default_image

ताजा समाचारहरु

June 19, 2017

अवसरको सदुपयोग गर्ने भुपेन्द्रको लक्ष्य

सुबास हुमागाईं काठमाडौँ – सोमबार उद्घाटन भएको एसियन क्लब प्रिमिएर लिग (एपिएल) टि२० क्रिकेट प्रतियोगितामा नेपालका ५ खेलाडी नेपाल स्टर्मबाट खेल्दै छन्। तीमध्ये परेश लोहनी आइकनिक खेलाडीका रुपमा टोलीमा अटाएका हुन् भने अन्य ४ खेलाडी लिलामीमा बिकेका थिए। नेपालबाट सर्वाधिक १ लाख भारतीय रुपैयाँमा विक्री भएका भुपेन्द्र थापाले यस्तो किसिमको प्रतियोगिता नेपालमा पहिलो पटक हुन […]

June 19, 2017

राष्ट्रिय खेलाडी स्वेच्छाको व्यापारमा डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिसकि स्टार खेलाडी स्वेच्छा नेम्वाङले शौभाग्य ज्वेलर्स प्रालि सञ्चालनमा ल्याएकि छिन्। पुरानो बानेश्वरमा अवस्थित ज्वेलर्स सोमबारबाट विधिवत रुपमा सञ्चालनमा आएको हो। ज्वेलर्सको उद्घाटन एक कार्यक्रमका बीच ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन फुपूल्हामु खत्री र नेपाली राष्ट्रिय फुटबल […]

June 19, 2017

उद्घाटन भयो तर खेल भएन – एपिएल टि२०

सुबास हुमागाईं काठमाडौँ – आज बाट किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने भनिएको एसियन क्लब प्रिमिएर लिग टि-२० (एपिएल टि-२०) तयारी पुरा नभएका कारण सुरु हुन सकेन। दिनको २ बजे खेल सुरु हुने र १ बजे उद्घाटन कार्यक्रम गरिने भनिएपनि खेल भने हुनसकेन। सामान्यतया खेलको १ घण्टा अगाडीबाट खेलाडीहरु मैदानमा वार्म अप गरिरहेका हुन्थे […]

June 19, 2017

डुस्को तोसिच: रोनाल्डो र मेस्सी बेसिक्टासको टिममा पर्न सक्दैनन्

बेसिक्टास (एजेन्सी)- सर्बियाका ३२ बर्षीय रक्षक डुस्को तोसिचले पछिल्लो अन्तर्वार्तामा रोनाल्डो र मेस्सी टर्किस च्याम्पियन बेसिक्टासको टिममा स्थान बनाउन नसक्ने बताएका छन्। टर्किस मिडियाहरुमा रोनाल्डो टर्की आउनसक्ने हल्ला चलिरहेको छ। बेसिक्टासका रक्षक तोसिचले आफ्नो टोलीको सन्तुलन एकदमै राम्रो रहेको तथा मेस्सी र रोनाल्डोसंग आफ्नो टोलिका कोहि साथीसंग स्थान साट्न नमिल्ने बताए। तोसिचले आफु रोनाल्डोको खेल हेरेर कहिले […]

June 19, 2017

ओरालो लाग्दै पाँचथरको महिला फुटबल

दिपक बोहोरा (फिदिम)– एक समय बलियो टोलीको छवि बनाएको पाँचथरको महिला फुटबल पछिल्ला दिनमा भने कमजोर हुँदै गएको छ । जिल्लाहरु कमजोर हुँदै जाँदा नेपालको महिला फुटबल विभागिय टोलीले थेगेको छ भन्दा फरक पर्दैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा जिल्लाका टोलीहरुको सहभागिता औपचारिकता निर्वाह गर्नका लागि मात्र हुने गरेको भन्दा […]

June 19, 2017

नेपाललाई अन्तराष्ट्रिय उपाधि दिलाउन चाहन्छु – राष्ट्रिय खेलाडी लक्ष्मी कुमारी पौडेल

नेपालको महिला फुटबलमा लक्ष्मी कुमारी पौडेल चिर परिचित नाम हो। राष्ट्रिय टोलीकि सदस्य समेत रहेकी लक्ष्मी सशस्त्र प्रहरी बल (एपीएफ)को फुटबल टोलीबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन्। कलिलो उमेरमै फुटबल समाएकी लक्ष्मीलाई १५ वर्षको उमेरमै एपीएफले करारमा लिएको थियो। १९ वर्षको कलिलो उमेरदेखि सशस्त्र प्रहरी बलको मिडफिल्डको कमान सम्हालेकी लक्ष्मीले घरेलु फुटबलमा जित्न बाँकी सायदै […]

June 19, 2017

यू१९ विश्वकपका लागि १८ खेलाडी छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ। प्रतियोगिता जानुअघि टोलीबाट १४ खेलाडीलाई अन्तिम टोलीमा समेटिने छ भने ४ खेलाडी वैकल्पिकका रुपमा रहनेछन्। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको […]

June 19, 2017

रोनाल्डो पूर्व क्लब युनाइटेड फर्केलान्?

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो यहि समरमा पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्कन इच्छुक रहेको चर्चा सुरु भएको छ । रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले स्पेन छोड्न चाहेको यसअघि नै सार्वजनिक भइसकेको छ । युनाइेडप्रति उनी भावनात्मक रुपमा नजिक भएकाले पनि उनी पुरानै क्लबमा फर्कने सम्भवना बढी रहेको बताइएको छ । युनाइडेले सन् २००९ मा रोनाल्डोलाई ८० मिलियन […]

June 19, 2017

कन्फेडेरेसन कपमा चिलीको विजयी सुरुवात

एजेन्सी – फिफा कन्फेेडेरेसन कप अन्तर्गत आइतबार भएको दोश्रो खेलमा क्यामरुनलाई २-०ले पराजित गर्दै चिलीलो विजयी सुरुवात गरेको छ। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केहि अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेलको अधिकांश समय गोलरहित बराबरीमा अडेको थियो। तर ८२औं मिनेटमा आर्टुरो भिडालले चिलीका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा एडुआर्डो भार्गासले गोल गरेपछि […]

June 18, 2017

पोर्चुगल मेक्सिकोसँग बराबरीमा रोकियो

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत भएको समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगल र मेक्सिकोले २-२को बराबरी खेलेका छन्। खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नु परेको हो। पहिलो हाफको ३६औं मिनेटमा रिकार्डो करेज्माले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए। तर जाभिएर हर्नान्डेजले पहिलो हाफको ३ मिनेट समय बाँकी हुँदा बराबरी […]

Success

Thank you for your time.