default_image

ताजा समाचारहरु

June 13, 2017

पाकिस्तान सेमिफाइनलमा प्रवेश

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत सोमबार भएको श्रीलंका विरुद्धको खेलमा ३ विकेटको रोमान्चक जित दर्ता गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको श्रीलंका ४९.२ ओभर खेल्दै २ सय ३६ रनमा अलआउट भएको थियो। श्रीलंकाका लागि ओपनर डीक्वेलाले ७३ रनको योगदान दिएका थिए। कप्तान एन्जेलो म्यथुजले मध्यक्रममा ३९ रङ बनाएर पारीलाइ सम्हालेका थिए। […]

Rabin Shrestha

June 13, 2017

रविनको अनुपस्थितिले नेपाललाई समस्या

दिपेन्द्र पोखरेल काठमाडौँ – नेपालले मंगलबार एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोस्रो खेल घरेलु मैदानमा खेल्दा लेफ्ट ब्याक रविन श्रेष्ठ मैदान बाहिरबाट नेपालको समर्थन गर्दै हुनेछन्। छनोट चरणको पहिलो खेल खेल्दा मनिलामा फिलिपिन्सविरुद्ध घुडाँमा चोट बोकेका रविन शल्यक्रिया पछि विश्राममा छन्। मैदानमा फर्किन अझै कम्तिमा ६ देखि ७ महिना लाग्ने हुदा राष्ट्रिय टोलीमा रबिनको अनुभव […]

June 13, 2017

हेड टु हेड: नेपाल विरुद्ध यमन

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत आज नेपाल र यमन बिचको खेल हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुँदैछ। १फिफा वरियतामा १ सय २४औं स्थानमा रहेको यमनले विगतमा नेपालसँग खेलेका २ अन्तर्राष्ट्रिय खेलमध्य दुवैमा जित दर्ता गरेको छ। हाल १ सय ६९औं स्थानमा रहेको नेपालले पछिल्लो पटक यमनसँग सन् २०१४मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण […]

June 13, 2017

एपिएलमा ४ नेपाली खेलाडी, परेश आइकन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना राजधानीमा हुने एसियन प्रिमियर लिग (एपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ४ नेपाली खेलाडी विक्री भएका छन् । सोमबार राजधानीमा भएको अक्सनमा नेपाली खेलाडीमध्ये भूपेन्द्र सबैभन्दा बढी १ लाख ६० हजार रुपैयाँमा विक्रि भएका छन् । त्यस्तै सिद्धान्तराज शाही १ लाख १२ हजार रुपैयाँ, अमरसिंह रउटेला र राजवीर सिंह समान […]

June 13, 2017

भलिबल संघका अध्यक्ष शर्मा र महासचिव चन्द नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द आज नेदरल्यान्ड्स भ्रमणमा जाने भएका छन् । नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ जान लागेका हुन् । बुधबारदेखि नेदरल्यान्ड्समा सरु हुने विश्व लिग भलिबल र विश्व बीच भलिबल टुरको अवलोकनका लागि अध्यक्ष र आफुलाई निमन्त्रणा प्राप्त […]

June 13, 2017

नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको दोश्रो खेल अन्तर्गत आज नेपालले यमनको सामना गर्दैछ। खेलका लागि प्रशिक्षक ग्योतोकु कोजिले २३ सदस्यीय टोलीको पनि घोषणा गरिसकेका छन्। पछिल्लो साता खेलिएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवात गरेको टोलीबाट २ खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ। मिडफिल्डमा फिका देखिएका हेमन गुरुङको स्थानमा विशाल राईले सुरुवात गर्ने सम्भावना […]

June 13, 2017

नेपाल र यमन भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत आज हुने खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा हुने खेल दिनको ३ बजे सुरु हुँदैछ। छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्स सँग ४-१ले पराजित भएको थियो। फिलिपिन्सको मनिला सहरमा भएको उक्त खेलमा नेपालका विक्रम लामाले रातो कार्ड […]

June 12, 2017

राखेपले आफ्नो अधिकार प्रयोग गरेको हो – सदस्य सचिव विष्ट

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भाडामा दिन खेलाडी वा प्रशिक्षकको सहमति लिन आवश्यक नभएको बताएका छन् । अर्को साताबाट राजधानीमा सुरु हुने भनिएको एसियन प्रिमियर लिग (एपिएल) क्रिकेट च्याम्पियनसिप आयोजनाका विषयलाई लिएर क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) ले गम्भिर प्रश्न उठाएपछि राखेप […]

June 12, 2017

फ्युचर स्पोर्टस् बागलुङ लिगको फाइनलमा

अर्जुन कार्की बागलुङ– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र फ्युचर स्पोर्टस् क्लब बागलुङ जिल्ला लिग फुटबलको उपाधिको लागि भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रुद्रेपिपल युवा क्लबलाई ३–० ले पराजित गर्दै फ्युचर स्पोर्टस् फाइनलमा प्रवेश गरेको छ । आइतबार फ्युचर स्पोर्टस्ले पहिलो हाफमा २–० ले अग्रता लिदा वर्षाको कारण अवरुद्ध भएको खेल सोमबार दोस्रो हाफदेखि खेलाइएको […]

June 12, 2017

यमनविरुद्धको खेलको टिकट भोलि खेलस्थलमा उपलब्ध हुने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री शनिबारबाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको […]

Success

Thank you for your time.