default_image

ताजा समाचारहरु

June 20, 2017

आर्मीलाई पल्सरको ७५ लाखको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई गोल्छा अर्गानाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षको ७५ लाखको प्रायोजन सम्झौता भएको हो। प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख […]

June 20, 2017

एसभी एकेडेमी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सान्त्वना कप फुटबल प्रतियोगिताको उपाधि स्वप्न बाटिका (एसभी) एकेडेमीले जितेको छ। एन्फा टेक्निकल सेन्टरको मैदान च्यासलमा मंगलबार भएको फाइनल खेलमा एसभी एकेडेमीले भिमेश्वर एकेडेमीलाई १–० गोलले पराजित गर्दै उपाधि उठाउन सफल भएको हो। एसभी एकेडेमीको जितमा अनिश कार्कीले निर्णायक गोल गरेका थिए । उपाधि सँगै एसभी एकेडेमीले ३० हजार रुपैयाँ पुरस्कार […]

June 20, 2017

रोनाल्डोसंगै जोसे माउरिन्हो माथि पनि कर छलीको आरोप

स्पेन (एजेन्सी)- म्यान्चेस्टर युनाइटेड व्यवस्थापक जोसे माउरिन्होमाथि रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा कर ठगीको आरोप लागेको छ। हालै रियल मड्रीडकै खेलाडी रोनाल्डोपनि कर छलीको मुद्दामा तानिएपछि विवादमा छन्।  पोर्चुगिच नागरिक जोसेमाथि २०११ र २०१२मा ३.६ मिलियन डलर कर छलीको आरोप लागेको हो यधपी उनले यस मामिलामा स्पष्टीकरण दिन बाँकी रहेको छ। एक स्पेनिस अधिकारीले माउरिन्होले उक्त […]

Dani alves

June 20, 2017

चेल्सीको युभेन्टसबाट ड्यानी आल्भेस खरिद गर्ने इच्छा

इटाली (एजेन्सी) – इङ्लिश प्रिमियर लिगको बिजेता चेल्सी फुटबल क्लब इटालीको लिग बिजेता क्लब युभेन्टसका ३४ वर्षीय राइट ब्याक डानी आल्भेसलाई भित्र्याउन इच्छुक देखिएको छ । आल्भेसको नाम यस अघिनै म्यानचेस्टर सिटीसंग जोडिसकेको छ। बार्सिलोनाका पूर्व खेलाडी अल्भेस २०१६ मा दुई बर्षीय सम्झौतामा युभेन्टससँग जोडिएका थिए । ब्राजिलका फुल ब्याक आल्भेसले युभेन्टसमा राम्रो प्रदर्शन गरेसँगै चेल्सीले उनलाई […]

June 20, 2017

आदित्यले यू-२३ च्याम्पियनसिप गुमाउने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले घुँडाको शल्यक्रिया गरेसँगै आगामी जुलाई महिनामा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोट गुमाउने भएका छन्। विगत २ वर्षयता राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित आदित्यले मेनिस्कसको शल्यक्रिया गरेका हुन्। गतसाता सम्पन्न एएफसी एसियन कप अन्तर्गत नेपाल र यमनले खेलेको गोलरहित बराबरी भएको खेलमा आदित्यले चोट […]

June 20, 2017

मोड्रीचलाई ५ वर्षसम्म जेल सजाय हुने

एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार मिडफिल्डर लुका मोड्रीचलाई अदालतमा बयान दिंदा झुटो बोलेको आरोपमा क्रोएसिया सरकारी वकिलको कार्यालयले छानबिन गर्दैछ। यदि उनले झुटो बोलेको प्रमाणित भएमा ६ महिना देखि ५ वर्षसम्म जेल सजाय काट्नुपर्ने नियम रहेको छ। क्रोएसिया फुटबल संघको पुर्व उपाध्यक्ष एवं डिनामो जाग्रेब क्लबका पुर्व सीइओ ड्राभ्को मामिचलाई लागेको कर […]

June 19, 2017

तनहुँमा भानु कप फुटबल प्रतियोगिता हुने

तनहुँ (हाम्रो खेलकुद) – आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्तीको अवसरमा यसै महिना तनहँुको भाुन रंगशालामा १३ औं राष्ट्रिय खुला नकआउट भानु कप फुटबल प्रतियोगितासहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । भानु नगरपालिकाको भन्सार युवा परिवारको आयोजना तथा सिजन युवा क्लब, चण्डि युवा क्लब, भिमसेन युवा क्लब र मिलिजुली तमु युवा […]

June 19, 2017

विश्वकप विजेता जर्मनीको विजयी सुरुवात

एजेन्सी – रसियामा जारि फिफा कन्फेडेरेसन कप अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ले पराजित गर्दै समूह ‘बी’को अंक तालिकामा महत्तपूर्ण ३ अंक जोडेको छ। खेलको पाँचौ मिनेटमा लार्स स्टीन्डलको गोलमा अग्रता लिएको जर्मनीले ४१औं मिनेटमा बराबरी गोल खाएको थियो। टम रगीचले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए। खेलको मध्यान्तर नजिकिदै गर्दा अष्ट्रेलियाका मास्सिमो लुओंगोले […]

ronaldinho

June 19, 2017

फुटबलमा ‘ट्रान्सफर’ कसरी हुन्छ ?

एजेन्सी – फुटबलमा सिजनको समाप्तिसँगै सुरु हुने ‘ट्रान्सफर विन्डो’ ले अहिले क्लब विश्व फुटबलको माहोल तातेको छ। केहि क्लबहरुले खेलाडीहरु भित्र्याई सकेका छन् भने केहि प्रक्रियामा छन्। फुटबलका समर्थकहरु भने खेलाडीसँग आफ्नो क्लब जोडिएको समाचारमा रमाउदै छन् भने कतिपय खेलाडीहरु नयाँ क्लब र नयाँ चुनौतीको खोजिमा छन् । कतिपय फुटबल प्रेमीहरु ट्रान्सफर हुने प्रक्रियाका बारेमा […]

June 19, 2017

फुटबल खेललाई ६० मिनेटको बनाउने प्रस्ताव

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ । फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने […]

Success

Thank you for your time.