुद्धको खेलका बेच्ने भनिएको सात सय टिकट इसेवा मार्फत बेच्ने आज एक कार्यक्रम मार्फत जानकारी दिएको छ। १ हजार रुपैयाँ तोकिएको टिकट किन्ने प्रक्रिया निम्न रुपमा रहेको छ: १. टिकट इसेवाको खाता भएका समर्थकहरुले https://football.esewa.com.np/ मा गएर खरिद गर्न सक्नुहुनेछ। यदि आफूसँग इसेवा खाता छैन भने नजिकको इसेवा एजेन्टमार्फत पनि […]

June 9, 2017

यमनसँगको खेलको ७०० टिकट अनलाइनबाट बिक्रि हुने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्र्तगत घरेलु मैदानमा मंगलबार यमनविरुद्धको खेलको सम्पूर्ण टिकट अनलाइनबाट बित्री हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । अनलाइन टिकटको जिम्मा इ–सेवाले लिएको एन्फाले मंगलबार जनाकारी गरायो । एन्फाले यमनविरुद्धको खेलका लागि जम्मा सात सय टिकट बेच्ने यसअघि नै बताएको थियो । टिकटको मुल्य १ हजार […]

June 9, 2017

रियल म्याड्रिडको प्रशिक्षण क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षण आज सम्पन्न भएको छ। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा आयोजना भएको थियो। पाँचदिने प्रशिक्षण क्याम्पमा १२ औं […]

June 9, 2017

ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ। नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको […]

June 9, 2017

इब्राहिमोभिचसँग नयाँ सम्झौता गर्न युनाइटेड अनिच्छुक

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । […]

June 9, 2017

भारतको ऐतिहासिक हार

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको छ। ३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। […]

Success

Thank you for your time.