default_image

ताजा समाचारहरु

June 15, 2017

शीरिष फाउन्डेसन र ह्याम्सबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]

June 15, 2017

गोलकिपर किरण माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ व्यवसयिक क्लब फुटबल करियरलाई निरन्तरता दिन माल्दिभ्स प्रस्थान गरेका छन्।  राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्न २ साता अघि नेपाल आएका किरणले नेपालले खेलेको दुवै खेलमा राम्रो प्रदर्शन गरे। यमनविरुद्धको खेलमा किरण म्यान अफ द म्याच घोषित भएका थिए। गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब […]

June 15, 2017

एइसी इन्डोर नकआउट कप हुने

काठमाडौँ (हाम्रो खेलकुद) – आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्टसको संयुक्तआयोजनामा यहि असार ६ गतेदेखि एइसी कप २०१७ हुने भएको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने प्रतियोगिताको फाइनल खेल असर ९ गते हुनेछ। १८ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु नकआउट पद्दतिमा खेलाइनेछ। १८ ओभर प्रति इनिङ्स हुने खेलमा इन्डोर क्रिकेटको नियम लागु हुनेछ। प्रत्यक टोलीमा […]

June 15, 2017

यु-२३ फुटबल टोली मेघराजले सम्हाल्ने

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपलको छनोट चरण खेल्न युएई जाने नेपाली यू-२३ टोलीको प्रशिक्षणको जिम्मा मेघराज केसीले पाएका छन्। राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका केसी हाल थ्री स्टार क्लबका प्रशिक्षक थिए। यू-२३ टोलीमा केसीलाई धनुषा जिल्लाका प्रशिक्षक प्रकाश अर्यालले सहायक प्रशिक्षकको रुपमा सहयोग गर्नेछन्। पछिल्लो पटक त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा […]

Ananta and Anjan

June 15, 2017

नेपालले एएफसी यू-२३ छनोट खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’का खेलहरु यहि असार ३१ गतेदेखि संयुक्त अरब इमिरेट्समा (युएई) हुँदैछ। नेपालसँगै समूहमा आयोजक युएई, लेबनान र उज्बेकिस्तान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल असर ३१ गतेका दिन आयोजक युएईसँग खेल्नेछ भने श्रावण २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको […]

June 15, 2017

एसेन्सियो म्याड्रिडमै बस्ने

एजेन्सी – रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिस युवा मिडफिल्डर मार्को एसेन्सियोले रियल म्याड्रिडमा नयाँ सम्झौता गर्ने भएका छन्। विगतका दुइ सिजन मायोर्का र एस्पान्योलबाट लोनमा खेलेका एसेन्सियोले गत सिजन रियल म्याड्रिडका लागि ३८ खेल खेलेका थिए। २१ वर्षीय एसेन्सियोले रियल म्याड्रिडका लागि सिजनको पहिलो र अन्तिम गोल पनि गरेका थिए। ३८ खेलमा उनले […]

June 15, 2017

नयाँ हेयरस्टाइलमा हँसमुख रोनाल्डो

एजेन्सी – शनिबारबाट सुरु हुने कन्फेडेरेसन कपको तयारीमा जुटेको पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो विविध समस्याका बावजुद प्रशिक्षणका क्रममा नयाँ लुक्समा हाँसखेल गर्दै गरेका भेटिए। कर छलीको आरोप लागेको रोनाल्डो भर्खरै जुम्ल्याहा सन्तानको बाबु बनेको हल्ला मैदान बाहिर यावत छन्। त्यसमाथि पोर्चुगल कन्फेडेरेसन कपमा सहभागी जनाएसँगै उनलाई उपाधि जिताउने दबाव थपिएको छ। ३२ वर्षीय रोनाल्डोले […]

June 15, 2017

पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – घरेलु टोली इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तान आइसीसी च्याम्पियन्स ट्रफीकको फाइनलमा पुगेको छ। पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो ब्याटिङको निम्तो पाएको इङल्याण्ड सामान्य योगफलमै सिमित भएको थियो। ४९.५ ओभरमा सबै विकेट गुमाएको घरेलु टोलीले २ सय ११ रन जोडेको थियो। ओपनर जोनी बेयरस्टोले ४३ रन जोडे भने जो रुटले सर्वाधिक ४६ […]

June 14, 2017

गोलकिपर किरण भोली माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी निर्वाह गरेपछि गोलकिपर किरण चेम्जोङ व्यवासयिक खेल जीवन अघि बढाउन भोली साझ माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । उनी कतार एयरवेजबाट साँझ ७ः३० बजे उड्ने छन् । किरण गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब टिसी स्पोर्टसमा आबद्ध भएका थिए । लिगको ८ खेलपछि किरणको टोली टिसी […]

June 14, 2017

प्रिमियर लिगको खेलतालिका सार्वजनिक

एजेन्सी – इङ्गलिस प्रिमीयर लिग अन्तर्गत सिजन २०१७/१८को खेलतालिका आज सार्वजनिक भएको छ। २० टोली सम्मिलित लिगमा प्रत्यक टोलीले कुल ३८ खेल खेल्नेछन्। सिजनको पहिलो सातामा साविक विजेता चेल्सीले बर्नलीको सामना गर्दैछ भने गत सिजन दोश्रो स्थानमा रहेको टोटेनहम हट्स्परले यसै सिजन बढुवा भएको न्युकासल युनाइटेडको सामना गर्दैछ। म्यानचेस्टर सिटिले अर्को नयाँ क्लब ब्राइटन एण्ड […]

Success

Thank you for your time.