default_image

ताजा समाचारहरु

September 8, 2017

बाप्पे र नेयमार आज पिएसजीका लागि सँगै खेल्न सक्ने

मेट्ज (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज राती पेरिस सेन्ट जर्मन (पिएसजी) र मेट्ज भिड्दै छन् । पिएसजी चारै खेलमा जितका साथ लिगको अग्रस्थानमा रहेको छ भने अंकविहीन रहेको मेट्ज तालिकाको पुछारमा रहेको छ । पिएसजीले चारै खेल जित्ने क्रममा १४ गोल गरेको छ र मात्र २ गोल खाएको छ । लिगको अघिल्लो खेलमा […]

Neymar

September 8, 2017

अहिले सम्म कुन कुन राष्ट्र पुगे विश्व कपमा ?

मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा आयोजना हुने विश्व कपको छनोट चरण जारी छैन । छनोट चरणका खेलहरु अझै बाँकी रहेपनि ७ राष्ट्रले अहिले सम्म विश्व कपमा स्थान सुरक्षित पारिसकेका छन् । आयोजक भएका नाताले रुस स्वतः विश्व कप खेल्न पाउनेछ । त्यसअर्थमा ३२ मध्ये ८ टोलीको विश्व कप खेल्ने टुंगो लागिसकेको छ । रुसको […]

September 8, 2017

नेपालले आज बलियो भारतको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि […]

September 8, 2017

स्टेफन र माडिसन दुवै पहिलो पटक युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि यसपटक अमेरिकामै रहने यसअघि नै पक्का भइसकेको थियो । कारण सेमिफाइनल पुग्ने सबै खेलाडी अमेरिकन नै थिए । अब उपाधिका लागि भने सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ । सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले […]

September 8, 2017

युवा क्रिकेट टोली मलेसियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ । दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ […]

Messi and Dembele

September 7, 2017

मेस्सी र डेम्बेले पहिलो पटक साथ-साथ प्रशिक्षणमा

बार्सिलोना (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी र जाभियर मास्चेरानो पहिलो पटक बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । मेस्सी र मास्चेरानोलाई अन्तर्राष्ट्रिय जिम्मेवारीपछि एक दिन थप विदाको व्यवस्था रहेपनि उनीहरुले आजबाट नै प्रशिक्षण सुरु गरेका हुन् । यसै सिजन जर्मनीको बोरुसिया डर्टमन्डबाट कीर्तिमानी रकममा बार्सिलोनामा आबद्ध भएका फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेले र मेस्सी […]

September 7, 2017

इटहरी मोडल र महेन्द्र मेरोरियल सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद) – इटहरी मोडल स्कुल र महेन्द्र मेमोरियल स्कुल इटहरीमा जारी सुनसरी जिल्ला स्तरिय अन्तर मावि सांसद कप फुटबल प्रतियोगितामा आज विजयी भएका छन् । पहिलो खेलमा लर्ड बुद्ध स्कुललाई ३–० ले हराउँदै इटहरी मोडल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इटहरीको जितमा प्रिन्स चौधरी, किरण बिष्ट र आदर्श राईले गोल गरे । आदर्श […]

Australia

September 7, 2017

बंगलादेशलाई हराउँदै अस्ट्रेलिया श्रृखंला जोगाउन सफल

चित्तगोङ्ग (एजेन्सी)– अस्ट्रेलियाले बंगलादेशसँगको दुई टेस्ट क्रिकेटको श्रृखंलामा १–१ को बराबरी गरेको छ । पहिलो टेस्ट गुमाएपनि आज दोस्रो टेस्ट ७ विकेटले जित्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गरेको हो ।  नाथन लियोनको अफ स्पिन अगाडि बंगलादेशी ब्याट्सम्यान निरिह सावित भए । पहिलो इनिङ्ससमा ७ विकेट लिएका उनले दोस्रो इनिङ्ग्समा ६ विकेट लिएपछि अस्ट्रेलियाले ८६ रनको झिनो […]

September 7, 2017

मनाङबाट अन्जनको ‘डेब्यू’

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली फुटबलका अधिकांश स्टारहरुले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब वा रुस्लान थ्री स्टार क्लबबाट खेल्ने सपना पालेका हुन्छन् । त्यसमध्ये कतिको पुरा हुन्छ भने कसैको पुरा नहुन पनि सक्छ । यस्तैमा राष्ट्रिय टोलीमा नियमित मिडफिल्डर अञ्जन विष्टले आज मनाङबाट ‘डेब्यू’ गर्ने अवसर पाएका छन् । चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप […]

female

September 7, 2017

महिला वर्ष खेलाडीमा ४ खेलका ५ जनाबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को चार मित्र बाँकी छ । यस्तो अवस्थामा ८ विधाको अवार्ड कसले जित्ला भने चर्चा पनि चुलिएको छ । यसपटक महिला वर्ष खेलाडीको उपाधिका लागि ४ खेलका ५ खेलाडीबीच तीब्र प्रतिस्पर्धा रहेको छ । लामो दूरीकी धाविका एपिएफकी कान्छीमाया कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, […]

Success

Thank you for your time.