August 8, 2017
काठमाडौं(हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् । हरिहर भवनस्थित निवासमा मंंगलबार दक्षिण एसियाली खेलकुद (साग) तथा एसियाली खेलकुदका पदक विजेताको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको यस्तो उद्घोष गरेका हुन् । उनले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउदै भने, ‘खेलकुदमा धेरै […]
August 8, 2017
म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफुलाई सम्हाल्न नसकेको भए आज म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युइएफए सुपर कपको फाइनल गुमाउन सक्ने सम्भावना रहन्थ्यो । टोलीको बसबाट ओलर्ने क्रममा आज चिप्लिएका रोनाल्डोले आफुलाई समयमै सम्हाल्न सकेका कारण उनी लडेनन् र चोट लाग्नबाट जोगिए । बसको ढोकाको सिढीमा राखिएको टावेलमा रोनाल्डो चिप्लिएका थिए, तर उनी आफुलाई […]
August 8, 2017
स्पेन (एजेन्सी ) – विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रान्सको शीर्ष डिभिजन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमारलाई बायर्न म्युनिखले सन् २०१० मा भित्र्याउन नचाहेको नेयमारको एजेन्टले खुलासा गरेका छन् । नेयमारका पूर्वएजेन्ट प्रेड्राक राक्कीले २०१० मा बायर्नका स्पोर्टिङ निर्देशक क्रिस्टियन नेरलिंगरलाई नेयमारलाई भित्र्याउने प्रस्ताव गरेपनि युवा अवस्थाका नेयमारलाई ठूलो रकम खर्चिन बायर्न तयार नभएको […]
August 8, 2017
सुबास हुमागाईं काठमाडौँ – फुटबलमात्र होइन कुनै पनि खेलका अधिकांश खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने चाहना हुन्छ । पोखराका अनिल गुरुङको पनि त्यो चाहना थियो । दशकअघि उनले राष्ट्रिय टोलीबाट खेल्ने चाहना पुरा पनि गरे । अहिले फर्केर हेर्दा कथा जस्तै लाग्ने कोसेढुंगा नजिक पुगेका छन् । राष्ट्रिय टोलीबाट अब एउटा खेल खेल्न पाए भने त्यो […]
August 8, 2017
म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका जिनेदिन जिदानले ग्यारेथ बेल टोलीमै रहने प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले हिजो बेललाई लिन सक्ने विषयमा प्रतिक्रिया दिएपछि जिदानले त्यसको जवाफ दिएका छन् । सुरुवा बजार बन्द हुन एक महिना भन्दा कम समय रहेको अवस्थामा माउरिन्होले बेलका लागि प्रयास गरिने बताएका थिए । आज राती हुने युइएफए सुपर […]
August 8, 2017
म्यासेडोनिया (एजेन्सी) – युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार खेलिंदैछ। स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्। जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। यी दुई टोलीले ३३ हजार […]
August 8, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन टोली चापेकोएन्सीलाई ५-०ले पराजित गरेको छ। जोआन ग्याम्पर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले खेलको सुरुवातबाटै पकड जमाएको थियो। जेरार्ड डेउलेफेउले खेलको छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। उनले इभान राकीटिचले बक्सभित्र उत्कृष्ट मुभ बनाएपछि खाली पोष्टमा गोल गरेका थिए। त्यसको ५ मिनेट नबित्दै बार्सिलोनाले अग्रता दोब्बर पर्यो। […]
August 7, 2017
म्यासेडोनिया (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले रियल म्याड्रिडका गेराथ बेलका लागि फेरी क्लबको ढोका खोल्ने संकेत गरेका छन् । आफ्नो क्लबविरुद्ध मंगलबार हुने युइएफए सुपर कप फाइनलमा बेल खेल्छन् खेल्दैनन् त्यहि चासोको विषय रहेको माउरिन्होले बताएका छन् । रियल पनि बेललाई क्लबमै राख्न चाहन्छन् भन्ने माउरिन्होको विश्वास छ । त्यसका वावजुद बेल आफ्नो चासोमा […]
August 7, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले यस पटकको जोआन ग्याम्पर ट्रफी अन्तर्गतको खेलमा ब्राजिलियन टोली चापेकोएन्सीको सामना गर्दैछ। गत नोभेम्बरमा कोलोम्बियामा भएको विमान दुर्घटनामा परेर ७१ जनाको निधन हुँदा त्यस प्लेनमा अधिकांश मान्छे क्लबसँग सम्बन्धित रहेका थिए। बार्सिलोनाले उक्त दुर्घटनामा परेका खेलाडीको सम्मानमा चापेकोएन्सीलाई यस खेलमा सहभागिता जनाउन आग्रह गरेको थियो। जोआन ग्याम्पर ट्रफीको सुरुवात […]
August 7, 2017
म्यानचेस्टर (एजेन्सी)– इङ्गलिस प्रिमियर लिग सिजन अर्को साता सुरु हुँदैछ। तर, प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडका लागि भने मंगलबारबाटै सिजनको सुरुवात हुँदैछ। युनाइटेडले म्यासेडोनियामा मंगलबार हुने युइएफए सुपर कपमा रियल म्याड्रिडको सामना गर्दैछ । जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। हरेक बर्ष जस्तै युरोपा लिग र च्याम्पियन्स […]