September 5, 2017
स्टुगार्ट (एजेन्सी)– विश्व कप युरोपिली छनोटमा जर्मनीले शत प्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा नर्वेमाथि ६–० को सहज जित निकालेको छ । गए रातीको जितपछि समूह सीमा ८ खेलपछि शीर्षस्थानको जर्मनीको २४ अंक छ । घरेलु मैदानमा १० औं मिनेटमा आर्सनलका मिडफिल्डर मेसट ओजिलको गोलबाट जर्मनीले अग्रत लिएको गिथयो । ओजिलकै असिस्टमा पिएसजीका जुलियन ड्राक्सलरले १७ […]
September 4, 2017
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त […]
September 4, 2017
भद्रपुर (हाम्रो खेलकुद)– मुनाल क्लब भद्रपुरले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकेडेमीले अर्को महिना एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । झापा जिल्लामा रहेको एकेडेमीमा प्रशिक्षण गरिरहेका खेलाडीबीचको प्रतिस्पर्धाले स्तरीय खेलाडी उत्पदान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चन्द्रगढी एकेडेमीले जनाएको छ । असोज २ देखि ११ गतेसम्म […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाका ५ राष्ट्रको सहभागितामा यू १६ सावा पुरुष बास्केटबल च्याम्पियनसिप मंगलबार सुरु हुँदैछ । श्रीलंकाले भने अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघले जानकारी दिएको छ । अब प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र भुटानबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुने बताइएको छ । राउन्ड […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता यही बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता यही भदौं २१ गतेदेखि २४ गतेसम्म गराउने जानकारी गराएको हो । यस्तै एकेडेमीले करिव ७० जना खेलाडी राख्न मिल्ने छात्रावास सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी गराए […]
September 4, 2017
भरतपुर (हाम्रो खेलकुद)– प्रथम इप्लानेट जेसिज कपमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लब पनि स्तब्ध पाएको छ । नारायगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा पोखरा ११ सँग सोमबार १–० पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरएको छ । पोखरा ११ भने प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अघिल्लो दिनमात्र हेटौडाको विजय युथ क्लबसँथ टाइब्रेकरमा पराजित हुँदै ए डिभिजन […]
September 4, 2017
काठमाडौं(हाम्रो खेलकुद) – सामाखुशी फुटसल र धन्यन्तरी फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएका छन्सा । माखुशी समूह ‘बी’ बाट तथा धन्यन्तरी समूह ‘ए’ बाट शीर्ष स्थानमा उक्लिएका हुन् । च्याम्पियनसिप अन्र्तगत चौर रिक्रिएसन सेन्टरमा सोमबार भएको खेलमा सामाखुशी फुटसलले रजनी फुटसलमाथि ८–७ को जित निकाल्यो । सामाखुशीको ५ खेलबाट १३ […]
September 4, 2017
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको टेलिभिजन र डिजिटल अनुमती वापत ‘स्टार इन्डिया’ बाट १६ हजार ३ सय ४७ करोड भारती यरुपैंया (२.५५ बिलियन अमेरिकी डलर) प्राप्त गर्ने भएको छ । सन् २०१८ देखी २०२२ सम्मको सम्झौता क्रिकेटको इतिहासमा टेलिभिजन राइट्स वापतको कीर्तिमानी सम्झौता हो । लिलामीमा आधारित बोलीमा सबै भन्दा धेरै रकम सहित […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले भोली ताजिकिस्तानको सामना गर्नेछ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र १ दिन बाँकी छ । यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुदैछ । एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९ को छनोट अन्र्तगत समूह चरणको तेस्रो खेलका लागि नेपाली टोली तयार रहेको नेपाली टोलीले आफ्नो तयारी पुरा भएको जनाएको छ । नेपाल र ताजिकिस्तानबीच मंगलबार एन्फाको एस्ट्रो ट्रफमा दियसो ३ बजेपछि खेल हुदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको प्रि म्याच पत्रकार सम्मेलनमा […]