default_image

ताजा समाचारहरु

July 21, 2017

सूर्य कुमार अन्तर मिडिया पिनाकल फुटसल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा यहि महिना दोस्रो अन्तर मिडिया पिनाकल फुटसल कप साउनको अन्तिम साता आयोजना हुने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रिय सचिव समेत रहेका सक्रिय पत्रकार क्षेत्रीको दुई बर्षअघि निधन भएको थियो ।  क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटबल आयोजना गरिएको आयोजक गोलपोस्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध […]

July 21, 2017

‘बुबाको करले तेक्वान्दोमा लागें’ – ओलम्पियन निशासँग १२-२७ कुरा

काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण  खेल्न पाइनन् । यद्दपी साग खेल्ने […]

July 21, 2017

नेपालको कठिन जित

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६.५ ओभर खेल्दै १ सय ४६ रनमा अलआउट भयो। पहिलो विकेटका लागि सिंगापुरको सुरुवाती जोडीले ४० रनको साझेदारी गरेका थिए। १२औं ओभरमा कप्तान […]

July 21, 2017

रोहित लगातार इन्डोनेसिया लिगको उत्कृष्ट ११मा पर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लगातार दोस्रो पटक इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १४ औं र १५ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् । यसअघि १३ औं […]

Coutinho

July 21, 2017

कौटिन्होको लागि बार्सिलोनाको प्रस्ताव लिभरपुलद्वारा अस्विकार

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका भरपर्दा मिडफिल्डर फिलिपे कौटिन्होलाई किन्ने प्रस्ताव गरेपनि लिभरपुलले कौटिन्होलाई कुनै हालतमा नबेच्ने जानकारी गराएको छ। बार्सिलोनाले कौटिन्होकालागि ७० मिलियन पाउण्डको प्रस्ताव राखेपनि लिभरपुलले ब्राजिलियनलाई नबेच्ने खबर गरेको प्रतिष्ठित बेलायती मिडिया स्काई स्पोर्ट्सले जनाएको हो । हालै जनवरीमा लिभरपुलसँग नया सम्झौतामा पुगेका कौटिन्हो २०२२ सम्मकालागि लिभरपुलसँग आबद्ध छन् । कौटिन्होको […]

July 21, 2017

नेपालद्वारा सिंगापुरसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको हो। मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले राम्रो स्कोरतर्फ लम्किएको थियो। दिपेन्द्रले […]

July 21, 2017

युनाइटेडले सिटिलाई हरायो

एजेन्सी – इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत संयुक्त राज्य अमेरिकाको टेक्सास सहरमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको छ। खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाइटेडमा भर्खरै भित्रिएका फरवार्ड रोमेलु लुकाकुले गोल गरेका थिए। उनले गोलरक्षक एडरसनलाई छक्याउँदै खाली पोष्टमा गोल गरेका थिए। त्यसको २ मिनेटमै अर्का फरवार्ड […]

July 21, 2017

दिपेन्द्रको अर्धशतक पुरा

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालको लागि मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका छन्। नेपाल अहिले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३८ रन बनाएर खेलिरहेको छ। दिपेन्द्रले ७७ बल […]

July 21, 2017

नेपाल औसत ब्याटिङ प्रदर्शन गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले २५ ओभरको खेल सकिंदासम्म ४ विकेटको क्षतिमा ९६ रन जोड्न सफल भएको छ। विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका […]

July 21, 2017

‘मेस्सी फुटबल खेल्न बनेका मेसिन हुन्’ – जाभी

एजेन्सी – बार्सिलोना एवं स्पेनिस राष्ट्रिय टोलीका पूर्व खेलाडी जाभी हर्नान्डेजले लियोनेल मेस्सीलाई फुटबल खेल्ने मेसिनको संज्ञा दिएका छन्। सन् २०१५मा बार्सिलोना छाड्नुअघि सम्म जाभीले मेस्सीसँगै बार्सिलोनाबाट खेलेका थिए। ३० वर्षका मेस्सीलाई विश्वकै सर्वोत्कृष्ट फुटबलर मान्दै आएका जाभीले उनले कुनैपनि खेलाडीको भूमिकामा खेल्न सक्ने पनि बताए। ‘मेस्सी साँच्चै नै अद्भुत छन्। उनले आफु खेल्ने शैलीसँगै […]

Success

Thank you for your time.