default_image

ताजा समाचारहरु

August 18, 2017

साफ यू-१५ : साविक विजेता बंगलादेशको विजयी सुरुवात

काठमाडौँ ( हाम्रो खेलकुद ) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर […]

August 18, 2017

अर्को मैत्रीपूर्ण खेलमा पनि नेपालको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध […]

August 18, 2017

युरोपा लिग प्ले अफमा दंगा

 लण्डन (एजेन्सी)- युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्र्तगतको प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेपछि क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका मिचेल […]

Bangladesh vs Sri Lanka

August 18, 2017

यू–१५ साफ च्याम्पियनसिपमा बंगलादेश र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) –  दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । […]

everton

August 18, 2017

गोल खाएपछि दर्शक गरे हुलदंगा

लिभरपुल(एजेन्सी) – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेलगतै क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका माइकल किन्ले हेडमार्फत ३० औँ […]

ronaldo messi neymar

August 18, 2017

रोनाल्डो, मेस्सी, नेयमारसहित २४ खेलाडी फिफा अवार्डको मनोनयनमा

जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे […]

draxler

August 18, 2017

नेयमारको आगमन पछि ड्राक्सलरलाई क्लब छाड्ने अनुमती

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि क्लबले जुलियन ड्राक्सलरलाई बेच्ने निर्णय गरेको छ । पिएसजी सँग डेढ सिजन बिताएका ड्राक्सलरलाई बेच्ने निर्णय गरेपछि इङ्लिस प्रिमियर लिगका आर्सनल र लिभरपुल लगायतका क्लबले उनीमाथि चासो देखाएका छन् । लिभरपुलका प्रशिक्षक यार्गन क्लप २३ वर्षे विंगरका प्रशसक हुन् । पिएसजीसँग अनुबन्ध हुनु […]

August 18, 2017

जापानमा नेपाली टोलीको चौथो मैत्रीपूर्ण खेल आज

काठमाडौँ (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा आज हनाम विश्वविद्यालयको फुटबल टोलीको सामना गर्दै छ । यसअघिका तीन खेलमा नेपालले मिश्रित नतिजा बेहोरेको थियो । बिहीबार जापानको क्षेत्रिय लिगमा प्रतिस्पर्धा गर्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले हारेको नेपालको यो तीन दिनमा लगातार तेस्रो […]

Suarez

August 18, 2017

स्वारेजले ला लिगाको पाँच खेल गुमाउने

बार्सिलोन (एजेन्सी) – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेजले चोटका कारण ला लिगाको नयाँ सिजनको पाँच खेल गुमाउने भएको छ । स्पेनिस सुपरकप अन्र्तगत रियल मड्रिडसँग २–० ले पराजित भएको खेलमा स्वारेजको घुँडामा चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले […]

August 17, 2017

कोस्टा भन्छन्– ‘म चेल्सी फर्कन्न’

ब्राजिल (एजेन्सी)– स्ट्राइकर डिएगो कोस्टाले चेल्सी नफर्कने प्रष्ट गरेका गरेका छन् । उनले पुनः एट्लेटिको म्याड्रिड फर्कने चाहेको पनि बताएका छन् । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टले कोस्टा नयाँ सिजनका लागि आफ्नो योजनामा नरहेको बताएपछि उनले क्लब छोड्न चाहेका हुन् । ब्राजिलमा जन्मेका २८ वर्षे स्पेनिस स्ट्राइकर नयाँ सिजन सुरु भइसक्दा पनि चेल्सीको अभ्यासमा सामेल भएका […]

Success

Thank you for your time.