August 29, 2017
सुरज भण्डारी डलास (टेक्सस)– नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएलं लिग खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो । नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित […]
August 29, 2017
दिपक बोहोरा पाँचथर– एक टोल एक खेल मैदानसहितको महत्वकांक्षी योजनासहित फिदिम नगरपालिकाको पहिलो नगर सभा मंगलबार सम्पन्न भएको छ । फिदिम नगरपालिका भित्र रहेका खेलमैदानहरुको पहिचान गरी एउटा खेलमैदानलाइ राष्ट्रिय स्तरको खेलमैदानमा रुपान्तरण गर्ने र विद्यालयमा खेलकुद शिक्षालाई महत्व दिने उल्लेख गरिएको छ । नगर सभाले नगरपालिकाले विभिन्न खाले प्रतियोगिता आयोजना गर्नेमा सहमति जनाएपछि कुन […]
August 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल राइड अर्काे साता हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ ए वान अन्र्तगतका विभिन्न ५२ वटा क्लबहरुको आयोजनामा लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल यात्राको आयोजना गरिएको कार्यक्रम संयोजक किशोर भट्टराईले जानकारी गराए । ‘हाम्रो सम्पदा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ भदौं २० गते मंगलबार […]
August 29, 2017
म्याड्रिड (एजेन्सी)– डेभिड भिल्ला स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा फर्कदा निकै खुसी देखिन्थे । स्पेनले विश्व कप छनोटको आज तयारी सुरु गर्दा भिल्ला पनि सामेल भएका छन् । न्यू योर्क सिटीका स्ट्राइकरले स्पेनिस टोलीमा समेटिएपछि सन्न्यास फिर्ता लिएका थिए । स्पेनले विश्व कप छनोटमा इटाली र लिचेस्टाइनको सामना गर्दैछ । टोलीमा फर्कदा उनी उच्च मनोबलका […]
August 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेल जितेको छ । दुई खेलको श्रृखंलाको पहिलो खेलमा नेपालले आज बंगलादेशको राष्ट्रिय भलिबल टोलीलाई ३–१ ले हराएको थियो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको मैत्रीपूर्ण भलिबलको पहिलो सेट गुमाएपनि खेलमा फर्कन नेपाल सफल भएको थियो । आफ्नै गल्तीका कारण पहिलो […]
August 29, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले ट्रान्फर विन्डो बन्द हुनुअघि एलेक्सिस सान्चेज भित्राउनका लागि प्रक्रिया थाल्ने भएको छ । सिटीले सान्चेजलाई भित्राउनका लागि रहिम स्ट्रेर्लिङलाई आर्सनल पठाउन प्रस्ताव पनि गर्न सक्ने बताइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बिहीबार ट्रान्फर विन्डो बन्द हुनुअघि चिलियन २९ वर्षे स्ट्राइकरलाई भित्राउन चाहन्छन् ।व्यक्तिगत कारण देखाउँदै सान्चेजले अहिले राष्ट्रिय टोलीको प्रशिक्षण […]
August 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशका राष्ट्रिय भलिबल टोलीबीचको दुईवटा मैत्रीपूर्ण खेलको पहिलो खेल आज हुँदैछ । दुवै टोलीका प्रशिक्षकले मैत्रीपूर्ण खेलबाट स्तर बढ्ने विश्वास लिएको छन् । नेपाल र बंगलादेशबीच अहिले सम्म तीनवटा खेल भएका छन् । जसमा नेपालले २ र बंगलादेशले १ खेल जितेको छ । पछिल्लो पटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा […]
August 29, 2017
पोर्टो एलेर्गे (एजेन्सी)– चोटका कारण देखाउँदै फिलिपे कौटिन्होले प्रिमियर लिगमा सिजनको सुरुआत गरेका छैनन् । तर ब्राजिलियन चिकित्सकले चोटभन्दा कोटिन्होलाई तनाब बढी भएको बताएका थिए । ब्राजिलियन कौटिन्होले यो सिजन लिभरपुलबाट खेलेका छैनन्, खासमा उनी बार्सिलोना जान चाहेको लामो समयदेखि चर्चा चलिरहेको छ । तर, क्लबमा भने पछाडि समस्या भएकोले खेल्न नसकेको बताइदै आएको छ […]
August 29, 2017
बोयनस आइरिस (एजेन्सी)– लियोनल मेस्सी र उनका अर्जेन्टाइन टोलीका सहयात्रीले विश्व कप छनोटको महत्वपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरेका छन् । मेस्सीसहित सर्जियो अगुइरो, माउरो इकार्डी, पाउलो डेबाला, एन्जेल डि मारियालगायत स्टारहरु उरुग्वे र भेनेजुयलाविरुद्ध हुने खेलको तयारीमा जुटेका हुन् । प्रशिक्षणका दौरान खेलाडीहरु प्रशिक्षक जोर्ज साम्पाउलीसँग गहिरो छलफल पनि गरे । दुई दिनअघि बोर्नमाउथविरुद्ध […]
August 29, 2017
बार्सिलोना (एजेन्सी)– कीर्तिमानी रकममा बोरुसिया डर्टमाउण्डबाट औसमाने डेम्बेलेलाई भित्राएपछि पनि बार्सिलोनाले अझै १ वा २ खेलाडी भित्राउने लक्ष्य राखेको छ । स्टार खेलाडी नेयमारलाई यसै ट्रान्सफर विन्डोमा गुमाएपछि बार्सिलोना दबाबमा छ । बार्सिलोनाका फुटबलका निर्देशक रोबर्ट फेरन्यानडेजले क्लबले थप नँया खेलाडी खरिद गर्ने लक्ष्य लिएको बताएका छन् । ‘हामी थप १ वा २ खेलाडी भित्राउने […]