default_image

ताजा समाचारहरु

July 22, 2017

बार्सिलोना र युभेन्टस भिड्दै

न्यू जर्सी (एजेन्सी) – गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा आमने-सामने भएका बार्सिलोना र युभेन्टस प्रि-सिजनमा इन्टरनेसनल च्याम्पियन्स कपमा भिड्दै छन् । २०१३ बाट सुरु मैत्रीपूर्ण मानिएको इन्टरनेसनल च्याम्पियन्स कपले युरोप बाहिरका समर्थकहरुलाई  ठूला क्लबहरु खेलेको अनुभव दिने गरेको छ । यस पटक चिन , सिंगापुर र अमेरिकामा हुने कप अन्तर्गत अमेरिकामा भने बार्सिलोना , युभेन्टस , रियल म्याड्रिड , म्यानचेस्टर सिटी […]

July 22, 2017

पिएसजीसँग सम्झौता गर्न स्यान्चेज पेरिसमा

एजेन्सी – आर्सनलका सुपरस्टार विङ्गर एलेक्सिस स्यान्चेज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न पेरिस पुगेका छन्। आर्सनल छाडेर पिएसजी जाने लगभग पक्का भइसकेको अवस्थामा उनि आफ्नो व्यक्तिगत सर्तहरु बारे छलफल गर्न त्यहाँ पुगेका हुन्। गत सिजनको अन्त्यसँगै स्यान्चेज आर्सनलमा रहेन वा नरहने भन्ने बारे निकै चर्चा भएपनि अझसम्म उनि प्रशिक्षणमा सामेल नभएकोले उनले […]

Messi Ronaldo

July 22, 2017

स्पेनिस ला लिगाको तालिका सार्वजनिक

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिड पहिलो पटक डिसेम्बरमा आमने-सामने हुने भएका छन् । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार बार्सिलोनाले डिसेम्बर २० मा रियलको घरेलु मैदनमा साविक विजेताको सामना गर्नेछ । लिग बिजेता रियल म्याड्रिडले डिपोर्टिभो ला कोरुना को घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्नेछ भने बार्सिलोनाले नोउ क्याम्पमा रियल […]

July 22, 2017

नेपाली फुटबल टोली जापान भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका […]

July 21, 2017

आइसिसीको प्रतिनिधि मण्डल काठमाडौं आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानका विषयमा थप छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को दुई सदस्यीय टोली काठमाडौं आइपुगेको छ । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेख शुक्रबार राजधानी आइपुगका हुन् । आइसीसीका प्रतिनिधि र नेपालको क्रिकेट समाधानका लागि गठन भएको सल्लाहकार समितिबीच शनिबार दिउँसो छलफल […]

Nepal Football TTraining

July 21, 2017

युवा खेलाडी फर्के लगत्तै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद)– एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केको भोली पल्ट शुक्रबार नै राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी प्रशिक्षणमा फर्केका छन् । अर्को महिना ताजकिस्तानविरुद्ध हुने एएफसी एसियन कप अन्तर्गतको खेलका लागि नेपाली टोलीको तयारी अघिल्ला साताबाटै सुरु भइसकेको छ । यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । १० […]

bappe

July 21, 2017

मोनाकोले बाप्पेको मूल्य तोक्यो

मोनाको (एजेन्सी) – आफ्नो स्टार खेलाडीहरुलाई बेचेको मोनाकोले यस ट्रान्सफर विन्डोमा ठूला क्लबहरुको नजरमा रहेका किलियन बाप्पेको मूल्य तोकेको छ । स्पेनिस मिडिया मार्साका अनुसार यो सिजन बर्नान्डो सिल्भा , टिमोए बाकायोको र भालेर जर्मेन गुमाई सकेको मोनाकोले थप स्टार खेलाडी नगुमाउने नियतले बाप्पेको उच्च मूल्य तोकेको हो । मार्साको अनुसार मोनाकोले बाप्पेलाई १ सय ९० मिलियन युरोमा मुल्यांकन गरेको र […]

July 21, 2017

फ्रेन्ड्सिप तेक्वान्दो यसपटक इटहरीमा हुने

काठमाडौं (हाम्रो खेलकुद)– छ महिनापछि अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटीसी) नेपालमा आयोजना हुने भएको छ । च्याम्पियनसिपको १२ औँ संस्करण पूर्वाञ्चलको इटहरीमा सन् २०१८ को जनवरी १ देखि २ तारिखसम्म हुने आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । फ्रेन्डसिप तेक्वान्दो नेपालमा आयोजना हुन लागेको यो चौथो पटक हो । […]

July 21, 2017

एसियन जुनियर ब्याडमिन्टनमा नेपालीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले इन्डोनेसियामा आयोजना हुने एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । खेलाडीसहित ८ सदस्यीय टोली बिहीबार त्यस्तर्फ प्रस्थान गरेको छ । शनिबार सुरु भई साउन १५ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ३ महिला र ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । नेपालीले […]

July 21, 2017

नेयमारको भविष्य उनकै परिवारमा निर्भर

बार्सिलोना (एजेन्सी)– नेयमारको भविष्यको बारेमा निर्णय गर्ने जिम्मेवारी बार्सिलोनाले नेयमार उनका बाबुको हातमा छोडेको छ । ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लागि परेपछि बार्सिलोनाले भविष्यको निर्णय गर्ने जिम्मेवारी उनीहरुलाई नै सुम्पेको बुझिएको छ । पिएसजी २ सय २२ मिलियन युरो सुरुवा रकम तिरेर भएपनि नेयमारलाई लाने सोचमा रहेको यसअघि नै […]

Success

Thank you for your time.