default_image

ताजा समाचारहरु

ANil Gurung

August 25, 2017

भाग्यमानी अनिलसँग १२-२७ कुरा

काठमाडौं– रहरै रहरमा भलिबल खेल्न सुरु गरेको एउटा बालक पछि फुटबलको स्टार हुँदै राष्ट्रिय टोलीको कप्तान बन्न सक्छ भनेर कसले अनुमान गर्ला ? व्यवसायिक रुपमा अहिले पनि उनी फुटबल खेलाडी हुन् । तैपनि उनलाई भलिबल अहिले पनि उत्तिकै मन पर्ने खेल हो । उनी अरु कोही नभएर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ […]

August 25, 2017

ताजकिस्तानविरुद्धको अन्तिम तयारीका लागि नेपाली टोली जुट्यो

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि ताजकिस्तानविरुद्ध हुने एसियन कप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलका लागि नेपाली टोली अन्तिम तयारीमा जुटेको छ । जापानमा १० दिने भ्रमण सकेर भदौ ४ गते फर्केको टोली बिहीबारबाट तयारीमा जुटेको हो । तस्बिर: बिबेक सुबेदी जापान भ्रमणमा नपरेका ४ खेलाडीलाई पनि प्रशिक्षणमा बोलाइएको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिए । […]

np2

August 25, 2017

नेपाल साफ यू १५ च्याम्पियनसिपको फाइनलमा

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली युवा टोली साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ । बंगलादेशलाई ४–२ ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल यसअघि सन् २०१३ यू १६ का नाममा भएको च्याम्पियनसिपमा हेमन थापा मगरको कप्तानीमा फाइनल पुगेको थियो । यसपटक पनि नेपालले उपाधिका लागि भारतको सामना गर्नेछ । हलचोकमा भएको […]

August 25, 2017

नेपाल फाइनलतर्फ अघि बढ्दै ,पहिलो हाफमा २–० को अग्रता

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्प्यिनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा जारी बंगलादेशविरुद्धको सेमिफाइनलको पहिलो हाफमा २–० को अग्रता लिदै अन्तिम दुईमा पुग्ने सम्भावना मजबुद बनाएको हो ।   खेलको पहिलो हाफमा नायक रहे आकाश बुढा मगर । दुवै गोल उनले गरे […]

August 25, 2017

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी साफ यू–१५ फुटबल च्याम्प्यिनसिपको फाइनल प्रवेशका लागि आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा दिउँसो ३ः०० बजे प्रतिस्पर्धा सुरु भएको छ । एकै समयमा हलचोकमा जारी अर्को सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर […]

August 25, 2017

मेस्सीको जोडी तेस्रो सन्तानको पखाईमा

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी र उनीकी श्रीमती एन्टोनेला रोकुजुको लागि यो बर्ष विषय रह्यो । जुनमा यी दुई विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको जीवनमा फेरी अर्को खुसियाली थपिने समाचार सार्वजनिक भएको छ । स्पेनिस पत्रिका एएसका अनुसार मेस्सीको जोडी तेस्रो सन्तानको पखाईमा छ । यद्दपी अब हुने सन्तान छोरा वा छोरी […]

Benzema

August 25, 2017

फ्रान्सेली फुटबल टोलीमा बेन्जेमा परेनन्

पेरिस (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमाले यसपटक पनि फ्रान्सेली फुटबल टोलीमा स्थान बनाउन असफल भएका छन् । विश्वकप छनोट चरणका लागि प्रशिक्षक डिडियर डेसच्याम्प्सले टोली सार्वजनिक गर्दा २९ वर्षे फरवार्ड अटाउन सकेनन् । बेन्जेमाले फ्रान्सेली टोलीबाट नखेलेको झन्डै २ वर्ष भइसकेको छ । डेसच्याम्प्सले किलियन बाप्पेलाई भने टोलीमा समावेश गरेका छन् । बार्सिलोनासँग जोडिने […]

August 25, 2017

साफ यू-१५ : नेपाल र बंगलादेशबीच सेमिफाइनल आज

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ फुटबल च्याम्प्यिनसिपका दुवै सेमिफाइल आज एकै समयमा हुँदैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा प्रतिस्पर्धा हुँदा हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारतले भुटानको सामना गर्नेछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर समूहको नतिजालाई निरन्तरता दिनु हुनेछ । यसअघि यू १६ का नाममा भएको […]

August 25, 2017

रुनीप्रति पूर्व कप्तान बेकह्यामको सम्मान

लन्डन (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड ब्याकह्यामले वायन रुनी प्रति ठूलो सम्मान प्रकट गरेका छन् । युनाइटेड र इङ्ल्यान्डका पूर्व कप्तान समेत रहेका रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेपछि बेकह्यामले सामाजिक सञ्जालमार्फत सम्मान व्यक्त गरेका हुन् । ३१ वर्षे रुनीको सन्न्यासको घोषणा सार्वजनिक भएसँगै समकक्षी थ्रुपै खेलाडीले उनको तारिफ […]

August 25, 2017

दोस्रो एक दिवसीयमा भारतको रोमाञ्चक जित

बालागोल्ला (हाम्रो खेलकुद)– भारतले श्रीलंकालाई ३ विकेटले हराउँदै पाँच एक दिवसिय श्रृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको जित दर्ता गरेको थियो । बिहीबार राती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो । तर, वर्षा कारण […]

Success

Thank you for your time.