default_image

ताजा समाचारहरु

June 27, 2017

पौलिन्हो भित्र्याउने बार्सिलोनाको तयारी

एजेन्सी – स्पेनिस टोलि बार्सिलोनाले टोटेनहमका पुर्वखेलाडी पौलिन्होलाई चिनिया क्लब ग्वान्झाउ एभरग्रान्डबाट भित्र्याउने प्रयास गरेको छ। गत सिजन कोपा डेल रे मात्र जितेर चित्त बुझाएको बार्सिलोनाले यस सिजन नयाँ खेलाडी भित्र्याएर बलियो सुरुवात गर्ने लक्ष्य लिएको छ। ३५  मिलियन पाउण्ड रिलिज कलज रहेका ब्राजिलियन मिडफिल्डरलाई बार्सिलोनाले केहि कम रकममा सम्झौता गर्ने प्रयास गर्दैछ। सन् २०१५मा […]

June 27, 2017

‘रोनाल्डो बढी देखावटी गर्ने खेलाडी हुन्’ -चिलीका आर्टूरो भिडाल

एजेन्सी – चिलीका मिडफिल्डर आर्टूरो भिडालले पोर्चुगलविरुद्धको सेमिफाइनल खेल अगाडी कप्तान क्रिस्टियानो रोनाल्डोलाई इंगित गर्दै आक्रमक अभिव्यक्ति दिएका छन्। फाइनल प्रवेशका लागि पोर्चुगल र चिली बुधबार रातीको खेलमा आमनेसामने हुँदैछन्। भिडालले रोनाल्डोको विषयमा बोल्दै उनलाई रोनाल्डोको उपस्थितिले केहि फरक नपर्ने पनि बताए।’रोनाल्डो बढी देखावटी गर्ने खेलाडी हुन्। उनको उपस्थितिले मलाई केहि फरक पर्दैन। मैले जर्मनीका […]

June 27, 2017

कन्फेडेरेसन कपका सर्वाधिक गोलकर्ता को हुन्?

रसिया (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपअन्तर्गत समूह चरणका खेल समाप्त भइसकेका छन् । समुह ‘ए’ बाट युरोपियन च्याम्पियन पोर्चुगल विजेता र मेक्सिको उप विजेता तथा समुह ‘बी’ बाट विश्व कप विजेता जर्मनी विजेता र चिली उप विजेताका रुपमा अन्तिम चारमा पुगिसकेका छन् । समूह चरणका १२ खेलमा प्रति खेल २.८३ को औसतले ३४ गोल भए […]

June 26, 2017

बाप्पेलाई भित्र्याउन म्याड्रिडले बिबिसी फुटाउने

एजेन्सी – एएस मोनाकोका युवा खेलाडी किलियन बाप्पेलाई रियल म्याड्रिडमा ल्याउन स्पेनिस क्लबले आफ्नो एक मुख्य खेलाडीलाई बेच्नैपर्ने अवस्था सिर्जना भएको छ। बाप्पेले रियलमा आवद्ध हुनका लागि राखेको शर्तका कारण यो अवस्था आइपरेको हो। एएस मोनाकोका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग वानको उपाधि दिलाएका बाप्पे हाल म्याड्रिडको नजरमा रहेका छन्। उनलाई भित्र्याउन क्लबले […]

June 26, 2017

चेल्सीका मिडफिल्डर युनाइटेड आउने तयारीमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडले चेल्सीका मिडफिल्डर नेमान्जा माटीचलाई आफ्नो क्लबमा भित्र्याउने तयारी गरेको छ। युनाइटेड र चेल्सीबीच खेलाडीको स्थानान्तरण रकमको सम्झौता भैसककेको छ र अब युनाइटेडले खेलाडीसँग अन्तिम सम्झौता गर्न बाँकी रहेको छ। २८ वर्षे माटीचलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्डको हाराहारीमा खर्च गर्ने बुझिएको छ। हाल म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रहेका जोसे मोउरिन्होले सन् २०१४ […]

June 26, 2017

कन्फेडेरेसन कपका ५ उत्कृष्ट खेलाडी

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन्। सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन्। समूह ‘ए’बाट पोर्चुगल र मेक्सिकोले सेमिफाइनलमा स्थान बनाए भने समूह ‘बी’बाट जर्मनी र चिली दोश्रो चरणमा पुगेका छन्। सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ। […]

June 26, 2017

अस्ट्रेलियामा ढोरपाटनका पुर्जा उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा रहेका नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडीलाई सम्मानमा सिड्नीमा पोखरा भलिबल अवार्ड सम्पन्न भएको छ । भलिबल विकासमा योगदान पुर्याउनेलाई पनि सोही अवसरमा सम्पन्न गरिएको थियो । पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा आयोजित अवार्डमा आठ खेलाडीलाई सम्मानित गरिएको थियो । ढोरपाटनका खेम पुर्जा उत्कृष्ट खेलाडीको अवार्ड […]

June 26, 2017

इङ्ल्यान्डलाई टि ट्वान्टी श्रृखंला

कार्डिफ (एजेन्सी)– निर्णायक खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै इङ्ल्यान्डले टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । तीन खेलको श्रृखंला इङ्ल्यान्डले २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रोमा दक्षिण अफ्रिका विजयी भएको थियो । दक्षिण अफ्रिकाले आइतबार टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले डाविड मालानको अर्धशतकसँगै ८ विकेटको […]

June 26, 2017

भारतको जितमा रहानेको शतक

पोर्ट अफ स्पेन (एजेन्सी)– भारतले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले हराएको छ । लगातार दोस्रो खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङको निर्णय लिएको थियो । यो जितपछि भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता लिएको छ । पहिलो खेल भने बर्षाका कारण अनिर्णित भएको थियो । […]

June 26, 2017

साउदीमा नेपाली क्लबबीच नकआउट फुटबल सुरु

काठमाडौं (हाम्रो खेलकुद)– इदको अवसरमा साउदी अरबमा रहेका नेपाली समुदायबीचको नकआउट फुटबल प्रतियोगिता आइतबार सुरु भएको छ । न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजना भएको फुटबल प्रतियोगिताको पहिलो दिन समूह ‘क’ बाट विजयी हुँदै आयोजक न्यू अन्नपूर्ण, एक्स्ट्रा एफसी, संघिय ११, फ्रेन्ड्सिप एफसी र युनाइटेड एफसी अघिल्लो चरणमा पुगेका छन् […]

Success

Thank you for your time.