default_image

ताजा समाचारहरु

July 19, 2017

नेपाल र लेबनान भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत समूह चरणको २ खेलको समाप्तिसम्ममा नेपालले कुनै अंक जोडेको छैन। बुधबार हुने अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ। नेपालजस्तै आफ्नो पहिलो २ खेलमा पराजित भएको लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ। दुवै टोली जित हात परेर प्रतियोगिताबाट सुखद बिदाई लिने दाउमा छन्। नेपालले पहिलो खेलमा युएईसँग […]

July 19, 2017

लेबनानविरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ। लेबनानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध हुने छैनन्। प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग […]

July 19, 2017

माल्दिभ्समा किरणको टोलीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस क्लबले माले लिगमा मंगलबार सफलता प्राप्त गरेको छ । भिक्ट्री स्पोर्टस क्लबलाई ४–१ ले हराएसँगै किरणको टोली अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । १३ खेलको समाप्तीमा टोली छैटौं स्थानमा थियो । टिसी स्पोर्टस र भिक्ट्रीबीच यसअघिको खेल २–२ को बराबरीमा टुंगिएको […]

July 18, 2017

गोलकिपर हार्ट लोनमा वेस्ट ह्याम पुगे

लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोय हार्ट लोनमा अर्को प्रिमियर टोली वेस्ट ह्याम युनााइटेडमा आबद्ध भएका छन् । वेस्ट ह्यामले हार्ट एक सिजनका लागि क्लबमा आबद्ध भएको मंगलबार घोषणा गरेको छ । ‘मेरो खेल जीवनका लागि यो महत्वपूर्ण अवसर हो’ इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७१ खेल खेलिसकेका ३० बर्षे गोलकिपरले वेस्ट ह्यामको वेभसाइटलाई भनेका […]

July 18, 2017

कोका कोला कप सुरु, उद्घाटन खेलमा डिएभीको जित

ललितपुर (हाम्रो खेलकुद)– कोका कोला अन्तरविद्यालय फुटबलको उद्घाटन खेलमा डिएभी स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारको उद्घाटन खेलमा डिएभीले ड्रिम ल्यान्डलाई २–० ले हराएको थियो । अनन्य पराजुली र नायव हुसेनको गोलमा डिएभीले पहिलो खेलमा जित दर्ता गराएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य ४४ जिल्लाका १ हजार ५ […]

July 18, 2017

लुकाकुको पहिलो गोलमा युनाइटेडको जित

युठा , अमेरिका (एजेन्सी)– नयाँ क्लबका लागि रोमेलु लुकाकुले गोल गरेपछि प्रि सिजन यात्रामा अमेरिकामा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो सफलता हासिल गरेको छ । रियो टिन्टो रंगशालामा भएको खेलमा रहेको युनाइटेडले रियल साल्ट लेकलाई २–१ ले हराएको थियो । रियल साल्टले खेलमा अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन । नयाँ कालो किटका साथ […]

July 18, 2017

यस सिजनको शीर्ष ५ महँगा ट्रान्सफर

एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्। नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने […]

July 18, 2017

अन्जनको स्थानमा कसले खेल्छ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले बुधबार समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्दैछ। दुवै खेलमा पराजित टोलीहरुको खेलमा नेपालका लागि फरवार्ड अन्जन बिष्ट दोहोरो पहेंलो कार्डका कारण उपस्थित हुने छैनन्। नेपालका लागि पछिल्ला दुवै खेलमा अन्जनले पुरै समय मैदानमा बिताएका थिए। नेपालले गोल गर्न नसकेपनि अन्जनले आक्रमणमा केहि मौका […]

July 18, 2017

‘ब्याटिङ राम्रो भए अफगानिस्तान दबाबमा पर्छ’ – प्रशिक्षक दास

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीले आइसीसी यू१९ विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत पहिलो दुई खेलमा जित दर्ता गरेको छ। नेपालले पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेट र दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो। नेपालको दोश्रो जितपछि प्रशिक्षक बिनोद दासले केहि प्रश्नको जवाफ यसरी दिएका छन्। आजको जितलाई कसरी लिनुभएको […]

July 18, 2017

सिम्खडा मलेसिया र शाक्य इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघकी सदस्य विन्दा पौडेल सिम्खडा र ब्याडमिन्टन अम्पायर सुमित शाक्य दुई अलग कार्यक्रममा भाग लिन मंगलबार विदेश यात्रामा निस्केका छन् । सदस्य सिम्खडा एसियाली ब्याडमिन्टन संघअन्र्गत वुमन ब्याडमिन्टन कमिटीको बैठकमा भाग लिन मेलेसिया प्रस्थान गरेकी हुन् । बैठक बिहीबार र शुक्रबार हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । त्यस्तै अम्पायर […]

Success

Thank you for your time.