default_image

ताजा समाचारहरु

July 3, 2017

एन्फा महिला लिगका लागि ४४ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले आसन्न एन्फा महिला लिगका लागि ४४ खेलाडी छनोट गरेको छ । एन्फाले ४४ खेलाडी गत जेठ महिनामा पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगबाट छनोट गरेको हो । पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगमा २८ जिल्लाले सहभागिता जनाएका थिए । छनोट भएका ४४ खेलाडीहरुबाट १० दिनको […]

July 3, 2017

नेपालको युवा फुटबल: अवसर, बाध्यता की नियति?

सुबास हुमागाईं काठमाडौं – फुटबलमा बलियो र कमजोर मानिएको राष्ट्रको उमेर समूह टोलीबीचको स्तरमा खासै ठूलो अन्तर हुँदैन । अझ दक्षिण एसियाली राष्ट्रका उमेर समूहको टोलीको स्तरलाई समान मानिन्छ । सन् २००४ एएफसी यू २० च्याम्प्यिनसिपमा नेपालले भियतनामलाई हराउँनुले पनि युवा उमेरसम्म अन्तर नहुने कुरालाई बल पुग्छ । उमेर समूह पार गर्दै जाँदा विस्तारै दुई […]

July 3, 2017

नेयमारलाई भित्र्याउन पिएसजी र युनाइटेड तयार

एजेन्सी – ब्राजिलका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड नेयमारले चाहेको खण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र इंगलिस क्लब म्यानचेस्टर युनाइटेड उनलाई जतिसुकै रकममा पनि आफ्नो क्लबमा भित्र्याउन तयार रहेको बुझिएको छ। नेयमारको हाल बार्सिलोनामा १ सय ७४ मिलियन पाउण्डको रिलिज क्लज रहेको छ। गत सिजन औसत प्रदर्शन गरेको बार्सिलोनाले यस सिजनका लागि नयाँ प्रशिक्षक […]

July 3, 2017

लाकाजेटका लागि आर्सनल कीर्तिमानी रकम खर्चन तयार

फ्रान्स (एजेन्सी)- प्रिमियर लिग क्लब आर्सनल फ्रेन्च फरवार्ड अलेक्सांद्रे लाकाजेट भित्र्याउनका लागि क्लबको अहिलेसम्मकै ठुलो रकम तिर्न तयार देखिएको छ। लण्डन क्लब ४४ मिलियन पाउण्ड तिर्न तयार देखिएको हो। यदि यो ट्रान्सफर सम्भब भएमा आर्सनलले २०१३मा रियल मड्रीडबाट मेसुट ओजिललाई भित्र्याउदा तिरेको ४२.५ मिलियनलाई उछ्न्ने छ। अघिल्लो बर्ष २९.५ मिलियनमा लाकाजेटलाई भित्र्याउने प्रयास असफल भएपछि […]

July 3, 2017

माल्दिभ्समा किरणको टोली दबाबमा

काठमाडौं (हाम्रो खेलकुद)– यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ निराश भए । जेठको अन्तिममा घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै छनोटमा नेपाललाई १ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले माल्दिभ्स पुगेपछि भने त्यहाँको प्रिमियर लिगमा टिसी स्पोर्टसको हारलाई जोगाउन सकेनन् । न्यू रेडियन्टसँगको […]

July 3, 2017

आर्सनलले लेस्टरका माहरेज भित्र्याउने

एजेन्सी – लेस्टर सिटिलाई २०१५/१६को प्रिमियर लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका अल्जेरियन मिडफिल्डर रियाद माहरेजलाई आर्सनलले अनुबन्धित गर्ने भएको छ। २६ वर्षीय मिडफिल्डरलाई अघिल्लो सिजन पनि थुप्रै प्रस्ताव आएपनि उनले लेस्टरमै रहने निर्णय लिएका थिए। तर, गत सिजन लेस्टरले राम्रो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक क्लाउडियो र्यानेरी बर्खास्तीमा परे। यससँगै माहरेजले पनि लेस्टर छाड्ने संकेत […]

July 3, 2017

अस्ट्रेलियामा जगजितको टोली फेरी पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले एनपिएलमा आइतबार पराजित भएको छ । जगजितको टोली विरिबी सिटी एफसीसँग ३–१ ले पराजित भएको थियो । तीन साताअघि सनसाइन क्रस एफसीबाट नुवावडिङमा गएपछि जगजितको त्यो चौथो खेल थियो । जसमा २ खेलमा जित र २ खेलमा टोलीले हार बेहोरेको छ । जगतिजको […]

July 3, 2017

वेष्ट इन्डिजसँग भारतको पराजय

एजेन्सी – कप्तान जेसन होल्डरले पाँच विकेट लिएपछि सामान्य लक्ष्य पछ्याइरहेको भारतलाई रोक्दै वेष्ट इन्डिजले ११ रनको जित हात पारेको छ। होल्डरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारत अलआउट भएको थियो। पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ७८ रन जोडेको थियो। एक समय १३६/३को स्थितिमा रहेको वेष्ट […]

July 3, 2017

कन्फेडेरेसन कपका व्यक्तिगत उपाधि विजेता

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत फाइनल खेलमा जर्मनीले चिलीलाई १-०ले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो। उक्त प्रतियोगितामा व्यक्तिगत विधाबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल खेलाडीहरु निम्नानुसार रहेका छन्: गोल्डेन ग्लोभ: क्लाउडियो ब्राभो (चिली) प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ चिलीका कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले प्राप्त गरे। उनले सेमिफाइनलमा पोर्चुगलविरुद्ध पेनाल्टी सुटआउटमा […]

July 3, 2017

जर्मनीलाई कन्फेडेरेसन कपको उपाधि

एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो। डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई […]

Success

Thank you for your time.