default_image

ताजा समाचारहरु

July 1, 2017

मेस्सीको विवाह सम्पन्न

अर्जेन्टिना (एजेन्सी) – ५ वर्षको उमेरदेखिको चिनजान प्रेममा बदलिएसँगै लामो समय सँगै बिताएका लियोनेल मेस्सी र एन्टोनेल्ला रोक्कुज्जो अन्तत: विवाह बन्धनमा बाँधिएका छन्। अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी मेस्सीले अर्जेन्टिनास्थित घरेलु सहर रोजरिओमा आफ्नी प्रेमिका रोक्कुज्जोसँग विवाह गरेका हुन्। विवाहमा २ सय ५० जना पाहुनाहरुलाई निम्त्याइएको थियो भने १ सय ५० जना पत्रकारहरुको पनि […]

July 1, 2017

नवयुग सहित आठ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले विभिन्न आठ खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । ट्रष्टले यसअघि पाँच विकास क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरस्कृत गर्ने गरेकोमा यसपटकबाट तीन विधा थप गरि आठ विधामा पुरस्कृत गरेको हो । ट्रष्टले शहिद दशरथ चन्दको १ सय […]

July 1, 2017

वेस्ट इन्डिजविरुद्ध भारतको अग्रता

एन्टिगुवा (एजेन्सी)– भारतले वेस्ट इन्डिजविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । तेस्रो एक दिवसिय खेलमा शुक्रबार भारतले घरेलु टोलीलाई ९३ रनले हराएको थियो । अर्धशतक बनाएका पूर्व कप्तान महेन्द्र सिंह म्यान अफ दी म्याच भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ सय ५१ रनको मध्यम स्कोर […]

July 1, 2017

अमेरिकामा २ खेलमा भरतको ५ गोल

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको पहिलो दिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ चम्केका छन् । भरत र राजु सम्मिलित एलए एफसीले समूह चरणका दुवै खेल जित्दै क्वार्टरफाइनको यात्रा तय गरेको छ । पहिलो खेलमा एलएफसीले एकता एफसी (सानफ्रान्सिस्को) लाई […]

July 1, 2017

बार्सिलोनाले डेउलेफेउ फिर्ता बोलायो

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले ‘बाइ ब्याक क्लज’को उपयोग गर्दै विङ्गर जेरार्ड डेउलेफेउलाई एभर्टनबाट फिर्ता बोलाएको छ। बार्सिलोनाले क्लजको उपयोग गर्दै २१ मिलियन पाउण्ड खर्चेर डेउलेफेउलाई क्लबमा पुन: अनुबन्धित गरेको हो। स्पेनको यू२१ टोलीका कप्तान रहेका डेउलेफेउले राम्रो प्रदर्शन गरेपछि दुवै क्लब र खेसाडीसँगको सम्झौतापश्चात उनि क्लबमा फर्किएका हुन्। डेउलेफेउले बार्सिलोनासँग हाल दुई वर्षको सम्झौता […]

July 1, 2017

जर्मनीलाई यू२१ उपाधि: स्पेन फाइनलमा पराजित

एजेन्सी – पहिलो हाफको अन्तिम समयतिर मिचेल वाइसरको फ्लिक हेडरमा भएको गोल निर्णायक साबित भएपछि युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत शुक्रबार रातीको फाइनल खेलमा जर्मनीले स्पेनलाई १-०ले पराजित गर्दै उपाधि जितेको छ। खेलको ४०औं मिनेटमा जेरेमी टोल्यानले दायाँ विङ्गबाट गरेको क्रसमा वाइसरले गरेको फ्लिक हेडर फार पोष्टमा सिधै गोलमा परिणत भएको थियो। खेलको सुरुवातमा स्पेनले पूर्णरुपमा […]

July 1, 2017

लेजेण्डहरुको खेलमा बार्सिलोना युनाइटेडसँग पराजित

बार्सिलोना (एजेन्सी) – स्पेनी क्लब बार्सिलोना र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडका लेजेण्डहरु बीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना ३-१ले पराजित भएको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको खेलमा फुटबलका ठुला ठुला हस्तीहरुको उपस्थिति रहेको थियो। बार्सिलोनाबाट रोनाल्डिन्हो, रिभाल्डो, लगायतका खेलाडीहरु खेलेका थिए भने युनाइटेडका लागि जि सुङ पार्क, ड्वाइट योर्क, लगायतका खेलाडीहरु उपस्थित रहेका थिए। […]

June 30, 2017

मोराटा म्याड्रिड छाडेर म्यानचेस्टर आउने

स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउने लगभग पक्का भएको छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो। गत सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि म्यानचेस्टर युनाइटेडले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन […]

Robinshon

June 30, 2017

एकै खेलाडीलाई दुइ क्लबले आबद्ध गरेपछि समस्या

आयरल्याण्ड (एजेन्सी) – आयरल्याण्डको प्रिमियरसिपमा एकै खेलाडीलाई दुइ क्लबले आबद्ध गरेको भनेपछि समस्या उत्पन्न भएको छ । यर्क सिटीसँग १ बर्ष बिताएका जोश रबिनसन यसै सिजन उक्त क्लबबाट रिलिज भएपछि आइरिस प्रिमियरसिपमा दुइ क्लबले आबद्ध गरेको दाबि गरेका छन् । अघिल्लो सिजन आइरिस प्रिमियरसिपमा पहिलो भएको लिनफिल्ड र दोस्रो भएको क्रुसडरले उनलाई भित्र्याएको भनेर आधिकारिक घोषणा गरेको हो । […]

June 30, 2017

जिम्बाब्वेसँग श्रीलंकाको हार

गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]

Success

Thank you for your time.