default_image

ताजा समाचारहरु

July 13, 2017

रियल म्याड्रिडको प्रि-सिजन खेल तालिका

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिड नयाँ सिजनको तयारीका लागि हाल प्रि-सिजनको खेल खेल्न अमेरिकामा छ। इन्टरनेसनल च्याम्पियन्स कपमा रियलले तीन खेल खेल्नेछ भने त्यसबाहेक अमेरिकामा नै स्पेनिस च्याम्पियनले एमएलएस अल स्टार्ससँग मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाउनेछ । रियल म्याड्रिडले क्यालिफोर्नियामा हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ भने उक्त प्रतियोगितामा रियलले म्यानचेस्टर सिटी र […]

July 13, 2017

फुटबल टोली युएई प्रस्थान

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न नेपाल यू२३ राष्ट्रिय फुटबल टोली आज युएई प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई बुधबार बिदाई गरेको थियो। टोली त्रिभुवन विमानस्थलबाट बिहान ८:१५ बजेको फ्लाई दुबई विमानबाट दुबई पुग्नेछन्। नेपाली टोलीले शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक […]

July 12, 2017

रोनाल्डोले प्रि-सिजनमा रियलबाट नखेल्ने

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अमेरिकामा हुने प्रि-सिजनका खेलका लागि घोषणा गरेको २६ सदस्यीय टोलीमा फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाम रहेको छैन। गत महिना सम्पन्न फिफा कन्फेडेरेसन कपमा पोर्चुगलको राष्ट्रिय टोलीको कप्तान रहेका रोनाल्डो हाल परिवारसँग बिदा मनाउँदै छन्। भर्खरै जुम्ल्याहा सन्तानका पिता बनेका रोनाल्डोले कम्तिमा १ महिना आराम गर्ने बताएका थिए। उनले आगामी अगष्ट […]

July 12, 2017

रियलका रोड्रीग्वेज बायर्न पुगे

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर हामेस रोड्रीग्वेजलाई आज बायर्न म्युनिखले एक कार्यक्रमबीच बायर्न म्युनिखको खेलाडीको रुपमा सार्वजनिक गरेको छ। उनि रियलबाट २ वर्षे लोनमा बायर्न म्युनिख आइपुगेका हुन्। सन् २०१४को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि हामेस रियल म्याड्रिड पुगेका थिए। रियलले उनलाई भित्र्याउन ७१ मिलियन पाउण्ड खर्चेको थियो। रियलका लागि १ सय ११ खेल खेल्दै ३६ […]

July 12, 2017

पोखरामा १३ औं सागका ५ खेल गराउने प्रस्ताव

पोखरा (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ खेल आयोजनाको प्रस्ताव गरिएको छ । १३ औ सागको तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितिले पोखरामा ५ खेल हुने जानकारी दिएको छ । १३ औं साग खेलकुद पुर्वाधार निर्माण समितिका सचिव रिम वहादुर रानाभाटले पोखरामा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र […]

July 12, 2017

मिडफिल्डमा जम्दै उदयीमान पुजन!

सुबास हुमागाईं काठमाडौँ – नेपाल र बंगलादेशका यू२३ राष्ट्रिय टोलीले एएफसी यू२३ च्याम्पियनसिपको तयारीका लागि मंगलबार एक मैत्रीपूर्ण खेल खेले। २०औं मिनेटमा कप्तान विमलको गोलमा अग्रता लिएको नेपालले त्यसको केहि मिनेटपछि चोटका कारण उनलाई गुमायो। त्यसपछि खेलमा केहि हतोत्साहित देखिएको नेपाली टोलीको खेल अन्तिम समयतिर भने सम्हालियो। पहिलो हाफकै गोलको भरमा खेल नेपालले १-०ले जित्यो। […]

July 12, 2017

सिटी र गुआर्डीओलालाई नकार्दै आल्भेसले पिएसजी रोजे

एजेन्सी – बार्सिलोना एवं युभेन्टसका पूर्व खेलाडी ड्यानी आल्भेसले म्यानचेस्टर सिटीको प्रस्ताबलाई नकार्दै फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पिएसजी) सँग २ वर्षको सम्झौता गरेका छन्। सिटिले आल्भेससँग सहमति गरेर फर्केपनि पिएसजीले सिटीले दिएको भन्दा दोब्बर धेरै तलब दिने भएपछि सिटी पछि हटेको थियो। युभेन्टसबाट अनुबन्धन समाप्त भएसँगै फ्री एजेन्ट रहेका आल्भेसले २ वर्षको सम्झौता बापत […]

July 12, 2017

प्रि-सिजनका लागि रियलको टोली घोषणा

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले प्रि-सिजनका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। प्रि-सिजनमा रियलले अमेरिकामा रहेर ४ खेल खेल्ने कार्यक्रम रहेको छ। रियलले प्रि सिजनमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटि, बार्सिलोना र एमएलएस अल स्टार टोलीसँग खेल्ने कार्यक्रम रहेको छ। टोलीमा ४ गोलरक्षक, १० डिफेन्डर, ७ मिडफिल्डर र ५ फरवार्ड समावेश रहेका छन्। पोर्चुगलका […]

July 12, 2017

विमलको कप्तानीमा रहेको यू२३ टोलीलाई एन्फाको विदाई

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न युएई प्रस्थान गर्ने यू२३ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बिदाई गरेको छ। नेपाली टोली भोली बिहानै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे […]

volleyball-male

July 12, 2017

बंगलादेशको फुटबलपछि भलिबल टोली नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल पछि अब मैत्रीपूर्ण भलिबलका लागि बंगलादेशको पुरुष टोली नेपाल आउने भएको छ । मंगलबारमात्र नेपाल र बंगलादेशको यू २३ टोलीबीच मैत्रीपूर्ण फुटबल भएको थियो । नेपालसँगै भदौंको पहिलो साता मैत्रीपूर्ण भलिबल खेल्न बंगलादेशको राष्ट्रिय भलिबल टोली नेपाल आउन लागेको हो । नेपाल भलिबल संघको मैत्रीपूर्ण खेलको प्रस्तावलाई बंगलादेशको भलिबल संघले स्वीकार […]

Success

Thank you for your time.