September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)- रसियाको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नका लागि २६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । सेल्टर आश्रय नेपालले राष्ट्रिय अनाथ तथा सडक बालबालिका राष्ट्रिय फुटबल लिग आयोजना गर्दै प्रारम्भिक २६ जना खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा अशोक नेपाली (थ्री एन्जल्र्स), सचिन विश्वकर्मा […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)- एक्सटेप किक अफ फुटसल र शंखमुल फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा शुक्रबार भएको खेलमा शंखमुलले सामाखुशीलाई तथा एक्सटेप किक अफले एरिना फुटसल बौद्धलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा शंखमुलले सामाखुशी फुटसलमाथि ८–२ को […]
September 8, 2017
भरतपुर (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसिज कप–२०७४ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नारायगढको क्याम्पाचौरमा सुदुर पश्चिमाञ्चल ११ लाई आज ३–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । खेलको अन्त्यतिर हरि कार्कीले २ र नवीन लामाले गोल गर्दै एपिएफलाई जित दिलाएका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग –इपिएल) का मालिक, शहर र मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । डिसेम्बरमा हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली पाँचौं एसियन यू १६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । तस्बिर– विवेक सुवेदी/हाम्रो खेलकुद यद्दपी सो प्रतियोगिता तेस्रो साबा च्याम्पिनसिप पनि रहेकोले उक्त प्रतियोगितामा तेस्रो हुने सम्भावना भने नेपालको जीवित नै छ । […]
September 8, 2017
सबिन शेर्मा झापा (हाम्रो खेलकुद)– अर्को महिना टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । झापामा सिजनको पहिलो प्रतियोगिता रुपमा रहेको दुधे नकआउट असोज ४ गते सुरु हुनेछ । ३ लाख १ हजार […]
September 8, 2017
म्यानचेष्टर (एजेन्सी)- इंग्लिस क्लब म्यानचेष्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनीले चोटका कारण प्रिमियर लिग अन्तर्गत लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउने सक्ने भएका छन् । विश्वकप छनोट अन्तर्गत जिब्रल्टार विरुद्धको खेलमा पिडौलामा चोट बोकेका कम्पनीले शनिबार लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउनेमा आशंका गरिएको हो । चोट बोकेपनि कम्पनीले जिब्रल्टारविरुद्ध पुरै समय खेलेका थिए । चोटकै कारण कम्पनीले […]
September 8, 2017
मेट्ज (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज राती पेरिस सेन्ट जर्मन (पिएसजी) र मेट्ज भिड्दै छन् । पिएसजी चारै खेलमा जितका साथ लिगको अग्रस्थानमा रहेको छ भने अंकविहीन रहेको मेट्ज तालिकाको पुछारमा रहेको छ । पिएसजीले चारै खेल जित्ने क्रममा १४ गोल गरेको छ र मात्र २ गोल खाएको छ । लिगको अघिल्लो खेलमा […]
September 8, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा आयोजना हुने विश्व कपको छनोट चरण जारी छैन । छनोट चरणका खेलहरु अझै बाँकी रहेपनि ७ राष्ट्रले अहिले सम्म विश्व कपमा स्थान सुरक्षित पारिसकेका छन् । आयोजक भएका नाताले रुस स्वतः विश्व कप खेल्न पाउनेछ । त्यसअर्थमा ३२ मध्ये ८ टोलीको विश्व कप खेल्ने टुंगो लागिसकेको छ । रुसको […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि […]