default_image

ताजा समाचारहरु

June 29, 2017

बार्सिलोनाको ‘अवे किट’ सार्वजनिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले आगामी सिजनमा प्रयोग गरिने अवे जर्सी सार्वाजनिक गरेको छ। केहि समयअघि नयाँ प्रशिक्षकको रुपमा अर्नेस्टो भालभर्देलाई सार्वजनिक गरेसँगै बार्सिलोनाले आउदो २०१७/१८ सिजनको होम जर्सी पनि सार्वजनिक गरेको थियो। बार्सिलोनाले आगामी सिजन प्रयोग गर्ने अवे किट आकाशे निलो रंगको रहनेछ। बार्सिलोनाले पहिलो रोजाईको जर्सी जुधेको खण्डमा यो जर्सी पहिरिने गरेको छ। बार्सिलोनाको नयाँ जर्सीमा […]

June 29, 2017

लेखनाथमा बहुउद्देश्यीय कभर्ड हलको सिलान्यास

पोखरा (हाम्रो खेलकुद)– लेखनाथको भण्डारढीकमा बहुउद्देश्यीय कर्भड हल निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आर्थिकसहयोग र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहल एवंम आर्दश युवा क्लवको संरक्षणमा करिव ५५ लाखको लागतमा प्रस्तावित अन्तराष्ट्रिय मापदण्ड स्तरको कर्भडहलको बुधबार एक कार्यक्रमबीच सिलान्यास गरियो । सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर […]

June 29, 2017

भारतमा यू१९ क्रिकेट टोलीको तयारी जारी

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरणको तयारीका लागि भारतको नोयडा पुगेको नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ। टोलीले शनिबार भ्रमण अन्तर्गतको पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। १८ खेलाडी र ४ अफिसियल सहितको टोली १ साताअघि भारततर्फ लागेको थियो। बिनोद दसको प्रशिक्षणमा रहेको टोलीमा कलाम अलि सहायक प्रशिक्षक रहेका छन्। ४ […]

June 29, 2017

जर्मनी र मेक्सिको सेमिफाइनलमा भिड्दै

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने दोश्रो सेमिफाइनल खेलमा जर्मनी र मेक्सिको आमनेसामने हुँदै छन्। जर्मनी समूह ‘बी’ को विजेता बन्दै दोश्रो चरणमा आइपुगेको हो भने मेक्सिको समूह ‘ए’को उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको थियो। समूह चरणका तिनै खेलमा दुवै टोलीले हार व्येहोरेका थिएनन्। दुवै टोलीले २ जित र १ बराबरीसँगै […]

June 29, 2017

रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बने

एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बनेका छन्। यसअघि सरोगेसीको सहायता लिंदै १ छोरा रहेका रोनाल्डोको दोश्रो पटकमा भने जुम्ल्याहा भएको हो। ३२ वर्षीय सुपरस्टारले पोर्चुगलको कन्फेडेरेसन कपको हार व्येहोरेको केहि घण्टापछि आफु पुन: पिता बनेको घोषणा गरेका थिए। उनको पहिलो छोरा, क्रिस्टियानो जुनियर हाल ७ वर्ष […]

June 29, 2017

धान दिवस मैत्रीपूर्ण फुटसलमा ए टिम विजयी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय धान दिवसको अवसरमा थापागाँउ सुधार समितिले आयोजना गरेको मैत्रीपूर्ण फुटसल टिम ‘ए’ ले जितेको छ । थापागाँउस्थित रोयल फुटसलमा आज भएको फाइनलमा टिम ‘ए’ ले टिम ‘बी’ लाई २–१ ले हराएको थियो ।   विजेता टोलीका लागि सम्राट केसी र दीपक थापाले गोल गरे । पराजित टोलीका लागि शशी थापाले गोल […]

June 29, 2017

मेस्सीको विवाह भोली: पिके र इनिएस्टा नजाने

एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले अर्जेन्टिनास्थित रोजरिओ सहरमा आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग विवाह गर्दैछन्। एउटै सहरमा हुर्केका मेस्सी र रोक्क्कुज्जो बीच ५ वर्षको उमेरदेखि चिनजान रहेको थियो। दुवैजना लामो समयदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलोनै फर्किएका हुन्। मेस्सी र रोक्कुज्जोका दुइ सन्तान छन्। थियागो ४ वर्षका छन् भने […]

bavo ronaldo

June 29, 2017

ब्राभोको बहादुरीसँगै रोनाल्डोको बिदाई

एजेन्सी – पेनाल्टी सुटआउटमा ३-०को जित हात पार्नु कुनैपनि स्तरको खेलमा निकै कठिन हुने गर्दछ। तर, फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगलविरुद्ध पहिलो तीन पेनाल्टीमै खेलको नतिजा निकाल्न सफल भयो। पेनाल्टी सुटआउटमा चिलीका लागि कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभो नायक सावित भए। उनले सुरुवाती ३ पेनाल्टी रोक्दै टोलीको जित पक्का गरेका […]

June 29, 2017

पोर्चुगललाई हराउँदै चिली फाइनलमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार रातीको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगललाई पराजित गरेको छ। निर्धारीत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको टुङ्गो पेनाल्टि सुटआउटबाट भएको थियो। पेनाल्टिमा चिली ३-०ले विजयी रह्यो। निकै प्रतिस्पर्धात्मक खेलको नियमित समयमा दुवै टोलीले केहि अवसरहरु पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयको […]

Ronaldo

June 28, 2017

रिसाए पनि रोनाल्डोले रियल छाड्दैनन्

स्पेन (एज्नेसी) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ‘रिसाएका छन्’ तर रियल म्याड्रिडका अध्यक्ष फलोरेन्टिनो पेरेजका अनुसार उनले यो सिजन रियल म्याड्रिड छाड्ने छैनन्। क्रिस्टियानो रोनाल्डोको सन्दर्भमा खुलेर बोल्दै रियलका अध्यक्षले पोर्चुगिज स्टार रोनाल्डो रियलमा बस्नेमा विश्वस्त रहेको बताए । ‘रोनाल्डो रिसाएका छन्, तर हाल उनको सम्झौता रियलसँग छ। हामी कन्फेडेरेसन […]

Success

Thank you for your time.