default_image

ताजा समाचारहरु

July 15, 2017

युएई विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट एक वा दुइ परिवर्तन गर्ने सम्भावना रहेको छ। राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा सबै […]

nepal-u15-national-team

July 15, 2017

नेपालले साफ यू १५ च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भदौंमा साफ यू १५ च्याम्पियनसिप फुटबल आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । अफगानिस्तान साफबाट अलग भैसकेको छ भने पाकिस्तानले भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए […]

July 15, 2017

दाजुको अपुरो सपना पुरा गर्दै अनन्त

सुबास हुमागाईं काठमाडौँ – युवा खेलाडी अनन्त तामाङ पछिल्ला २ वर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित भइसकेका छन्। सन् २०१५ को अगष्टमा भारतविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपालको लागि डेब्यु गरेका अनन्तले त्यसयता फर्केर हेर्नुपरेको छैन। नेपालमै आयोजित साफ यू१९ च्याम्पियनसिपको उपाधि जितेर सुरु भएको विजय यात्रा सन् २०१६को सुरुवातमा जितेको बंगाबन्धु गोल्ड […]

July 15, 2017

नेपालले संयमता अपनाउने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली हाल संयुक्त राज्य ईमिरेट्स (युएई)मा रहेको छ। सन् २०१८मा हुने प्रतियोगिताको अन्तिम चरणमा प्रवेश पाउन नेपाली टोलीले कठिन समूहमा रहेर प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा बोल्दै नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीले एक महिना तयारीका बाबजुद पनि राम्रो प्रदर्शन […]

July 14, 2017

पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण सुरु

पोखरा (हाम्रो खेलकुद)– पोखरामा पहिलो पटक नेट बल भित्रिएको छ । नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो । विशेष गरि महिलाहरुलाई केन्द्रित गरि सुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ । प्रशिक्षणको उद्घाटनमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष […]

July 14, 2017

नेपाल र यूएईबीचको खेलमा ‘कुलिङ ब्रेक’ दिइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शनिबार हुने एएफसी यू २३ च्याम्पियनसिप छनोटको खेलमा कुलिङ ब्रेक दिइने भएको छ । यूएईको अध्याधिक गर्मीका कारण कुलिङ ब्रेक दिन लागिएको नेपाली टोलीका व्यवस्थापक सञ्जिव मिश्रले जानकारी दिएका छन् । यूएईको तापक्रम ४१ डिग्रीभन्दा माथि रहेकोले च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक दिइने बताइएको छ […]

July 14, 2017

खेलाडी नभएको भए लफङ्गा हुन्थे – ओलम्पियन शिरीषसँग १२–२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– सानै उमेरबाट चर्चामा रहँदै आएका ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ भविष्यमा पनि नेपाली खेलकुदसँगै जोडिरहन चाहन्छन् । ५ बर्षको उमेरमा गाडी चलाएर धेरैलाई चकित पारेका शीरिषले उमेर बढ्दै जाँदै खेलकुदबाट पनि ख्याती कमाए। गत बर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ मध्ये १६ मा भाग लिए र भाग लिएका सबैमा स्वर्ण पदक […]

July 14, 2017

नेपाल यू२३ विरुद्ध युएई – खेलको सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीले शनिबार हुने पहिलो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ। नेपालको टोलीमा आयोजक युएईसँगै उज्बेकिस्तान र लेबनान रहेका छन् । समुह चरणको पहिलो खेलमा स्थानिय समय अनुसार साँझ ६ बजेर २५ मिनेटमा हुनेछ। नेपाली समयानुसार खेल रातको ८ बजेर १० […]

July 14, 2017

नेपाली टोलीलाई गर्मीले गाह्रो

एजेन्सी – नेपाली यू२३ राष्ट्रिय टोली हाल एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको छ। बिहिबार युएई पुगेको टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो। नेपालको तुलनमा युएईमा अहिले अत्याधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा खेलमा केहि असहजता हुने पक्का छ। नेपालमा अहिले सामान्यतया तापक्रम २० […]

July 14, 2017

‘रोनाल्डोले ब्यालन डी’ओर जित्छन्’ – बार्सिलोनाका जेरार्ड पिके

एजेन्सी – बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेले यस वर्षको ब्यालन डी’ओरको उपाधि रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने अभिव्यक्ति दिएका छन्। उनले कतारी च्यानलसँगको अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। रोनाल्डोले व्यक्तिगत रुपमा टोलीलाई ठुलो सफलता हात पर्न सहयोग गरेका हुनाले उनले उपाधि जित्नेमा शंका नरहेको बताए। ‘ रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला […]

Success

Thank you for your time.