default_image

ताजा समाचारहरु

July 8, 2017

पेप्सी गल्फको उपाधि विष्णुलाई

काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो पेप्सी ओपन गल्फ प्रातियोगिताको उपाधि कर्नेल विष्णु कार्कीले जितेका छन। रोयल नेपाल गल्फ क्लबमा आज स्टेबलफोर्ड थ्री बाइ फोर फर्म्याटमा खेलाइएको प्रतिस्पर्धामा ३९ अंकका साथ कार्कीले उपाधि आफ्नो नाममा लेखाए । यसैगरी ३८ अंक जोडेका मुक्ति सेन गुरुङ दोस्रो भए। महिलातर्फ उपाधि ३१ अंक जोड्दै रेखा घिमिरेले जितिन्। सिनियरतर्फ ३५ […]

July 8, 2017

प्रि सिजनमा युरोपका ठुला क्लबबीच प्रतिस्पर्धा हुने

मायमी (एजेन्सी)– युरोपियन फुटबल सिजन अब केही साता पछि सुरु हुँदैछ । त्यसैले गर्दा युरोपमा सरुवा बजार यति बेला तातेको छ । युरोपियन सिजन सुरु हुनुअघि प्रि सिजनले पनि समर्थकको ध्यान त्यत्तिकै तानेको हुन्छ । प्रि-सिजनमा टोलीहरुले आफ्नो नयाँ खेलाडीको अध्ययन गर्न पाउँछन् नै यसले बाहिर देशमा रहेका क्लबका समर्थकलाई पनि प्रत्यक्ष रुपमा खेल अवलोकन […]

July 8, 2017

कमजोर व्यवस्थापनबीच राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, मध्यमाञ्चल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो । पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र […]

Ananta and Anjan

July 8, 2017

यू २३ नेपालविरुद्ध बंगलादेश – मैत्रीपूर्ण खेलको सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित क्रृतिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सकिन्छ । मैत्रीपूर्णखेलको जानकारी खेल हुने मिति                   – २०७४ असार २७ गते, मंगलबार खेल समय  […]

July 8, 2017

बाप्पे नआए पिएसजीले कुटिन्हो भित्र्याउने

एजेन्सी – फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई भित्र्याउन नसकेको खण्डमा लिभरपुलका फिलिप कुटिन्होलाई ल्याउने भएको छ। म्याड्रिड र पेरिसबीच बाप्पेलाई भित्र्याउन प्रतिस्पर्धा चलिरहे पनि मोनाकोले भने उनलाई कुनै हालतमा नबेच्ने जनाउँदै आएको छ।  १९ वर्षीय बाप्पेलाई क्लबमा ल्याउन नसकेको खण्डमा पिएसजीले ब्राजिलियन राष्ट्रिय टोलीक मिडफिल्डर कुटिन्होलाई भित्र्याउने भएको हो। सन् […]

July 8, 2017

रोड हाउस फुटसल उपाधिका लागि बौद्ध र ठमेल भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– ठमेल र बौद्ध रोड हाउस फुटसल उपाधिका लागि भिड्ने भएका छन् । चेन रेष्टुरेन्ट ग्रुप रोड हाउसले आयोजना गरेको फुटसलको शुक्रबार भएको सेमिफाइनलमा रोड हाउस ठमेलले रोड हाउस पिज्जरियार्लाइ ५–० ले र रोड हाउस बौद्धले कर्पोरेट ग्रुपलाई १२–३ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमिफाइनल पुग्नेसहित रोड हाउसका […]

July 8, 2017

अनिललाई एनआरएनए मकाउको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन् । व्यक्तिगत भ्रमणमा मकाउ पुगेको अनिलललाई एनआरएनए मकाउले आज सम्मान गरेको थियो । एनआरएनए मकाउका अध्यक्ष मुकेश बरुवालले अनिलललाई मायाको चिनोबाट सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनए मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा […]

July 8, 2017

स्ट्राइकर लुकाकु एभर्टनबाट युनाइटेड लागे

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुसँग सम्झौता भएको जनाएको छ । युनाइटेडले लुकाकुको सरुवाका लागि एभर्टनसँग सहमति भएको उल्लेख गरेको छ । यद्दपी लुकाकुको मेडिकल र अन्य विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ । युनाइटेडले ओल्ड ट्राफर्डमा भित्राउन ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार रहे पनि लुकाकुबाट एभर्टनले भने ९० मिलियन […]

July 8, 2017

रोनाल्डोका छोरा ब्राजिलियन टोलीमा छनोट

एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी रोनाल्डोका छोरा रोनाल्ड ब्राजिलको १८ वर्ष मुनिको राष्ट्रिय टोलीमा परेका छन्। रियल म्याड्रिड, बार्सिलोना र इन्टरबाट क्लब फुटबल खेलेका रोनाल्डोका छोराले प्रतिष्ठित मक्काबिआ गेम्समा ब्राजिलियन टोलीको प्रतिनिधित्व गर्दैछन्। सन् १९९९मा रोनाल्डो इन्टर मिलानबाट खेल्दा छोरा रोनाल्ड नाजारियो डे लिमाको जन्म भएको थियो। रोनाल्डोकि श्रीमती पनि ब्राजिलियन महिला राष्ट्रिय टोलीकी […]

July 8, 2017

रहेनन् ब्राडली!

एजेन्सी – १८ महिनाको उमेरदेखि न्युरोब्लास्टोमा नामक दुर्लभ क्यान्सरबाट पिडित रहेका इङ्गलिस् क्लब सन्डरल्याण्ड फुटबल क्लबका समर्थक ब्राडली लोअरीको ६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सामाजिक संजालमा संदेश लेख्दै उनको निधन भएको बताएको हो। यसै सिजन रेलिगेसनमा पारेको सन्डरल्याण्डले गत सिजन उनलाई क्लबको मस्कट बनाएको थियो। उनको क्लबका मुख्य स्ट्राइकर एवं इङ्गल्याण्ड राष्ट्रिय […]

Success

Thank you for your time.