default_image

ताजा समाचारहरु

June 18, 2017

भारत र पाकिस्तान उपाधिका लागि भिड्दै

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबर हुने फाइनल खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान उपाधिको लागि आमने सामने हुँदैछन्। समान ३/३ जित हात परेर फाइनलसम्म आइपुगेका दुई टोलीले सेमिफाइनलमा सहज जित दर्ता गरेका थिए। समूह चरणमा पाकिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेर सेमिफाइनल आइपुगेको भारतले फाइनल पुग्न बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। […]

June 18, 2017

कन्फेडेरेसन कपमा रसियाको विजयी सुरुवात

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले जित हासिल गरेको छ। न्युजिल्याण्डलाई २-०ले पराजित गर्दै रसियाले विजयी सुरुवात गरेको हो। खेलमा अधिकांश समय हावी देखिएको रसियाले थुप्रै मौकाहरु गुमाएको थियो। पहिलो हाफको ३१औं मिनेटमा न्युजिल्याण्डका माइकल बक्सअलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो। मध्यान्तरसम्म १ गोलको अग्रता […]

ronaldo

June 17, 2017

रोनाल्डोले रियल छाड्न चाहनुको मुख्य कारणहरु

स्पेन (एजेन्सी) – रोनाल्डोले रियल छाड्न चाहेको कुरा एका-एक चर्चामा आउदा बिभिन्न विश्लेषकहरुले बिभिन्न तर्क प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मिडियाहरुमा निकै चासोको बिषय बनेको रोनाल्डोको मुद्धा प्रति सबैले आ-आफ्नो धारणा ब्यक्त गरेका छन् । रोनाल्डोले रियल छाडेर कुन क्लबसँग आबद्ध हुने हो भन्ने सबैको चिन्ता र चासोको बिषय त छदै छ । रोनाल्डोलाई भित्राउन सक्ने […]

June 17, 2017

अस्ट्रेलियामा जगजितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसी शनिबार एनपिएलको खेलमा पराजित भएको छ । आइतबार जगजितको ‘डेब्यू’ खेलमा १–० को जित हासिल गरेको नुवावडिङ शनिबार मोरेल्यान्ड सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंक छ । सहित आठौं स्थानमा रहेको […]

June 17, 2017

मकवानपुर स्पोन्सर क्रिकेट च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नेपाल क्रिकेट स्कुल (एनसिएस)लाई पराजित गर्दै मकवानपुर क्रिकेट एकेडेमी स्पोन्सर यु–१६ एकेडेमी कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखराको एमसीसी मैदानमा शनिबार भएको खेलमा एनसिएसलाई ४१ रनले पराजित गर्दै मकवानपुर क्रिबेट एकेडेमी पहिलो संस्करणको स्पोन्सर यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । मकवानपुरले दिएको १ सय ९ रनको […]

June 17, 2017

कन्फेडेरेसन कपका केहि रोचक तथ्यहरु

एजेन्सी – रसियामा आयोजना हुन गइरहेको फिफा कन्फेडेरेसन कपको दशौँ संस्करणमा ८ टोलीले सहभागिता जनाएका छन्। ४ओटा सहरका ४ फरक रंगशालामा खेलाइने प्रतियोगितामा कुल १६ खेल हुनेछन्। ३० राष्ट्रका विभिन्न ११८ क्लबहरुका खेलाडीहरुले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। बायर लेभर्कुसन, पोर्टो, स्पार्टाक मस्को, स्पोर्टीङ लिस्बन र वेलीङटन फिनिक्सका सर्वाधिक ५/५ खेलाडी सहभागी रहेका छन्। रसियाबाट यस […]

June 17, 2017

कन्फेडेरेसन कप आजबाट सुरु हुँदै

एजेन्सी – फिफाले चार वर्षको अन्तरमा आयोजना गर्दै आएको फिफा कन्फेडेरेसन कप आजबाट सुरु हुँदैछ। ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगितामा कुल १६ खेल खेलिनेछ। सहभागी ८ टोलीलाई २ समूहमा बिभाजन गरेर लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता संचालन हुनेछ प्रतियोगिताको समूह ‘ए’मा आयोजक रसियासँगै मेक्सिको, पोर्चुगल र न्युजिल्याण्ड […]

June 17, 2017

अन्य क्लबका जर्सीमा रोनाल्डोलाई कस्तो देखिएला?

एजेन्सी – रियल म्याड्रिड एवं पोर्चुगल राष्ट्रिय टोलीका फरवार्ड क्रिस्टियानो रोनाल्डोले रियल छोड्ने निर्णय लिएसँगै विश्व फुटबलमा हलचल मच्चिएको छ। रोनाल्डोले रियल म्याड्रिड छाडे उनको अर्को गन्तव्य कहाँ हुनेछ भन्ने विश्व फुटबलमै चर्चाको विषय बनेको छ। यस्तैमा सामाजिक संजालमा भने फुटबल प्रेमीमाझ रोनाल्डोले अरु कुनै क्लबबाट खेल्दा उनलाई कस्तो देखिन्छ भन्ने कौतुहलता केहि हदसम्म मेटिएको […]

June 17, 2017

पोर्चुगलको अन्तिम २३मा को-को अटाए?

एजेन्सी – ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीले खेल्ने फिफा कन्फेडेरेसन कप २०१७ रसियाको सोचिमा  हुँदैछ। शनिबारबाट सुरु हुने यस प्रतियोगितामा पोर्चुगल युरो कप विजेताको हैसियतले सहभागी हुँदैछ। प्रशिक्षक फर्नान्डो सान्टोसले रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी रेनाटो स्यान्चेस […]

June 17, 2017

कन्फेडेरेसन कपको लागि कस्तो छ जर्मनीको टोली?

एजेन्सी – फिफा कन्फेडेरेसन कप २०१७ शनिबारबाट रसियाको सोचिमा सुरु हुँदैछ। ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीले खेल्ने यस प्रतियोगितामा जर्मनी विश्वकप विजेताको हैसियतले सहभागी हुँदैछ। रशिक्षक जोकिम लोले अर्को महिनाबाट सुरु हुने फिफा कन्फेडेरेसन कपको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। विश्वकप विजेता टोलीका अधिकांश सदस्यहरुलाई […]

Success

Thank you for your time.