August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद राज्यमन्त्री तेलुलाल चौधरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गर्दै बधाई दिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मन्त्री चौधरीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्टले मायाको चिनो प्रदान गरे । परिषद्का कर्मचारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीले पनि राज्यमन्त्री चौधरीलाई स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले सामूहिक प्रयासबाट […]
August 31, 2017
भरतपुर (हाम्रो खेलकुद) – चितवन ११ र सुदूरपश्चिमाञ्चल ११ को प्रतिस्पर्धा सँगै शनिबार नारायणगढमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ सुरु हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन आयोजना गदै प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको छ । ५ ए डिभिजन क्लबसहित १० टोलीले भाग लिने प्रतियोगिताका टोलीलाई दुई समूहमा राखिएको छ । जसमा […]
August 31, 2017
बोयनस आइरिस (एजेन्सी)– झन्डै पाँच दशकयता अर्जेन्टिनाले पहिलो पटक विश्व कपमा छनोट नहुने खतरामा देखिएको छ । तर, त्यो अनुमान मात्र पनि हुन सक्छ । विश्व फुटबलकै चर्चित खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा फर्केपछि असम्भवलाई पनि सम्भव हुन सक्दछ । अर्जेन्टिना सन् १९७० मा विश्व कपमा पहिलो पटक छनोट हुन असफल भएको थियो । […]
August 31, 2017
लिभरपुल (एजेन्सी) – इङ्ल्यान्डका २४ वर्षे मिडफिल्डर एलेक्स अक्सलेड-चेम्बर्लेन आर्सनलबाट लिभरपुल प्रस्थान गरेका छन् । डेडलाइन डे चलिरहँदा चेम्बर्लेनलाई चेल्सीले पनि भित्र्याउन खोजिरहेको थियो । लिभरपुलले आर्सनलबाट अक्सलेड-चेम्बरलेन ३५ मिलियन पाउन्डमा भित्र्याएको हो । लिभरपुलसँग ५ वर्षको अनुबन्धन गरेका चेम्बर्लेनले त्यहाँ हरेक हप्ता एक लाख बीस हजार पाउन्ड कमाउनेछन् । आर्सनलले प्रस्ताव गरेको एक लाख ८० हजारको […]
August 31, 2017
पोर्टो एलेर्गे (एजेन्सी)– लिभरपुलबाट बार्सिलोना जान चाहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इक्वेडरसँग बिहीबार हुने विश्व कप छनोटमा पहिलो रोजाइमा नरहने प्रशिक्षक टिटेले बताएका छन् । सरुवा बजारमा सर्वाधिक चर्चामा रहेर सबैको धान तानेकाका कौटिन्होलाई त्यसको असर परेको भन्दै प्रशिक्षक टिटेले उनलाई सुरुआती ११ मा नखेलाउने बताएका हुन् । ढाडका चोटका कारण आराम गरिरहेका कौटिन्होले यो […]
August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्र्तगतको फुटसल समितिको आयोजनामा राजधानीमा शुक्रबारबाट शुरु भएको एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपमा चौर रिक्रिएसनले फराकिलो जित निकालेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा भएको च्याम्पियनसिपमा समूह ‘बी’ मा रहेको चौरले फुटसल भिलेजमाथि ७–१ को फराकिलो जित निकालेको हो । यस्तै समूह ‘बी’ कै अर्काे खेलमा सामाखुशी फुटसलले […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री राजन केसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई काम नगराउने निर्देशन दिएको दस दिन नबित्दै सदस्य सचिव केशवकुमार विष्टलाई बिहीबार २६ बुँदे निर्देशन दिएका छन् । खेलक्षेत्रलाई अनुशासित, व्यवस्थित, मर्यादित एवं वैधानिक बनाउन राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले २६ बुँदे निर्देशन जारी गरेको बिहीबार खेलकुद […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ प्रतिभाशाली खेलाडी हुन् भन्नेमा नेपाली समर्थक कमैलाई मात्र शंका होला । यू २३ को कप्तानी समेत गरेका जगजित कुनै बेला राष्ट्रिय टोलीको नियमित पहिलो रोजाईका खेलाडी रहि सकेका छन् । तर, एक बर्षयता भने उनी राष्ट्रिय फुटबलबाट अलग छन् । यद्दपी उनी फुटबलबाट टाढा भने छैनन् । गत […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – गोदावारी रनिङ फेष्टिबलको चौथो संस्करण अर्काे साता हुने भएको छ । ललितपुरको पर्यटकीय नगरी गोदावारीमा हुने चौथो संस्करणमा विभिन्न पाँच दौडहरु सार्वजनिक गरिएको छ । जसअन्र्तगत किड्स अब्स्ट्याकल रन, ५ किलोमिरट यति रन, सुन्टो १५ किलोमिटर टे«ल रन, सलोमोन ३० किलोमिटर ट्रेन रन र दि नर्थ फेस ५० किलोमिटर रहेका छन् […]
August 31, 2017
कोलाम्बो (एजेन्सी) – श्रीलंकाविरुद्ध चौथो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा भारतीय कप्तान विराट कोहलीको बिष्फोटक ब्याटिङ गर्दै शतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ३० ओभरमा २ सय ३० रन जोड्दा कोहलीले शतक पुरा गरिसकेका छन् । अहिले रोहित शर्मा (९१) र हार्दिक पाण्डेया (६ रन) क्रिजमा छन् । दोस्रो विकेटका लागि […]