default_image

ताजा समाचारहरु

June 11, 2017

यू-१९ विश्वकप छनोटका लागि प्रारम्भिक टोली छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। खेलाडी छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका […]

June 11, 2017

एसियन प्रिमियर लिगको अक्सन भोलि हुने

काठमाडौँ (हाम्रो खेलकुद) – असार ५ गतेदेखि किर्तिपुरस्थित टि.यु. मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन प्रिमियर लिगको अक्सन भोलि हुने भएको छ। ६ टोलीको सहभागिता रहेको एपीएलमा १ सय ८ खेलाडीको सहभागिता रहनेछ। प्रति टोली १८ खेलाडी रहने र प्रत्यक टोलीमा २ अन्तर्राष्ट्रिय स्तरका खेलाडी रहने पनि जानकारी दिइयो। प्रत्यक टोलीले आफ्नो सुरुवाती एघारमा २ […]

June 11, 2017

एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक: विजेतालाई ४० लाख

काठमाडौं (हाम्रो खेलकुद) – असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय मैदानमा सुरु हुने एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक भएको छ। कुल ४० लाख भारु नगद पुरस्कार रहेको प्रतियोगिताको विजयी टोलीले २५ लाख भारु पाउनेछ। उपविजेताले १० लाख भारु पाउने प्रतियोगिताको तेश्रो हुने टोलीले ५ लाख जित्नेछ।

June 11, 2017

नेपालमा ‘एसियन प्रिमियर लिग’को आयोजना हुने

काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्: नेपाल स्टर्म – स्वप्निल पटेल इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान श्रीलंकन लायन्स – फरभिज […]

June 11, 2017

यमनको राष्ट्रिय टोली नेपाल आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ। यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअरलाइन्सको विमानमा टोलीले नेपाल आइपुगेको हो। इथियोपियन प्रशिक्षक […]

June 11, 2017

जगजितको ‘डेब्यू’ खेलमा नुवावडिङलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले ‘डेब्यू’ गरेकै खेलमा नुवावडिङ सिटी एफसी विजयी भएको छ । भिक्टोरिया एनपिएलमा आइतबार नुवावडिङले डानडिनोङ थन्डर एससीलाई १–० ले हराएको थियो । जगजितले पुरा समयको खेलमा नुवावडिङले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गरेको थियो । जगिजतका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंकसहित आठौं […]

June 11, 2017

जुनियर गल्फलाई आइएसएमईको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आयोजना गर्ने सिएमएस जुनियर गल्फ विकास कार्यक्रमलाई इन्टरनेशनल सोसाइटी अफ मेडिकल एजुकेशन (आइएसएमइ)ले प्रायोजन गरेको छ। आइएसएमइले नेपाली गल्फ विकासको लागि एक वर्षसम्मको लागि सम्झौता गरेको हो। सम्झौता पत्रमा आइएसएमइका प्रमुख नगेन्द्र पम्पाटी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। आइएसएमइका प्रमुख पम्पाटीले […]

June 11, 2017

विश्व कप छनोटमा इङ्ल्यान्ड हारबाट जोगियो

स्कटल्यान्ड (एजेन्सी) – इङ्ल्यान्ड गएरातीको भएको विश्व कप छनोटअन्तर्गत खेलमा हारबाट जोगिएको छ । युरोपियन छनोटअन्तर्गत इन्जुरी समयमा कप्तान ह्यारी केनले गोल गरेपछि इङ्ल्यान्डले स्कटल्यान्डलाई २–२ को बराबरीमा रोक्दै अपराजित यात्रालाई कायम राखेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा इङ्ल्यान्डले दबाब खेप्नु परेको थियो । ७० औं मिनेटमा एक्लेक्स चेम्बरलेनको गोलबाट इङ्ल्यान्डले अग्रता लिएको थियो […]

June 11, 2017

यमनविरुद्धको खेलको टिकट विक्री अन्तिम चरणमा

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री हिजो बाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ […]

June 11, 2017

म्यानचेस्टर युनाइटेडले लिन्डेलफलाई भित्र्यायो

एजेन्सी – इङलिस क्लब म्यानचेस्टर युनाइटेडले बेन्फिकाका डिफेन्डर भिक्टर लिन्डेलफलाई भित्र्याउँदै सिजनको पहिलो अनुबन्धन गरेको छ। स्विडेनका नागरिक लिन्डेलफलाई मोउरिन्होले जनवरीदेखिनै पछ्याइरहेका थिए। क्लबहरु बीच सहमति भएपनि खेलाडीसँग भने युनाइटेडले अझै सम्झौता गर्न बाँकी रहेको छ। खेलाडी स्थानान्तरणको रकम नखुलाइएको भएपनि पोर्चुगलका केहि मिडियाका अनुसार युनाइटेडले  करिब ३१ मिलियन पाउण्ड खर्च गरेको बुझिएको छ। मोउरिन्होले […]

Success

Thank you for your time.