default_image

ताजा समाचारहरु

August 27, 2017

साफ यू १५ च्याम्पिन्सिप फाइनल [फोटो फिचर]

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद      

arsenal-liverpool

August 27, 2017

लिभरपुल र आर्सनल एकअर्काको सामना गर्दै

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज राती लिभरपुल र आर्सनल भिड्दै छन् । अंक तालिकामा ७औँ स्थानमा रहेको लिभरपुलको ४ अंक रहेको छ भने आर्सनल ३ अंकसहित ११औँ स्थानमा रहेको छ । आर्सनलका स्टार खेलाडि एलेक्सिस सान्चेज टिममा फर्कने आर्सनलका प्रशिक्षक आर्सन वेंगरले जनाइसकेका छन् । आर्सनलका उपकप्तान लोरेन्ट कोसियल्नि पनि टिममा फर्किँदै छन् । […]

August 27, 2017

साफ यू १५ – नेपाल फाइनलमा पुन: भारतसँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । यसअघि यू १६ उमेर समूहमा हुने प्रतियोगितामा नेपालको यो भारतसँग पाँचौ हार हो । यसअघि नेपाल २०१३ मा हेमन्त थापामगरको कप्तानीमा […]

August 27, 2017

चेल्सी र एभर्टन भिड्दै

लण्डन (एजेन्सी)– प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा लिग च्याम्पियन चेल्सीले एभर्टनको सामना गर्दै छ । पहिलो खेल गुमाएको चेल्सीले दोस्रो खेलमा टोटनह्यामलाई पराजित गरेको थियो भने  पहिलो खेलमा बिजयी भएको एभर्टनले दोस्रो खेल बराबरीमा चित्त बुझाउन परेको थियो । पछिल्लो सिजन लिग जित्दाका आफ्ना मुख्य खेलाडी डिएगो कोस्टा र इडेन हजार्ड बिना खेलिरहेको चेल्सीको […]

Nepal

August 27, 2017

साफ यू १५ च्याम्पियनसिपः पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश […]

August 27, 2017

नेपाल विरुद्ध भारत, वार्म आप [फोटो फिचर ]

काठमाडौँ (हाम्रो खेलकुद)- आज नेपालले साफ यु-१५को फाइनलमा भारतको सामना गर्दै छ। उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो ।  तस्विरहरु: बिबेक सुबेदी

August 27, 2017

साफ यू-१५ : भारत विरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौँ (हाम्रो खेलकुद) – टेक्निकलएन्फा  सेन्टरको खेल मैदानमा हुने भारत र नेपालविचको फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक सुनिल श्रेष्ठले बंगलादेश विरुद्धको सेमिफाइनलमा प्रयोग गरेको खेलाडीलाई पहिलो रोजाइमा चुनेका छन् । नेपालको सुरुवाती ११ : रोशन दोङ्ग , दीपक भण्डारा , सन्जिब अर्याल , रन्दिप पौडेल , रोशन राना मगर (कप्तान) […]

August 27, 2017

नेपाली फुटबलमा युवा टोलीको ‘लक’

दिपेन्द्र पोखरेल काठमाडौं – उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो । क्षत्रिय स्तरमा भारत उमेर समूह र राष्ट्रिय टोली दुवैमा उत्कृष्ट छ । फिफा वरियतामा भारत साफको शीर्ष टोली रहँदै […]

August 27, 2017

‘द मनी फाइट’मा मेवेदरले मेग्रेररलाई हराए

लस भेगास (एजेन्सी) – ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरले आयरल्यान्डका कनर मेग्रेररलाई १० औँ राउन्डमा हराएका छन् । यस जितसँगै मेवेदरले आफ्नो अपराजित यात्रालाई ५० खेलसम्म लम्ब्याएका छन् । लास भेगसमा खेलिएको खेलको पहिला ३ राउन्डमा मेग्रेरर मेवेदरमाथि हावी देखिएका थिए । तर मेवेदरले चौथो राउन्डपछि लय समात्दै १० औँ राउन्डमै […]

August 27, 2017

यू १९ क्रिकेट टोलीको घोषणा, सन्दीपको ठाँउमा दीपेन्द्र कप्तान

काठमाडौं ( हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले पूर्वी एसिया स्तरीय एसीसी यू–१९ क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि यू १९ को कप्तानी सन्दीप लामिछानेले गर्दै आएका थिए ।   पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । […]

Success

Thank you for your time.