default_image

ताजा समाचारहरु

June 12, 2017

स्पेनको अपराजित यात्रा कायमै

एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘जी’मा रहेको स्पेनले झिनो अन्तरले जित हासिल गरेको छ। म्यासेडोनियाको घरेलु मैदानमा स्पेनले विजय हासिल गर्दै आफ्नो अपराजित यात्रा जारि राख्यो। म्यासेडोनियाको घरेलु मैदानमा भएको खेलमा स्पेनले २-१को कठिन जित दर्ता गर्यो। डेविड सिल्भाले इनीएस्टाको पास सदुपयोग गर्दै १५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका […]

June 12, 2017

भारत सेमिफाइनलमा प्रवेश

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइअबर भएको खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले राम्रो सुरुवात पाएपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसकेपछि ४५औं ओभरमा १ सय ९१ रन जोड्दै अलआउट हुन पुग्यो। क्विन्टन डे कक् र हसिम अमलाले ७६ रनको साझेदारी गर्दै टोलीलाई […]

June 11, 2017

एक्सपर्ट क्रिकेटमा वाल्मिकी शिक्षाको जित

भैरहवा (हाम्रो खेलकुद)– एक्सपर्ट क्रिकेटको पहिलो दिन आइतबार वाल्मिकी शिक्षा सदन चितवन विजयी भएको छ । भैरहवामा सुरु भएको प्रतियोगितामा राजन मेमोरीयल उच्च मावि काठमाडौं र सत्यवती उच्च मावि तनहँुबीचको खेल बराबरीमा टुंगियो । वाल्मिकीले सिद्धार्थ सिसु सदन कैलालीलाई ४० रन हरायो । सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको मौका पाएको वाल्मिकीले निर्धारित २० ओभरको […]

June 11, 2017

चिल्ड्रन लाइफ बागलुङ लिगको उपाधि नजिक

फ्युचर र रुद्रेपिपलको खेल वर्षा अवरुद्ध अर्जुन कार्की बागलुङ (हाम्रो खेलकुद) – चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब बागलुङ जिल्ला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल आइतबार रस आवर फुटसललाई ५–० ले हराउँदै चिल्ड्रन लाइफ उपाधि नजिक पुगेको हो । दीलिप जिसीले ह्याट्रिक गरेको खेलमा सन्तोष थापा र उमेश थापाले १/१ गोल गरे । […]

June 11, 2017

साग स्वर्ण पदक विजेता निमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता निमा घर्ती मगर नगदसहित सम्मानित भएकी छन् । मार्सल आर्ट अर्गनाइजेसन, नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको समापनको अवसरमा आइतबार निमालाई सम्मान गरिएको हो । काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटीले निमालाई व्यक्तिगत ५० हजार रुपैयाँ प्रदान गरी […]

June 11, 2017

फिफा रेफ्री कोर्स सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघको आयोजनामा फिफा एमए रेफ्रीङ कोर्ष काठमाण्डौमा आजबाट शुरु भएको छ। नेपालभरका ३० जना उत्कृष्ट रेफ्रीहरु सहभागी कोर्ष असार १ गतेसम्म सन्चालन हुनेछ । टेक्निकल सम्बन्धि अध्यापन फिफा टेक्निकल प्रशिक्षक फर्खाद अब्दुल्लाएभ र फिटनेस सम्बन्धि अध्यापन फिफा फिटनेस प्रशिक्षक रविचन्द्रन चप्पनीमुटुले सम्हाल्नेछन्। आज […]

June 11, 2017

टोखाले जित्यो नगर कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– टोखा नगरपालिकाले प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फाइनलमा टोखाले चन्द्रागिरी नगरपालिकालाई ५–३ गोलअन्तरले पराजित गर्यो । टोखाले ३–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेको हो । टोखाले ५ गोल गर्दै दोसे हाफमा गरेको हो । टोखाका लागि त्रिलोक दुराले २, आशिर्ष […]

June 11, 2017

नाडाललाई फ्रेन्च ओपनको उपाधि

एजेन्सी – स्पेनिस खेलाडी राफेल नाडालले स्विट्जरल्यान्डका स्टान वावरिन्कालाई सोझो सेटमा पराजित गर्दै व्यक्तिगत १०औं फ्रेन्च ओपन उपाधि जितेका छन्। यो उनको करियरको १५औं ग्रयाण्डस्ल्याम उपाधि पनि हो। चौथो वरियताका नाडालले तेश्रो वरियताका वावरिन्कालाई ६-२, ६-३ र ६-१को सोझो सेटमा पराजित गरेका हुन्। ३२ वर्षीय वावरिन्काको यो फाइनलमा पहिलो हार पनि हो। उनले यसअघिका ३ […]

June 11, 2017

“हामी नेपाललाई जित्न आएका हौँ” – यमनका प्रशिक्षक अब्राहम

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समूहको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ। २९ सदस्यीय यमनको टोलीले भोलि औपचारिक प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ।  नेपाल आइपुगेपछि यमनका प्रशिक्षक अब्राहम मेब्राटुले यमन खेल जित्नका लागि नेपाल आएको बताएका छन्। “म यसअघि पनि यू-२२ टोली लिएर नेपाल […]

Nepal

June 11, 2017

नेपाल विरुद्ध यमन – खेलको जानकारी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै छ । टिकट कसरि खरिद गर्ने ?  इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको दरले ७०० थान टिकट बेचिने […]

Success

Thank you for your time.