default_image

ताजा समाचारहरु

June 18, 2017

पाकिस्तानलाई च्याम्पियन्स ट्रफी उपाधि: फाइनलमा भारत पराजित

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई फाइनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको भारतले राम्रो सुरुवात गर्न सकेन। ओपनर फखर जमानले शतक बनाएपछि पाकिस्तानले ३ सय ३८ रनको योगफल खडा गरेको थियो। जमानले १ सय ६ बलमा १ […]

June 18, 2017

पोखरा सरसफाईमा जुट्यो बार्सा नेपाल

पोखरा (हाम्रो खेलकुद)– स्पेनिस क्लब बार्सिलोनाका समर्थकहरुले गठन गरेको बार्सा नेपालले आज पोखरामा सरसफाई कार्यक्रम गरेको छ । ‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन, समाज सुधारमा बार्सा नेपाल पोखराको अभियान’ भन्ने मूल नारा तय गर्दै सामाजिक कार्यको थालनी गरेको बार्सा नेपालले पोखराको चिप्लेढुंगा र त्यस आसपासका क्षेत्र सरसफाई गरेको थियो । मानवाधिकार चोकबाट सुरू गरिएको सरसफाइ चिप्लेढुंगा, […]

June 18, 2017

भरतको रोजाईमा गुन्द्रुक र मकै : खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– भरत खवास राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् । झन्डै एकदशक देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका भरतका विषयमा उनका समर्थकलाई थोरबहुत जानकारी छ । तर, सबै समर्थकलाई उनका बारेमा थाहा नहुन पनि सक्छ । यस्तै समर्थकका माझमा लोकप्रिय खेलाडीका बारेमा थप जानकारी दिने उद्देश्यले हाम्रो खेलकुद डटकमले खेलाडीसँग प्रश्न सोध्ने र उनको […]

June 18, 2017

विधालय बक्सिङ सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ । आइतबार ललितपुरस्थीत झम्सीखेलमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तरक्रिया गरेको छ । संघको बक्सिङ इन स्कुल अन्र्तगत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ । संघले पहिलो चरणमा कुल […]

June 18, 2017

पर्वतारोही संजयको मृत्यु

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका प्रख्यात पर्वतारोही संजय पण्डितको पर्वतारोहणको क्रममा अमेरिकामा मृत्यु भएको छ। प्युठानमा जन्मिएका पण्डित अलास्काको माउन्ट डेनाली आरोहणका लागि अमेरिका पुगेका थिए। नेपालका आधा दर्जन भन्दा बढी हिमाल चढिसकेका संजयको शुक्रबार शव फेला पारेको अलास्काको राष्ट्रिय निकुन्जले जनाएको छ। १७ हजार ५ सय फिट माथि शव फेला परेको तर मृत्युको कारण […]

June 18, 2017

एइसी इन्डोर नकआउट कपको खेलतालिका सार्वजनिक

काठमाडौँ (हाम्रो खेलकुद) – आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा यहि असार ६ गतेदेखि एइसी कप २०१७को खेलतालिका सार्वजनिक भएको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा आज एक कार्यक्रमबीच खेलतालिका जारि गरिएको थियो। टोलीका प्रतिनिधि खेलाडीहरुको उपस्थिति खेलतालिका गोलाप्रथाबाट छानिएको थियो। प्रतियोगिताको फाइनल खेल असार ९ गते हुनेछ। १८ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु […]

June 18, 2017

अन्तर्राष्ट्रिय स्तरको पोखरा रंगशालाको प्रारम्भिक खाका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पोखरा रंगशालाको प्रारम्भिक डिजाईन सार्वजनिक भएको छ । यसैवर्ष भित्र निर्माण कार्य शुरु हुने अन्तर्राष्ट्रिय स्तरको रंगशालाको आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच रंगशालाको प्रारम्भिक खाका सार्वजनिक गरिएको हो । खाका अनुसार पोखरा रामबजारस्थित हाल रहेको रंगशालालाई भत्काएर त्यस स्थानमा नयाँ सुबिधासम्पन्न रंगशाला […]

June 18, 2017

क्षतिपूर्तिका विषयमा एन्फा र रुस्लान थ्री स्टार सहमति नजिक !

प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबले माग गर्दै आएको क्षतिपूर्तिका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लब सहमतिको नजिक पुगेका छन् । १ करोड देखि डेढ करोड रुपैयाँ सम्ममा सहमति बन्ने सम्भावना रहेको बुझिएको छ । दुई वा त्यो भन्दा बढी किस्तामा भूक्तानी दिने गरि आज दुवै पक्षबीच सहमति बन्ने सम्भावना बढी […]

June 18, 2017

मेस्सी, सुआरेज र फब्रिगासको रेष्टुरेन्ट बिल ३७ हजार युरो

एजेन्सी – बार्सिलोनाका स्टार फरवार्डद्वय लिओनेल मेस्सी र लुइस सुआरेज हाल आफ्नो छुट्टि मनाउन स्पेनको इबिजामा रहेका छन्। बार्सिलोनाका पूर्व खेलाडी सेस फब्रिगास पनि छुट्टिमा मेस्सी र सुआरेजसँगै घुम्दै छन्। आ-आफ्नो परिवारसँग इबिजाको बिचमा रमाउंदै गरेका खेलाडीहरु यसै महिनाको अन्त्यमा लिओनेल मेस्सीको विवाहमा सरिक हुँदैछन्। मेस्सीले प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग जुन ३०को दिन विवाह गर्ने भएका […]

June 18, 2017

विश्व किर्तिमान रच्न फुटबलर दिपा तान्जानिया पुगिन्

काठमाडौँ (हाम्रो खेलकुद) –विश्वकै सबैभन्दा अग्लो ठाउँमा फुटबल खेलिएको प्रतिस्पर्धात्मक फुटबल खेलको किर्तिमान तोड्न ‘इक्वेल प्लेइङ फिल्ड’ नामक संस्थासँग आवद्ध रहेर नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य दिपा अधिकारी तान्जानिया पुगेकी छिन्। तान्जानियास्थित किलिमान्जरो पहाड १९ हजार ३ सय ३० फिट अग्लो रहेको छ। सीएनएनले जनाए अनुसार खेलाडीहरु पहाडको टुप्पोसम्म पुग्नेछन् र फर्किएर १८ हजार ७ […]

Success

Thank you for your time.